• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कानुनको धज्जी उडाउदै वडाअध्यक्ष बासुले गरे आर्थिक प्रलोभनमा वंशज नागरिकता सिफारिस

  • वीरगंज संजाल
  • Aug 23, 2019, 5:25 pm
  • ५६११

    बारा  । कहि नभएको जात्रा कोल्हवी नगरपालिकामा हुदैछ अहिले । कोल्हवी नगरपालिकाका केहि नेपाली काँग्रेस निकटका वडा अध्यक्ष बासु चौधरी र बिरेन्द्र चौधरीले बहुमतको आडमा आफ्नो पार्टीलाई कमाई धन्दाको रुपमा प्रयोग गर्न थालेका छन् । कोल्हवी नगरपालिकामा नेपाली काँग्रेस पार्टीको कार्यपालिकामा बहुमत भएकाले कार्यपालिकामा आफ्नो पार्टीका वडा अध्यक्षहरुलाई उचालि आफ्नो स्वार्थ पूरा गर्दै हिडेका छन् ।

    कार्यपालिकाको बैठकमा बिना कुनै कारण कोल्हवी नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी तथा वडा नम्बर ५ का वडा अध्यक्ष बासु चौधरीले आफ्नो स्वार्थ पूरा गर्नका लागि विभिन्न वाहाना बनाई आफ्ना पार्टीका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई उचाल्ने गरेको हो ।

    वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले गैर नेपाली नागरीकलाई वंशज नागरीकता वितरण गरेको छन् । नेपाल सरकारले बनाएको कानुनको धज्जी उदाउदै वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले जन्मको आधारमा प्राप्त गरेको नागरिकका सन्तानलाई आर्थिक प्रलोभनमा परि वंशज नागरिकता दिन सिफारिस गरेका छन् ।

    नगरपालिकाका जनताहरुले थाहा पाए पछि विरोध तथा छानबिन गर्दा वडा अध्यक्ष चौधरीको संलग्नता देखिएपछि कार्यपालिकाको बैठक नै अवरोध गर्ने गरेको हो ।

    त्यती मात्र नभई वडा नम्बर १ मा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा समेत सिफारिस गरेको एक स्थानीयले जानाकारी दिए । त्यसैगरी कोल्हवी नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष बासु चौधरीले पार्टीका कार्यकार्तालाई पेवाको रुपमा प्रयोग गर्न थालेका छन् । उनले त एक लाख ५० हजारको एउटै बोका खरिद गरी बजेट कुमल्याएका छन् । तर दुर्भागय गत वर्ष किनेको बोका एक वर्ष नपुग्दै बोका मरेको छ ।

    त्यसैगरी कोल्हवी नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष चौधरीले शिसुशुहार कार्यक्रम अन्तर्गतको बजेट बालबालिकाहरुलाई जंगलमा लगि चाउचाउ खुवाएर मात्र पाँच लाख रुपैयाको भुक्तानी माग गरेको थियो । यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले भुक्तानीमा रोक लगाएपछि वडा अध्यक्ष चौधरीले कार्यपालिकाको बैठक तथा नगर सभा नै बिथोल्ने प्रयास गरेपछि अन्तमा नेपाली काँग्रेस निकट वडा अध्यक्षहरुले रकम भुक्तानी गरेको शर्तमा नगर सभा सम्पन्न गर्न लिखित सहमति गरेका थिए ।

    बिना कारण कार्यपालिकामा आफ्ना पार्टीका व्यक्तिहरुलाई उचालि आफ्नो स्वार्थ पुरा गर्नका लागि आफ्नो वडामा अन्य वडाहरु भन्दा बढी बजेट ल्याउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑