• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मुख्यमंत्री बेटी पढाउ ,बेटी बचाऊ,तथा छोरी शिक्षा बिमा शिबिर सप्ताह अन्तरक्रिया कार्यक्रमआज जिल्ला समन्वय समिती बिरगंजम समपन्न

  • वीरगंज संजाल
  • २० पुष २०७६, आईतवार १८:०८
  • २९७९

    वीरगंज । मुख्यमंत्री बेटी पढाउ ,बेटी बचाऊ,तथा छोरी शिक्षा बिमा शिबिर सप्ताह अन्तरक्रिया कार्यक्रमआज जिल्ला समन्वय समिती बिरगंजम समपन्न भयो। मुख्यमंत्री परिषद को कर्यालय प्रदेश नं.२जनकपुरधामले आयोजना गरेको सो कार्यक्रम को सभापति जिल्ला समन्वय समिती का अध्यक्ष नेकमहम्द अंसारी यहनु भएको थियो भन्ने सो कार्यक्रम को प्रमुख अतिथी मान्निय मुख्यमंत्री

    लालबाबू.राउत गद्दी ले छोरी शिक्षा बिमा योजना प्रत्येक जन्मेको छोरीको लागि बिस बर्षमा पढने वा बिहे गर्ने उमेर सम्म सबै आमा बुआलाई धेरै सहयोग पुरयाउने लक्षय लिएको छ।प्रत्येकघर-घरमा जन्मेको छोरी संगको भेद-भाव सधैको लागि अन्तय गर्नको लागि यो अभियान लाउनु परेको हो।माघ २गते देखि प्रत्येक गाउपालिका,र नगरपालिका मा छोरी शिक्षा बिमा अभियान कार्यक्रम संचालन हुने भएकोले आ-आफनो पालिकामा जो सुकै माध्यम बाट सबैलाई जानकारी गराउनु पर्ने कुरामा जोड दिनु भयो।जन्मेको प्रत्येक

    छोरीहरूको भबिष्य अन्धकार मा नजाउस भन्ने उदेश्य ले मुख्यमंत्री बेटी बढाउ ,बेटी बचाऊ,र छोरी शिक्षा बिमा योजना प्रदेश सरकारले ल्याउनु परेको सो कुरा बताउनु भयो।बिरगंज महा.न.पा का मेयर बिजय कु.सरावगी,मुख्यमंत्री का सलाहकार सलाउद्दीन अहमद ,प्रदेश सभासदस्य भिमा यादव,जन्नत अंसारी ,करिमा बेगम,ईश्वर यादव,रामनरेश यादव,हरिशंकर रौनियार,ने.क.पाका जिल्ला अध्यक्ष प्रभु हजरा,अजय दिबेद्वी,जालिम मिया,मुन्नी श्रीवास्तव, बिजय

    चौरसिया,प्रदीप जैसवाल,किरण देबी गुप्ता,सालमा खातुन,जिल्ला प्रशाशन कर्यालय का प्रमुख जितेन्द्र बस्नेत,प्रहरी उपरिक्षक सोमेन्द्र सिहं राठौर,लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।सो कार्यक्रम को सहजिकरण प्रियाकां ले गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑