• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गढीमाई मेलामा सञ्चारकर्मी व्यवस्थापनको जिम्मेवारी पाएका पत्रकारले अनलाईन मिडियाका पत्रकारहरुलाई अवलेहना गर्दै

  • वीरगंज संजाल
  • १७ मंसिर २०७६, मंगलवार १०:२०
  • ४८८१

    बारा  | दिपक चौरसिया । बलीको लागि गढीमाई मेला विश्व प्रसिद्ध रहेको छ । यो मेला मंसिर एक गते देखि नै सुरु भएको छ । गढीमाई मेलामा श्रद्धालु भक्तजनहरुको उत्साहजनक सहभागीता रहेको छ । मेला व्यवस्थापन समिति सञ्चारकर्मीहरुको लागि समाचार संकलनमा कुनै किसिम के बाधा अवरोध नहोस भन्ने उदेश्यले प्रेस लेखिएको ज्याकेट आ प्रेस पासको व्यवस्था गरेको छ ।

    मेला मुल व्यवस्थापन समिति मेलामा सञ्चारकर्मीहरुको सहजीकरण गर्ने जिम्मेवारी नेपाल पत्रकार महासंघ बारालाई नदिईएको कारण पत्रकार हरुलाइ सास्ती भएको छ । मेला व्यवस्थापन समितिले सञ्चारकर्मीहरुको लागि उपलब्ध गराएको सेवा सुविधा आफना आसेपासे नजदिकका पत्रकारहरुलाई मात्र दिएको समाचार स्रोतको दाबी रहेको छ । मेलामा समाचार संकलन गर्न आएका “अनलाईन मिडियाका पत्रकाहरुको लागि प्रेस पास वा ज्याकेटको सुविधा छैन” भन्दै पत्रकार यादवले सोमवार अनलाईन मिडियाका पत्रकारहरु पत्रकार नै होईनन जस्ता अभिव्यक्ति दिंदा अनलाईन मिडियाका पत्रकारहरु आक्रोशित भएका थिए ।

    बरियारपुर स्कूलमा सञ्चारकर्मीहरुको लागि एउटा छुटै कोठा भए पनि त्यसमा सञ्चारकर्मीहरुको लागि ईन्टरनेट लगायतका सुविधाहरु जडान गर्न जिम्मेवारी पाएका पत्रकाले ईन्टरनेट समेत जडान नगरेको पाईएको छ । सोमवार बेलुकासम्म पनि ईन्टरनेटको सुविधा नहुँदा समाचार संकलन गरेका पत्रकारहरुले आफु कार्यरत्त संचार माध्यममा समाचार, अडियो, भिडियो, लाईभ जस्ता सामग्रीहरु पठाउन नपाउदा पत्रकारहरु आक्रोशित भएका थिए । यस विषयमा मेलामा सञ्चारकर्मीहरुको व्यवस्थापनको जिम्मेवारी पाएका पत्रकार मुकेश यादव सँग बुझदा छापा, टेलिभिजन र रेडियोका एउटा पत्रकारको लागि एउटा ज्याकेट र एउटा मात्र प्रेस पासको व्यवस्था रहेको बताउदै अनलाईन मिडियाको लागि कुनै सुविधा नरहेको जवाफ दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑