• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बाल बिवाह न्यूनीकरण तथा रोकथाम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २९ पुष २०७६, मंगलवार २३:२६
  • ८४७०

    बिरगंज । बालबिवाह न्यूनीकरण तथा रोकथाम सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न धर्मगुरुको उपस्थितिमा बिपत व्यवस्थापन कक्षमा मंगलवार अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्साको आयोजना तथ पहल नामक सस्थाको सहयोगमा भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले बालबिवाहलाई न्यूनीकरण गर्न सबै धर्मगुरु र समुदायहरुबाट सबैको सहयोग र सहकार्य भए प्रहरीलाई पनि काम गर्न सजिलो हुने बताएका थिए ।

    हिन्दु धर्मगुरु ज्योतिष सघ केन्द्रिय उपाध्यक्ष पुरुषाेतम दुबे , प्रदेश सचिव ज्योति पन्डित दिलिप कुमार उपाध्याय , ब्रह्माण समाज नेपाल पर्साका अध्यक्ष हरिनारायण मिश्र , नेपाल ज्योतिष परिषद पर्साको अध्यक्ष ज्योति पन्डित सुरेन्द्रनाथ तिवारी , मदर्सा सघ प्रदेश न.२ का अध्यक्ष शशीकपुर मिया , छपकैया -२ यतिमखानाका मौलाना अलि असगर , मदर्सा अर्गनाइजेसन पर्साका अध्यक्ष ईमाम हुसेन , मदर्सा तोहिदुल ईस्लामका सचिव सम्सेद अख्तर , मौलाना जहेरुदिन , बिरगंज गुरुद्वाराका अध्यक्ष अमरजित सिंह ,

    क्रिस्चियन सघ पर्साका अध्यक्ष नारायण प्रसाद आचार्य , नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामिछाने , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , सन्चारकर्मी रितेश त्रिपाठी , सन्कर आचार्य लगायतकाले अशिक्षित , अज्ञानता , सामाजिक कुरिती र अन्धबिश्वासले गर्दा बालबिवाह बढदै गैइ रहेकोले सबैले यस सम्बन्धमा जनचेतना मुलक कार्यक्रम गरि यसबाट रोक्न सकिने वक्ताहरुको भनाई रहेको थियो । बालबिवाह रोक्नको लागी सबै धर्म गुरु हरुले प्रतिबद्धता व्यक्त गर्दै सामुहिक हस्ताक्षर पनि गरेका थिए ।कार्यक्रम संचालन पहल सस्थाका अध्यक्ष दिलिपराज कार्कीले गर्नु भएको थियो।हाम्रा सहकर्मी सनी चौरसिया ले बाताउनु भयोको छ |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑