• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    एमसीसीविरुद्ध खेल्ने नेपाली टाेलीकाे घोषणा, पारसले वान डे मात्रै खेल्ने

  • वीरगंज संजाल
  • Nov 1, 2019, 7:48 am
  • ४०३१

    काठमाण्डौ – इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन वटा फर्म्याटमा सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले तीन वटै फर्म्याटका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टिम घोषणा गरेको । एक दिवसीय, टी-२० र तीन दिवसीय क्रिकेटका लागि तीन वटा टिम घोषणा गरिएको छ । २३ जना खेलाडीले तीन वटा फर्म्याटको प्रतियोगिता खेल्दै छन् ।

    तीन वटै फर्म्याटमा खेल्ने खेलाडीको संख्या भने ८ रहेको छ । फरम्याटमा खेल्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी छन् । पूर्व कप्तान पारस खड्काले भने एकदिवसीय खेल मात्रै खेल्नेछन् ।

    टी–२० खेल्ने नेपाली टिम 

    आरिफ शेख
    अमित श्रेष्ठ
    अविनाश बोहोरा
    विनोद भण्डारी
    दीपेन्द्रसिंह ऐरी
    ज्ञानेन्द्र मल्ल
    करण केसी
    कुशल भुर्तेल
    ललित राजवंशी
    पवन शर्राफ
    सन्दीप जोरा
    सन्दीप लामिछाने
    सोमपाल कामी
    सुसन भारी

    यसैगरी नेपाली टिमले ५० ओभरको प्रतियोगिता पनि खेल्ने छ । त्यसका लागि पनि क्यानले अर्को टिम घोषणा गरेको छ ।

    आरिफ शेख
    बसन्त रेग्मी
    विक्रम शोब
    विनोद भण्डारी
    दीपेन्द्रसिंह ऐरी
    ज्ञानेन्द्र मल्ल
    इशान पाण्डे
    करण केसी
    ललित राजवंशी
    पारस खड्का
    रोहितकुमार पौडेल
    सन्दीप लामिछाने
    शरद भेषावकर
    र सोमपाल कामी

    तीन दिवसीय क्रिकेटका लागि पनि १४ सदस्यीय टिम घोषणा गरिएको छ ।

    आरिफ शेख
    बसन्त रेग्मी
    विनोद भण्डारी
    दीपेन्द्रसिंह ऐरी
    ज्ञानेन्द्र मल्ल
    जितेन्द्र मुखिया
    करण केसी
    ललित राजवंशी
    पवन शर्राफ
    राजु रिजाल
    रोहित पौडेल
    सन्दीप लामिछाने
    शरद भेषावकर
    सोमपाल कामी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
  • मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग
  • राष्ट्रियसभा बैठक प्रारम्भ
  • बुधबार प्रतिनिधिसभा बैठक बस्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    News

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    News

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑