• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख

  • वीरगंज संजाल
  • १४ असार २०८३, आईतवार २०:४८
  • ८९

    काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेल आइतबारदेखि सकिएको छ । जुन ११ देखि शुरु भएको विश्वकप प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको छ । त्यही फुटबल महाकुम्भको लाइभ हेर्ने नाममा सामाजिक सञ्जालबाट नेपाली नागरिकहरू ठगिएका छन् । एउटा गिरोहले फुटबलको नाममा ठगी धन्दा सञ्चालन गरेको भेटिएपछि प्रहरीको साइबर ब्यूरोले त्यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

    काठमाडौँमा बसेर रोजगारी गर्दै गरेका २५ वर्षीय एकजना युवक पोर्चुगल फुटबल टोलीको फ्यान थिए । लाइभ फुटबल हेर्ने प्लेटफर्म खोज्दा उनले सामाजिक सञ्जालमा एउटा विज्ञापन देखे । ‘नेपालको अल इन वान टिभी एप (जिजी टिभी)’ को विज्ञापन थियो त्यो । त्यसमा सबै च्यानल प्रत्यक्ष हेर्न सकिने, मोबाइल ट्याबलेट र एन्ड्रोइडमा पनि चल्ने उल्लेख थियो । फेसबुकमा देखिएको सो विज्ञापन उनले डाउनलोड गरे । डाउनलोड गर्दै जाँदा एप डेभलपरबाट यस्तो म्यासेज आयो, ‘तपाईको ग्लोबल स्मार्ट बैंक खाता सम्पत्ति शुद्धीकरणको इस्युमा लक भएको रहेछ, बैंकको पासवर्ड राखेर रिस्क हटाउनुहोस् ।

    ’
    पीडितले पासवर्ड प्रविष्ट गरेको केही समयमा उनको खातामा भएको २३ हजार अपरिचित व्यक्तिको खातामा ट्रान्सफर भयो । भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा त्यस्तै खालका उजुरी आइरहेका छन् । जेठ महिनापछि अहिलेसम्म फुटबल हेर्ने नाममा ठगिएका १ सय १५ वटा उजुरी आएको ब्यूरोका एसपी दिलीप गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘उजुरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ ।

    ’
    विद्युतीय माध्यमबाट खाता ह्याक गरेर ठगीमा संलग्न गिरोहले फिफा विश्वकप निःशुल्क हेर्न पाइने विज्ञापन सामाजिक सञ्जाल फेसबुकमा राखेर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पीडितहरूलाई फिसिङ गर्न उनीहरूले ‘एपिके फाइल’लाई माध्यम बनाउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह
  • बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ
  • वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे
  • कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह

    बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ

    वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे

    कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली

    बागमती नदीमा नुहाउने क्रममा डुबेर राैतहटका २ बालकको मृत्यु

    निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख

    गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरीलाई निर्देशन दिने युवक पक्राउ

    ‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

    मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित

    सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

    अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह

    बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ

    वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे

    कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली

    बागमती नदीमा नुहाउने क्रममा डुबेर राैतहटका २ बालकको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह

    News

    बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ

    News

    वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे

    News

    कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली

    News

    बागमती नदीमा नुहाउने क्रममा डुबेर राैतहटका २ बालकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑