आज:
  • होमपेज / Mobile Phones

    यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ?

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७७, बुधबार ०१:०४
  • ४२२५

    वीरगन्ज । एन्ड्रोइड स्मार्टफोन आउनु अघिका मोबाइलहरु केवल कल तथा म्यासेज गर्नमै सीमित हुने गर्दथे । तर अहिलेको स्मार्टफोनको जमानामा मोबाइलको प्रयोग अनेक कामका लागि हुने गरेको छ ।

    जसले गर्दा मोबाइलको ब्याट्रीको खपत पनि बढेको छ । यससँगै फास्ट चार्जिङ प्रविधि अहिलेका अधिकतम स्मार्टफोनमा देख्न सकिन्छ ।

    तर अक्सर प्रयोगकर्ताहरु आफ्नो स्मार्टफोन स्लो चार्ज हुँदा हैरानीमा पर्ने गरेका छन् । स्मार्टफोन ढिलो गरी चार्ज हुनुमा कयौं कारण हुन सक्दछन् । जसमा त्यति छिटो ध्यान गरिरहेको हुँदैन ।

    यदि तपाईंको स्मार्टफोन पनि स्लो चार्ज हुने गर्दछ भने आज हामी तपाईंलाई त्यसको सम्भावित कारणको बारेमा बताउँदै फास्ट चार्ज गर्नका लागि उपयोगी टिप्स दिँदै छौं ।

    १. सक्कली चार्जर मात्रै प्रयोग गर्नुहोस्

    स्मार्टफोन चार्ज गर्दाको समय सदैव सक्कली अर्थात् स्मार्टफोनसँगै आउने चार्जर मात्र प्रयोग गर्नुहोस् । बजारमा मिल्ने चार्जर सस्ता तथा नक्कली चार्जर सकेसम्म प्रयोग नगर्नुहोस् । यसो गर्दा स्मार्टफोन पड्किने तथा बिग्रिने सम्भावना समेत बढी हुन्छ ।

    २. ब्याक कभर हटाएर चार्ज गर्नुहोस्

    हामी सबै स्मार्टफोनलाई सुरक्षित राख्नका लागि ब्याक कभर प्रयोग गरिरहेका हुन्छौं । तर तपाईंलाई थाहा छैन होला ब्याक कभर लगाएर स्मार्टफोन चार्ज गर्दा फोनमा रहेको तातोपन बाहिर निस्किन पाउँदैन र तात्न पुग्छ ।

    तातो अवस्थामा फोनको ब्याट्रीको इफिसेन्सी कम हुने गर्दछ भन्ने कुरा ख्याल राख्नुहोस् । यदि तपाईंले कभर हटाएर चार्ज गर्नु भयो भने तपाईंको फोन कम तात्नेछ र फोन चार्ज समेत छिटो हुनेछ ।

    ३. नक्कली डेटा केबल प्रयोग नगर्नुहोस्

    प्रायः फोनसँगै आउने डेटा केबलहरु छिट्टै बिग्रिरहेका हुन्छन् र प्रयोगकर्ताहरु कामचलाउ रुपमा सस्ता र नक्कली डेटा केबल प्रयोग गरिरहेका हुन्छन् । कतिपय समय त अरु स्मार्टफोनका चार्जरको प्रयोग समेत गर्ने गरिएको हुन्छ ।

    तर यस्तो गल्ती नगर्नुहोस् । सकेसम्म सक्कली डेटा केबल नै प्रयोग गर्नुहोस् । नक्कली डेटा केबलको प्रयोगले केवल चार्ज स्लो मात्रै गराउने होइन, तपाईंको फोन समेत खराब हुन सक्दछ ।

    ४. चार्ज गर्दा मोड परिवर्तन गर्नुहोस्

    आफ्नो स्मार्टफोन फास्ट चार्ज गर्न चाहनुहुन्छ भने तपाईंले चार्जिङ मोडको विषयमा समेत जानकारी राख्न जरुरी छ । पावर सेभिङ मोड तथा ब्याट्री सेभेर मोडमा राखेर चार्ज गर्नुहोस् ।

    यसो गर्दा फोनमा रहेका अतिरीक्त ब्याकग्राउण्ड एप बन्द हुन पुग्छन् र स्मार्टफोन फास्ट चार्ज हुन थाल्दछ ।

    ५. फोन स्विच अफ गरेर चार्ज गर्नुहोस्

    तपाईं फोन स्विच अफ गरेर समेत आफ्नो स्मार्टफोन चार्ज गर्न सक्नुहुन्छ । यसरी चार्ज गर्दा स्मार्टफोन चाँडो चार्ज हुन थाल्दछ ।

    किनभने यस्तो अवस्थामा नेटवर्क सिग्नल तथा फोनमा रहेका एपहरु बन्द हुन पुग्छन् । जसले गर्दा फोन फास्ट चार्ज हुन थाल्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑