• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मेयर सरावगीकाे विवादस्पद अभिव्यक्ति, विराेध गरे सभापति द्विवेदी

  • वीरगंज संजाल
  • २६ पुष २०७६, शनिबार १२:३०
  • ४९७३

    वीरगन्ज । वीरगंज उद्याेग वाणिज्य संघकाे साधारण सभामा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले विवादस्पाद अभिव्यक्ति दिएका छन् ।

    भिस्वा हाेटमा शुक्रबार भएकाे साधारण सभामा शुभकामना मन्तव्य राख्दै मेयर सरावगीले वीरगंज २५ सिर्सियावासीहरुकाे सुक्खा बन्दरगाहकाे लागि अधिग्रहण गरिएकाे जग्गाकाे मुअबजा वापतकाे रकम मन्त्रालयले चाँडाे भन्दा चाँडाे निकास गरी विवाद समाधान गर्नु पर्ने वताए ।

    अधिग्रहण गरिने जग्गाकाे मुअबजा सरकारले जति दिए पनि जग्गा धनीकाे लागि कम नै हुने वताउदै मेयर सरावगीले निर्धाण गरिए अनुसारकाे मन्त्रालयले रकम निकासा गरि दिए वितरण गरे पछि विवाद समाधान हुने वताएका थिए ।

    साे लगतै नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले मेयर सरावगीकाे अभिव्यक्तिकाे विराेध गरे । मेयर सरावगी बाेल्ने क्रममै उनलाई राेकेर सभापति द्विवेदीले श्रीसियावासी उचित मुअबजाकाे मांग गर्दै आन्दाेलनमा रहेकाे वताए ।

    उनले भने “तपाईले भने अनुसार निर्धाण गरिएकाे जग्गाकाे मुअबजा सिर्सियावासी लिदैनन् । र त्याे समस्याकाे हल हाेइन ।

    साेही कार्यक्रममा सांसद प्रदिप यादवले पनि सिर्सियावासीकाे अधिग्रहण गरिएकाे जग्गाकाे उचित मुअबजा दिनु पर्ने वताए । उनले अर्थमन्त्री संग भने “हालकाे चलन चलति अनुसारकाे मअबजा नदिने भए सिर्सियावासीहरुकाे लागि अरु ठाउँमा सरकारले जग्गा नै खरिद गरी बस्ती हस्तान्तरण गर्नु पर्छ ।”

    प्रदेश सांसद ओमप्रकाश शर्माले सरकारले अधिग्रहण गर्ने जग्गाकाे मुअबजा निर्धारण गर्ने समय नै दिनु पर्ने वताए । निर्धारण गरिएकाे धेरै दिन पछि जग्गाकाे मअबजा दिने सरकारकाे कामले जग्गा धनीहरु मर्कामा पर्ने गरेकाे उनकाे भनाई थियाे ।

    तर अर्थ मन्त्री डा. युवराज खतिवडाले सिर्सियावासीकाे जग्गा मुअबजाकाे बिषयमा केही पनि बाेलेन्न ।

    सुक्खा बन्दरगाह र एकिकृत जांच चाेकीकाे बिचमा रहेकाे सिर्सियाकाे ६२ विगहा जग्गा बन्दरगाह बिस्तारकाे लागि सरकारले तिन बर्ष देखी राेक्का राखेकाे छ । साेही जग्गाकाे उचित मुअबजाकाे मांग गर्दै सिर्सियावासीहरु आन्दाेलन गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑