• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    के यो काठमाडौं भन्न लायकको छ त ?

  • वीरगंज संजाल
  • ७ भाद्र २०७६, शनिबार ०३:०२
  • ९२५

    Shares

    काठमाडौं : कागेश्वरी-मनहरा र शंखरापुर नगरपालिका देशकै राजधानी काठमाडौंभित्रै पर्छ । राजधानीमै पर्ने यी नगरपालिका विकसित होलान्, राम्रा–राम्रा सडक होलान् भन्ने सबैलाई लाग्न सक्छ ।

    यस्तो लाग्नु स्वाभाविक नै हो । तर, यथार्थमा यस्तो छैन । शंखरापुरको साँखु चावाहिलबाट मात्रै साढे १२ किलोमिटर पर्छ । दूरीका हिसाबले यसलाई खासै टाढा मान्न सकिँदैन । तर, त्यहाँ पुग्न घण्टौँ लाग्छ । त्यो पनि सडकको धुलो र जाम त सामान्यजस्तै भएको छ ।

    ‘हामीलाई कहिलेसम्म सास्ती दिने ?’, साँखुका स्थानीय रोशन आचार्यले भने, ‘काठमाडौंकै ठाउँमा पनि यातायात जाँदैन भन्नु त लाजै लाग्ने भयो । यो ठाउँ त बत्तिमुनिको अँध्यारो जस्तै छ ।’

    स्थानीयले साँखुलाई काठमाडौं भन्न पनि लाज लाग्न थालेको बताए । ‘हामीले तिरेको कर कहाँ जान्छ सरकार ? हामीलाई हिलो र धुलोबाट मुक्त भएर हिँड्न देऊ’, स्थानीय मिलन खड्काले भने, ‘यो देशकै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र हो । तर, यहाँको अवस्था यस्तो छ । के यो काठमाडौं भन्न लायकको छ त ?’

    सडक खण्ड पाँचवटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको छ । यो सडक निर्माणको जिम्मेवारी युनाइटेड बिल्डर्स, वज्रगुरु, च्याङमिला, खानी, बिरुवा, बिटी, सुनकोसी, वल्डवाइड, लामा, समानान्तरले लिएका छन् ।

    ०७२ असोज १३ गते लागेको ठेक्काको म्याद दुई पटक थप भइसकेको छ । आयोजनाले अहिलेसम्म ५१ प्रतिशत मात्रै भौतिक प्रगति भएको जनाएको छ । एक अर्ब ७३ करोड ५४ लाख १५ हजार रुपैयाँमा ठेक्का लगाइएकोमा ९५ करोड ४६ लाख ८६ हजार रुपैयाँ ठेकेदारले प्राप्त गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो
  • सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता
  • वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न
  • विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

    धारा ७६ मा इजलासले किन खोज्दैछ प्रधानमन्त्रीको अधिकार?

    नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

    भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

    आज मंगलवार – ०६ माघ २०७७ को राशिफल

    प्रतिनिधिसभा विघटन : राजनीतिक मुद्दा भनेर अदालत पन्छिन मिल्दैन

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    समाचार
    News

    के खोपले कोभिड-१९ उन्मुलन होला? विगत र विज्ञको अनुभव यस्तो

    News

    सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

    News

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

    News

    विश्व चरम नैतिक सङ्कटको सम्मुखमा : डब्लूएचओ

    News

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑