• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लोकतन्त्र सिध्याउने गरी २३ र २४ भदौमा प्रतिगामी षडयन्त्र भयो : ओली

  • वीरगंज संजाल
  • १४ असार २०८३, आईतवार १७:१२
  • २९

    वीरगंज | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सिध्याउने गरी २३ र२४ भदौमा प्रतिगामी षडयन्त्र भएको बताएका छन् ।
    मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।

    अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई नै टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्रतिगामी षडयन्त्र भएकव उनको भनाइ छ ।

    वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरिएको भन्दै ओलीले २३ र २४ भदौको आन्दोलन लोकतान्त्रिक हुनै नसक्ने बताए ।

    सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै कार्य संसद्‍ले गर्ने भन्दै अध्यक्ष ओलीले वैधानिक संसद बलजफती भंग गरिएको बताए ।

    उनले भने, ‘अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्रतिगामी षडयन्त्र भयो । त्यो षडयन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्‍यो । यो लोकतन्त्र हुनै सक्दैन । लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन । लोकतान्त्रिक सरकारलाई त्यसरी विस्थापित गर्न पाइँदैन । सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै संसद्ले गर्ने हो । तर बलजफ्ती भंग गरियो । वैधानिक सरकार ढालेर अवैधानिक सरकार गठन गर्न पाइँदैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह
  • बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ
  • वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे
  • कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह

    बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ

    वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे

    कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली

    बागमती नदीमा नुहाउने क्रममा डुबेर राैतहटका २ बालकको मृत्यु

    निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख

    गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरीलाई निर्देशन दिने युवक पक्राउ

    ‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

    मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित

    सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

    अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह

    बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ

    वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे

    कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली

    बागमती नदीमा नुहाउने क्रममा डुबेर राैतहटका २ बालकको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तरँग भिडियो भाइरल बनेपछि मा दुःखित देखिए टिकटोकर किरण साह

    News

    बाराकाे प्रसाैनी-६ का वडाध्यक्ष कुशवाहा पक्राउ

    News

    वीरगन्जमा आयाेजित राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि काेशीले जित्याे

    News

    कांग्रेस फुटी सक्याे,तर एमालेलाई फुट्न दिन्न : केपी ओली

    News

    बागमती नदीमा नुहाउने क्रममा डुबेर राैतहटका २ बालकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑