• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा झडप राष्ट्रिय बिधार्थी सँग का जिल्ला अध्यक्ष लगायत ५ जाना घाइते

  • वीरगंज संजाल
  • ११ मंसिर २०७६, बुधबार १६:१२
  • ५०६१

    वीरगंज । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा प्रशासनले मनोमानी ढंगबाट प्रक्रिया नै पुरा नगरी शिक्षक र कर्मचारी नियुक्त गरे पछि विरोधमा नेबि संघ, रा.वि.संघ, स.वि.यूनियन, अ.ने .रा .बि यू . उत्रिएका विद्यार्थीहरु माथि प्रशासनले प्रहरी लगाएर विद्यार्थीहरु माथि कुट्पिट गराएको छ ।
    कुटपिटबाट राष्ट्रिय विद्यार्थी संघ पर्साका जिल्ला अध्यक्ष मधुसुदन चौरसिया, समाजवादी विद्यार्थी युनियनका ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफ, संघका जिल्ला उपाध्यक्ष सुमित चौरसिया, विद्यार्थी नेता सागिर अलि, अर्यन कुमार, नितेश पटेल घाईते भएका छन् ।

    घाइते विद्यार्थीहरुको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार गराएर घर फर्केका । विद्यार्थीहरुले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरिरहेको बेला प्रशासनले प्रहरी लगाएर विद्यार्थीहरुलाई धपाउन खोज्दा झडपमा भएको थियो ।

    ठाकुरराम बहुमुखी क्याम्पसको प्रशासनले मनोमानी ढंगबाट प्रक्रिया नै पुरा नगरी नयाँ शिक्षक र कर्मचारी नियुक्त गरेको विरोधमा विद्यार्थी संगठनहरु मंगलबार देखि नै विरोध गरिरहेका छन् ।

    विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनले फर्जी कागजात बनाई कुनै प्रतिश्पर्दा नै नगरी आफ्ना नातेदार र निकटका व्यक्तिहरुलाई नियुक्त गरेको आरोप लगाएका छन् । ‘गोलमटोल सूचना निकालेर क्याम्पस प्रशासनले शिक्षक र नयाँ कर्मचारीहरुको नियुक्ति गरेको छ,’ ‘प्रक्रिया समेत पुरा नगरी, क्याम्पसका लगभग हरेक शाखाहरुमा विद्यार्थी संगठनहरुले ताला लगाएको बेला, फर्जी कागज बनाएर बिना प्रतिष्पर्धा नै आफ्ना नातेदार र निकटका व्यक्तिलाई कर्मचारी नियुक्त गरिएको छ ।’

    ‘कर्मचारी नियुक्तिमा त् समस्या छदै छ, तर आवश्यकता नरहेको पदमा समेत कर्मचारी र शिक्षक नियुक्त गरिएको छ, , ‘ क्याम्पस प्रशासनले विभिन्न पदमा ७ व्यक्तिको नियुक्ति गरेको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)
  • बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !
  • यातयात क्षेत्रमा समस्यै समस्या
  • प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      यातयात क्षेत्रमा समस्यै समस्या

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

      आज दिउसाे ४ बजे बजेट प्रस्तुत हुने

      निजगढ विमानस्थल बनाउन रोक लगाएकोमा वातावरण प्रेमीहरूद्वारा खुसीयाली

      किन सुनिन्छ खुट्टा ?

      यी हुन् आँप खानुका आठ फाइदा

      आज आइतवार – १५ जेठ २०७९ को राशिफल

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      यातयात क्षेत्रमा समस्यै समस्या

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      हराएको जहाजमा १६ नेपालीसहित ६ जना भारतीय सवार (नामावलीसहित)

      News

      बजेटमार्फत् कर्मचारीको तलब दुई हजार बढाउने तयारी !

      News

      यातयात क्षेत्रमा समस्यै समस्या

      News

      प्रत्येक नेपालीको टाउकोमा थपियो १० हजार ८५८ रुपैयाँ ऋण

      News

      प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑