• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे

  • वीरगंज संजाल
  • १४ असार २०८३, आईतवार २०:५५
  • ५३

    वीरगन्ज |वीरगन्जमा आयाेजित नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि कोशी प्रदेशले जितेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशीले उपाधि उचालेकाे हो ।

    काेशीले दिएकाे ९९ रनकाे लक्ष्य पछ्याएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटियो ।

    उसका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाइन् भने रेवती धामीले १२ र ममता चौधरीले ९ रन बनाइन्। बलिङतर्फ कोशीका रुबिना क्षेत्रीले ३ तथा, रिया शर्मा र निरु राजबन्शीले समान २/२ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो । उसका लागि काजोल श्रेष्ठले सर्वाधिक ३८ रन बनाइन् भने प्रिन्सा रानाम मगरले १६ र रुबिना क्षेत्रीले १२ रन बनाइन् ।

    बलिङतर्फ एपीएफका सबनम राई, सुमन बिष्ट र सीता राना मगरले समान एक–एक विकेट लिए।

    कोशीको जितमा रुबिना चन्दले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरिन् । रिया शर्माले २ तथा निरु राजवंशीले २ विकेट लिएपछि एपीएफ लक्ष्यमा पुग्न असफल भयो ।

    फाइनल खेलकाे ‘प्लेयर अफ द म्याच’ काेहीकी काजल श्रेष्ठ घोषित भइन् ।

    उपाधि विजेता काेशीले ट्रफीसंगै नगद १ लाख रुपैयाँ पुरस्कार पनि पाएकाे छ।

    प्रतियाेगिताकाे समान समाराेहमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादवले विजेता र उपविजेता खेलाडीलाई ट्रफी र मेडलवितरण गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह
  • बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ
  • कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली
  • बागमती नदीमा नुहाउने क्रममा डुबेर राैतहटका २ बालकको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह

    बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ

    वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे

    कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली

    बागमती नदीमा नुहाउने क्रममा डुबेर राैतहटका २ बालकको मृत्यु

    निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख

    गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरीलाई निर्देशन दिने युवक पक्राउ

    ‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

    मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित

    सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

    अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह

    बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ

    वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे

    कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली

    बागमती नदीमा नुहाउने क्रममा डुबेर राैतहटका २ बालकको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह

    News

    बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ

    News

    वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे

    News

    कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली

    News

    बागमती नदीमा नुहाउने क्रममा डुबेर राैतहटका २ बालकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑