• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रोकिएन विषालु सर्पको तस्करी : सिरहा र सप्तरीका सपेराहरु विषालु सर्प समात्न व्यस्त

  • वीरगंज संजाल
  • Aug 23, 2019, 5:16 pm
  • ४१९३

    लहान : बढ्दो गर्मीसँगै मधेशमामा अवैधरुपमा विषालु सर्पको चोरी निकासी बढ्न थालेको छ । योसँगै विषालु सर्प लोप हुने अवस्थामा पुगेको छ ।

    सर्पको टोकाइबाट बच्न प्रयोग गरिने भ्याक्सिन एन्टीस्नेक भेनम बनाउनका लागि विषालु सर्पको प्रयोग गरिने भएकोले यसको अवैध चोरी निकासी बढ्न गएको र यस्तो अवैध चोरी निकासी कार्यलाई नियन्त्रण गर्नु कुनै निकाय नभएकोले यसमा तीव्रता आएको डा.दीपेन्द्र यादव बताउछन् । गर्मीमा यस्ता सर्पहरु व्यापक रुपमा बाहिर निस्किने गर्छ ।

    सर्पको छालाबाट बहुमुल्य सामानहरु बन्ने, विषबाट एन्टिस्नेक भेनम बन्ने र त्यसको मासुबाट क्षयरोगको औषधि समेत बन्ने भएकोले यसको चोरी निकासी बढ्न थालेको जानकार दिनेश बताउछन् । भारतमा एउटा विषालु सर्पको ५ हजार रुपैयाँसम्म पर्ने भएकोले आफूहरु नेपालबाट विषालु सर्पका लागि भारतको कोलकतास्थित विगुल साइन्स मेडिकल कम्पनी, पश्चिम बंगलाको सिलुगुडी र वागडोगरा तथा विहारको पटनासम्म लगेर बेच्ने गरेको नाम नछाप्ने सर्तमा लहानमा सर्पको खेल देखाउने एक सपेरा बताउछन् ।

    सिरहा र सप्तरीमा अहिले सपेराहरु बिन बजाइ गोमन र करेतजस्ता विषालु सर्प समात्न व्यस्त छन् । यस विषयमा प्रहरी प्रशासन मौन रहेतापनि सिरहाको लहान बस्दै आएका फकिर आलम यो पेशा आफ्नो पुख्र्यौली पेशा भएको बताउछन् । मधेशमा गर्मी सुरु भएपछि सर्पको विगविगी बढेको छ र यही समयमा हामीले बढी सर्प समात्न पाएको उनी बताउछन् ।

    उनीहरुका अनुसार वर्षाको समय लाग्ने वित्तिकै विषालु सर्पहरु दुलोबाट बाहिर आएर घरभित्र प्रवेश गर्ने गरेको छ । विषालु सर्प समात्नु जोखिमपुर्ण काम भएपनि अशिक्षा, वेरोजगारी र रोजगारीको लागि हामीले यस्तो अवस्थामा विषालु सर्पलाई समात्ने गर्छौ ।

    नासिर मियाँले विषालु सर्पको अवैध चोरी निकासीलाई नेपालको कानूनले प्रतिवन्ध लगाएको छ भन्ने सुनेका छौं तर आजसम्म कही कतैबाट रोकटोक नभएपछि हामीले निर्वाध रुपमा यसको व्यापार गरी जीविका चलाइरहेको बताउँछन् । सपेराहरुको भनाइप्रति असहमति जनाउँदै नेपाल तथा भारतीय सीमाक्षेत्रमा रहेका सुरक्षा दलले प्रहरीहरुले सपेराहरु साँपका खेल देखाउन भारत प्रवेश गर्दछन् र आफ्नो यो प्रक्रियालाई निरन्तरता दिँदै उनीहरु अगाडि बढ्ने गर्दछन् र यसलाई हामी असहज रुपमा लिदैनौ भन्छन् ।

    विषालु सर्पको चोरी निकासी बढ्दै गएको कारण अहिले लहान तथा सिरहा अस्पतालमा विषालु सर्पका टोकाइबाट पीडित हुने बिरामीको संख्या घटेको चिकित्सकहरु बताउछन् ।

    सर्पको तस्करीमा लाग्दा कानुन लाग्छ भन्नेबारे अनभिज्ञता प्रकट गर्दै आइरहेका केही सपेराहरुलाई आजसम्म न त नेपाल प्रहरीले न त भारत प्रहरीले नै समातेका छन् भने हामीले यस कार्यलाई कसरी अवैध हो भन्ने ? उनीहरु प्रतिप्रश्न गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑