• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    खोटाङमा आगलागी, ६३ लाख रुपैयाँ बराबरको क्षति

  • वीरगंज संजाल
  • Dec 17, 2019, 12:36 pm
  • ४९७१

    खोटाङ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित एक घरमा सोमबार राति आगलागी हुँदा करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।मनिकलाल प्रधानको घरमा रहेको इलेक्ट्रोनिक सामग्रीको पसलबाट आगलागी भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको भनाइ छ ।राति करिब साढे १ बजेको समयमा इलाका प्रहरी कार्यालय खोटाङको टोलीले आगलागी भएको थाहा पाएपछि स्थानीयबासीलाई समेत खबर गरेर आगो नियन्त्रणमा लिएको हो ।

    करिब ३ घण्टापछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।सो घरमा एकमात्र वृद्धा बस्दै आएको र उनलाई राति नै सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।टिनको छानो भएको तथा ढुङ्गा–माटोले बनेको उक्त तीन तले घर तथा घरभित्र रहेको सम्पूर्ण सामानहरु जलेर पुर्ण रुपमा नष्ट भएको बताइएको छ ।घरका माथिल्लो तलामा करिब ३० लाख बराबरको धनमाल क्षति भएको छ भने सोही घरमा कोठा भाडामा लिएर पुस्तक पसल गर्दै आईरहेका घनश्याम फुयालको पुस्तक पसलमा रहेका स्टेशनरीका सम्पूर्ण सामान जलेर नष्ट हुँदा १५ लाख र सोही घरमा कोठा भाडामा लिई रमेश राईले सञ्चालन गर्दै आएको मोबाईल पसलमा १८ लाख बराबरका सामानहरु जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

    इलाका प्रहरी कार्यालय खोटाङ बजारले दिएको जानकारी अनुसार सोमबार बेलुकी मोबाइल पसल बन्द गर्ने क्रममा विद्युतीय सामग्रीहरु राम्रोसँग बन्द नगरिएका कारण विद्युत सर्ट भएर आगलागी भएको हुन सक्छ । ‘मोबाइल पसलेका बुवाले बेलुका पसल बन्द गर्नु भएको रहेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले रातोपाटीलाई भने, ‘उहाँले कतिपय विद्युतीय उपकरण राम्रोसँग बन्द गर्न नजानेर राति विद्युत सर्ट हुँदा आगलागी भएको हुन सक्छ ।’ratopati

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑