• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    राष्ट्रिय परिचय पत्र,पंजिकरण सम्बन्धि अन्लाईन दर्ता तथा सामाजिक सुरक्षा (VERSP-MIS)सम्बन्धि आवासीय तालिम समुदघाटन

  • वीरगंज संजाल
  • २४ मंसिर २०७६, मंगलवार ०७:१२
  • ७०८७

    प्रदेश २,पटेर्वा सुगौली गाउँपालिकाको आयोजकमा हरिॐ पार्टी पैलेसको बिरगंज,पर्साको अशोकवाटीकाको सभा हलमा राष्ट्रिय परिचय पत्र,पंजिकरण सम्बन्धि अनलाइन दर्ता तथा सामाजिक सुरक्षा (VERSP-MIS)सम्बन्धि आवासीय तालिमको प्रमुख

    अतिथि गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले समुदघाटन गरेको थियोे।कार्यक्रमको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मम्ता महतो,प्रशासिकीय प्रमुख भुजेन्द्र प्रसाद यादवको अध्यक्ष्ातामा समुदघाटन कार्यक्रम भएको छ।समुदघाटनमा उर्जा शाखा अधिकृत निर्मल कुमार सिंह,सूचना प्राविधिक अधिकृत

    सोलेन्द्र पन्जियार,समाजिक विकास शाखा अधिकृत राजकुमार महतो,स्वास्थ्य शाखाको सहायक संयोजक जगरनाथ साह,कार्यक्रम संयोजक बिरेन्द्र महतो र गाउँपालिका वडा सचिवहरुको उपस्थिति रहेको थियोे।कार्यक्रमको उदेश्य व्यक्तिगत घटना दर्तालाई पुर्णरुपमा सहि तथ्याङ्क साथ अप्डेट गर्ने।समाजिक सुरक्षा भत्ता

    बितरणमा,जन्म दर्ता,विवाह दर्ता,मृत्यु दर्ताहरु अनलाईन मार्फत संचालन गर्नेछ।तालिम सात दिनको हुनेछ,यस कार्यक्रममा पाचौं वडाको सचिवहरुलाई प्रशिक्षक झनक कुमार खुलाल र सोलेन्द्र पन्जियारले तालिम दिने छ।पटेर्वा सुगौली गाउँपालिकाले राष्ट्रिय परिचयपत्र अनलाईन शाखाको लागि दुईवटा नयाँ कर्मचारी नियुक्ति गरिसकेको कार्यक्रमको संयोजक बिरेन्द्र महतोले जानकारी गराउनु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑