• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विश्व हिन्दु परिषद् भन्छ, ‘हिन्दुहरु जागरुक नभएका कारण सनातन धर्ममाथि प्रहार भयो’

  • वीरगंज संजाल
  • Aug 23, 2019, 5:14 pm
  • ३८७३

    वीरगञ्ज : विश्व हिन्दु परिषद पर्साले आफ्नो ५५ औँ अन्तर्राष्ट्रिय स्थापना दिवस वीरगञ्जमा धुमधामका साथ मनाएको छ ।

    श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा सहभागि वक्ताहरुले हिन्दुहरु जागरुक नभएका कारण सनातन धर्ममाथि प्रहार हुने काम भइरहेको बताए ।

    परिषदले शुक्रबार वीरगञ्जको आर्दशनगरस्थित होटल कन्ट्रीईनमा आयोजना गरेको कार्यक्रममा परिषदका केन्द्रीय महामन्त्री जितेन्द्र कुमार सिंहले हिन्दुहरु संगठित नभएका कारण बैद्धिक सनातन धर्ममाथि चौतर्फी प्रहार हुने काम भइरहेको बताए ।

    ‘हिन्दु धर्मको कसरी संरक्षण तथा सम्बद्र्धन गर्ने त्यसमा चिन्नत गर्न आवश्यक छ,’ उनले भने,  ‘संसारमा एउटै धर्म मात्र छ जुन बैद्धिक हिन्दु सनातन धर्म हो । अहिले मुलुकमा क्रिश्चियनहरुको भयावह स्थिति बन्दै गइरहेको छ र यसको सम्बद्र्धनमा नेपाल सरकार आफैँ लागि परेको बताए ।’

    ‘सुतेको हिन्दु समाजलाई जगाउने प्रयास हामीले गर्नुपर्छ । छिमेकी मुलुक भारतमा हिन्दु समाज जागि सकेको छ । जुन दिन हाम्रो देश नेपालका हिन्दु समाज जाग्छ त्यो दिन नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउन कसैले रोक्न सक्दैन्’ उनले भने, ‘बैद्धिक सनातन हिन्दु धर्म कहाँबाट सुरु भयो र कहाँ अन्त्य हुन्छ यो कसैलाई थाहा छैन । तर, अरु धर्म १४ सय र १२ सय वर्ष पहिला बनाएको एउटा धर्म हो । निश्चित छ जुन धर्मको शुरुवात हुन्छ त्यो धर्म एकदिन अन्त्य पनि हुन्छ ।’

    विश्व हिन्दु परिषदले आजको दिनमा मुलुकका ३१ वटा जिल्लामा एकसाथ आफ्नो स्थापना दिवस मार्फत हिन्दुलाई जगाउने प्रयास गरिएको छ । मुलुकभर छरिएर रहेका हिन्दु समाजलाई एकसुत्रमा बाँधेर आफ्नो धर्म संस्कृति रक्षाको निम्ती अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।

    कार्यक्रममा परिषदका संरक्षक एवं समाजसेवी ओम प्रकाश सिकारीया हिन्दु धर्मलाई पूर्ण स्थानको लागि संकल्प लिएर उभिएको बताए । यसमा देखिएको समस्यालाई निराकरण गरेर अगाडि बढ्नु पर्ने उनले बताए । हिन्दु समुदायमा अहिले पनि जातपात, छुवाछुतको भेदभाव छ, यसलाई अन्त्य गर्नुपर्छ उनले भने, जबसम्म समाजिक विकृती अन्त्य गर्दैनौ तबसम्म हिन्दु धर्मलाई विधर्मीहरुबाट बचाउन सक्दैनौ ।

    विश्व हिन्दु परिषदले विश्व भरिमा हिन्दु संस्कृतिको रक्षाको लागि काम गर्दै आएको छ । व्यानर झुन्ड्याएर होइन आफ्नो क्षमता अनुसार हिन्दुत्वको लागि जनस्तरसम्म केहिन केही कार्यक्रम सञ्चालन गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोले यसमा सबैले हातोमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।

    संत प्रमुख बाबा बजरंग दासले धर्म परिर्वतन, लव जिहाद, लगायतका विकृतीले सनातन धर्म दिन प्रति दिन कमजोर हुँदै गएको छ यसको लागि हामी एकजुट भएर विरोध गर्नुे बताए । कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष ओम प्रकाश साहले परिषदको उद्देश्य, संगठनात्मक रंचना, आर्थिक केन्द्र, सेवा कार्यहरु, नियमित कार्यक्रम बारे प्रतिवेदन सार्वजनिक गरेका थिए ।

    कार्यक्रममा परिषदका केन्द्रीय सदस्य एवं उद्योगपति माधव राजपाल, हिन्दु स्वयं सेवक संघ पर्साका अध्यक्ष ललन दुवेद्धी, संघका प्रचारक रंजित साह, महिला परिषदका जिल्ला अध्यक्ष शान्ति झा लगायतले हिन्दु धर्म रक्षाको निम्ती सम्पूर्ण हिन्दु समाज एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑