मुख्यमंत्री बेटी पढाउ ,बेटी बचाऊ,तथा छोरी शिक्षा बिमा शिबिर सप्ताह अन्तरक्रिया कार्यक्रमआज जिल्ला समन्वय समिती बिरगंजम समपन्न
वीरगंज संजाल
२० पुष २०७६, आईतवार १८:०८
२५७१
वीरगंज । मुख्यमंत्री बेटी पढाउ ,बेटी बचाऊ,तथा छोरी शिक्षा बिमा शिबिर सप्ताह अन्तरक्रिया कार्यक्रमआज जिल्ला समन्वय समिती बिरगंजम समपन्न भयो। मुख्यमंत्री परिषद को कर्यालय प्रदेश नं.२जनकपुरधामले आयोजना गरेको सो कार्यक्रम को सभापति जिल्ला समन्वय समिती का अध्यक्ष नेकमहम्द अंसारी यहनु भएको थियो भन्ने सो कार्यक्रम को प्रमुख अतिथी मान्निय मुख्यमंत्री
लालबाबू.राउत गद्दी ले छोरी शिक्षा बिमा योजना प्रत्येक जन्मेको छोरीको लागि बिस बर्षमा पढने वा बिहे गर्ने उमेर सम्म सबै आमा बुआलाई धेरै सहयोग पुरयाउने लक्षय लिएको छ।प्रत्येकघर-घरमा जन्मेको छोरी संगको भेद-भाव सधैको लागि अन्तय गर्नको लागि यो अभियान लाउनु परेको हो।माघ २गते देखि प्रत्येक गाउपालिका,र नगरपालिका मा छोरी शिक्षा बिमा अभियान कार्यक्रम संचालन हुने भएकोले आ-आफनो पालिकामा जो सुकै माध्यम बाट सबैलाई जानकारी गराउनु पर्ने कुरामा जोड दिनु भयो।जन्मेको प्रत्येक
छोरीहरूको भबिष्य अन्धकार मा नजाउस भन्ने उदेश्य ले मुख्यमंत्री बेटी बढाउ ,बेटी बचाऊ,र छोरी शिक्षा बिमा योजना प्रदेश सरकारले ल्याउनु परेको सो कुरा बताउनु भयो।बिरगंज महा.न.पा का मेयर बिजय कु.सरावगी,मुख्यमंत्री का सलाहकार सलाउद्दीन अहमद ,प्रदेश सभासदस्य भिमा यादव,जन्नत अंसारी ,करिमा बेगम,ईश्वर यादव,रामनरेश यादव,हरिशंकर रौनियार,ने.क.पाका जिल्ला अध्यक्ष प्रभु हजरा,अजय दिबेद्वी,जालिम मिया,मुन्नी श्रीवास्तव, बिजय
चौरसिया,प्रदीप जैसवाल,किरण देबी गुप्ता,सालमा खातुन,जिल्ला प्रशाशन कर्यालय का प्रमुख जितेन्द्र बस्नेत,प्रहरी उपरिक्षक सोमेन्द्र सिहं राठौर,लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।सो कार्यक्रम को सहजिकरण प्रियाकां ले गर्नु भएको थियो।