• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    श्रीसियावासीलाई मुआवजा कट्ठाको रु २४ लाखदेखि ६७ लाखसम्म दिने, गाउँलेद्वारा अस्वीकार

  • वीरगंज संजाल
  • Dec 5, 2019, 6:38 am
  • ३५११

    वीरगंज | वीरगंज–२५ श्रीसियाको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीबीचको रोक्का राखिएको ६२ बिघा जग्गाको मुआवजाबारे स्थानीय मूल्याङ्कन तथा मुआवजा समितिले कट्ठाको मोलको निर्णय गरेको छ ।समितिले सो क्षेत्रको प्रतिकट्ठा जग्गाको न्यूनतम २४ लाखदेखि अधिकतम ६७ लाख रुपैयाँसम्म मुआवजा दिने निर्णय गरेको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई अध्यक्ष रहेको उक्त समितिले बुधवार बैठक बसी जग्गाको १३ वटा प्रकृतिको आधारमा जग्गाको मूल्याङ्कन गरेर मुआवजा दर निर्णय गरेको हो ।

    प्रजिअ भट्टराईका अनुसार श्रीसियाको ६२ बिघामध्ये १५ बिघा ऐलानी जग्गा रहेको र मुआवजा वितरण गर्नुपर्ने जग्गा ९९९ वटा कित्ता रहेको बताउँदै मूल्याङ्कन समितिले गरेको निर्णय अनुसार मुआवजा वितरण गरियो भने ४ अर्ब रुपैयाँ लाग्ने बताएका छन् ।आवजा वितरणको जिम्मा सुक्खा बन्दरगाह भन्सारलाई दिने गरी मुआवजाको कार्य अघि बढाउने प्रजिअले निर्देशन दिइसकेका छन् ।
    घर–गोठ–टहरा तथा काठपात–फलपूmलको मूल्याङ्कन उपसमितिका संयोजक तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको अध्यक्षतामा गठित समितिले मुआवजाको माग र निवेदनको आधारमा छुट्टै रकम दिने निर्णय गरेको छ ।

    मुआवजा सङ्घर्ष समितिका सदस्य विजय तिवारीले सरकारी पक्षले गरेको निर्णय आपूmहरूलाई स्वीकार नभएको बताएका छन् । उनले पद्मरोडको उत्तरमा रु डेढ करोड प्रतिकट्ठामा जग्गा बिक्री भइरहेको र आपूmहरू उठिबास हुने गरी कसरी रु ६७ लाखमा मान्ने भन्दै चिन्ता व्यक्त गरे ।पछिल्लो निर्णयबारे आपूmहरूलाई थाहा नभएको र थाहा पाएपछि गाउँमा भेला गरी आन्दोलन थप सशक्त बनाउने बताए । गाउँलेले मुआवजाको उचित निकास वा पुनर्वासको माग गरेका छन् ।

       गाउँलेले धुरको न्यूनतम ८ लाखदेखि अधिकतम २१ लाख रुपैयाँसम्म मुआवजा माग गरेका छन् । सम्भव छैन भने ६२ बिघा जग्गा अन्यत्र खरीद गरी हाल भए गरेको भौतिक पूर्वाधार विकास गरी बसोबासको व्यवस्था मिलाउन माग गर्दै आएका छन् ।तीन वर्षदेखि मुआवजा वितरण हुन नसक्दा गाउँलेहरूले घरजग्गाको कारोबार तथा वित्तीय कारोबारसमेत गर्न पाएका छैनन् ।मुआवजाको विषयमा घडेरी, कालोपत्रे सडकछेउको जग्गा, पद्मरोड छेउको जग्गा, खेत, कच्ची सडकको जग्गालगायत १३ वटा वर्गको आधारमा मुआवजा दिने निर्णय भएको हो । बैठकमा महानगर, मालपोत कार्यालय पर्सा, सुक्खा बन्दरगाहका प्रतिनिधिलगायतको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑