• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    चुनावी गठबन्धनका लागि काँग्रेस र समाजवादीले आज गर्ने भनेको छलफल स्थगित

  • वीरगंज संजाल
  • १८ पुष २०७६, शुक्रबार ०९:०६
  • २४९९

    काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले समाजवादी पार्टी नेपालसँग गठबन्धनका लागि छलफल गर्ने तयारी थालेको छ । समाजवादी पार्टीकै आग्रहमा काँग्रेस नेताहरुले आज छलफल गर्ने तयारी गरेका भएपनि डा.बाबुराम भट्टराई काठमाडौँ बाहिर रहेकाले भोली मात्रै छलफल हुने नेताहरुले बताएका छन् ।

    सरकारमा उपप्रधानमन्त्री रहेका समाजवादीका अध्यक्ष उपेन्द्र यादव केही दिन अगाडी मात्रै बाहिरिएपछि उनीहरु काँग्रेसँग नजिक हुन खोजेका छन् । समाजवादी पाटीृका नेता विश्वदिप पाण्डेले आज हुनेभनिएको छलफल स्थगित भएको जानकारी दिनुभयो ।

    साथै सरकार बाहिर रहेर सरकारको चर्को विरोध गर्दै आएको राजपाले केही दिन अगाडी सत्तारुढ दल नेकपासँग चुनावी तालमेलको सम्झौता गरेपछि काँग्रेससँग गठबन्धन गर्न समाजवादीलाई थप दवाव परेको हो ।

    काँग्रेस र समाजवादीले भोली भागबण्डा गरेर चुनावी तालमेल गर्न सकिने की नसकिने भन्ने बारेमा प्रारम्भीक छलफल गर्ने नेताहरुले बताएका छन् ।

    केन्द्रीय परिषद् अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एक साताअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभामा गठबन्धन गरेर जाने प्रस्ताव गर्नु भएको थियो ।

    कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरिसकेको छ । कांग्रेसमा उम्मेवार छान्ने संसदीय बोर्ड गठन नभएकोले पदाधिकारीलाई उक्त जिम्मेवारी दिइएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑