• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    १ लाख ९० हजार भारतीय नोटसहित वीरगञ्जबाट दुई जना पक्राउ

  • वीरगंज संजाल
  • Aug 23, 2019, 5:13 pm
  • ३२२१

    वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय जाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

    प्रहरीको अपराध नियन्त्रण टोलीले वीरगञ्ज २ छपकैया ईदगाहा चौकबाट भारतीय २ हजार दरको ९५ थान जाली नोटसहित उनीहरुलाई बिहीबार बेलुका पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

    पक्राउ पर्नेमा वीरगञ्ज २ छपकैयाकै बसिर मियाँ सिद्धिकीको ४८ वर्षीय छोरा जमिल अख्तर सिद्धिकी र पर्साको बहुदरमाई नगरपालिका २ वैरिया विर्ताका मोति साहको ३४ वर्षीय छोरा दिलिप कुमार साह रहेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

    नक्कली (जाली) भारतीय नोटको कारोबार भइरहेको भनि आएको विशेष सूचनाको आधारमा उनीहरुलाई छपकैयाको ईदगाहा चौकबाट पक्राउ गरेको प्रहरी उपरिक्षक राठौंरले बताए । उनीहरुको साथबाट २ हजारको दरले ९५ थान (१ लाख ९० हजार) भारतीय नक्कली नोट बरामद भएको छ ।

    पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत पर्साबाट नक्कली नोटको कारोबार सम्बन्धी मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धानको प्रकृया अगाडि बढाइएको छ । जमिल र दिलिप विगत लामो समयदेखि भारतीय नक्कली नोटको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

    ‘पर्सा जिल्लाबाट भारतीय नक्कली नोटको कारोबार गर्ने ठूलो गिरोह नै सक्रिय छन्’, प्रहरी उपरीक्षक राठौंरले भने, ‘अहिले दुई जनालाई पक्राउ गर्न सफल भएको छौ । हाम्रो अनुसन्धानको प्रकृया सुरु भइसकेको थप यसमा संलग्न व्यक्तिलाई छिटो पक्राउ गरी सार्वजनिक गर्ने छौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑