• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कामै नगरी भुक्तानी

  • वीरगंज संजाल
  • १७ माघ २०७६, शुक्रबार ०५:५१
  • ५११५

    बैतडी (अस) । बैतडीमा  सञ्चालित सामाजिक विकास तथा सचेतना समाज (स्वदेस) संस्थाले सम्झौता अनुसारको कामै नगरी भुक्तानी लिएको पाइएको छ । गत वर्ष संघीय सरकारले पञ्चेश्वर गाउँपालिकामा व्यावसायिक कृषि तथा पशुपालनका लागि विशेष अनुदानवापत रू. ६० लाख दिएको थियो । त्यसबाट गाउँपालिकामा १८ स्थायी पोलिहाउस, दुई माछापोखरी निर्माण तथा फलफूलका बिरुवा वितरणलगायत काम गर्ने जिम्मा संस्थाले लिएको थियो । फलफूलका बिरुवा वितरण गरे पनि अरू काम पूरा नगरी संस्थाले आर्थिक वर्षको अन्त्यमा कागजात मिलाएर रू. ५२ लाख झुक्तानी लगेकोे पञ्चेश्वर गाउँपालिकाले बताएको छ ।

    गाउँपालिकाले विशेष अनुदानबापत प्राप्त रकमबाट लक्षित कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आ≈वान गरेको थियो । उक्त प्रस्तावमा स्वदेस संस्था बैतडीको प्रस्ताव स्वीकृत भएको थियो । गाउँपालिका र संस्थाबीच असार मसान्तसम्ममा काम सक्ने र भुक्तानी लिने सम्झौता भएको थियो । संस्थाले सम्झौताअनुसार काम पूरा नगरे पनि गाउँपालिकाले झुक्तानी दिएको थियो । भुक्तानी लगेपछि पनि सम्झौता अनुसारकाको काम गर्न  बारम्बार संस्थालाई अनुरोध गरे पनि अहिलेसम्म कुनै सुनवाइ नभएको  गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

    संस्थाका कार्यक्रम संयोजक निर्मल पाण्डेले अब केही समयमै बाँकी काम पूरा गर्ने बताए । संस्थाले स्थानीय व्यक्तिलाई काम गर्ने जिम्मा दिएको र उनीहरूले जिम्मेवारी पूरा नगर्दा संस्था बदनामी हुनु परेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑