• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हिरासतबाटै रविले भने- ‘अब भने प्रहरीबाटै असुरक्षित महसुश गरिरहेको छु’

  • वीरगंज संजाल
  • Aug 22, 2019, 2:08 am
  • ३९४१

    काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई चितवन जिल्ला अदालतले पुनः पाँच दिनको म्याद थपेको छ ।

    गत मंगलबार चितवन जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश केशव अधिकारीको तीन नम्बर इजलासमा भएको बहसमा पुनः पाँच दिनको म्याद थप गर्ने विषयमा अदालतले अनुमति दिएको हो ।

    यसै विषयमा सञ्चारकर्मी रवि लामिछानेले आफू र आफ्नो सहकर्मी युवराज कँडेल सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा कहीँ कतै संलग्नता नदेखिएको पोइन्ट वाइज स्पष्ट भइरहेको समयमा पुनः पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम आफूहरुलाई फसाउँने गरि सुनियोजित र नियतपूर्ण रहेको बताएका छन् ।

    लामिछानेले आफ्नो धर्मपत्नी निकिता पौडेलको फेसबुक मार्फत आफू प्रहरीबाटै असुरक्षित भएको महसुश गरेको जानकारी गराउँदै लेखेका छन्– ‘पाँचौ दिनसम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिएँ तर, आजबाट भने म प्रहरीसँग नै असुरक्षित भएको महसुश गरेको छु ।’

    Image may contain: text

    आफू र आफ्नो सहकर्मी युवराज कँडेलका साथै यस घटनामा नाम जोडिएकी अस्मिता कार्की (रुकु)को बयान लिए पश्चात आफूहरुको कहीँ कतै संग्लनता नदेखिएको बताउँदै सञ्चारकर्मी लामिछानेले भनेका छन्– ‘बयानका लागि मेरा भनाइ समावेश गरिरहँदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जब, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले सालिक जीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो कोबाट कसरी लिक गरियो, भन्ने बिषयमा अनुसन्धान अगाडि बढाउँनुपर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?’

    त्यस्तै लामिछानेले आफ्नो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा प्रश्न गर्दै भने– ‘प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर, मलाई फसाउँने नियतसहित समय लम्ब्याएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।’

    पत्रकार पुडासैनी प्रकरणलाई लिएर प्रहरीले आफूलाई ५ बर्षनै थुन्ने नियत देखाएको बताउँदै उनले भने ‘देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने, मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहीँ कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु ।’

    गत साउन २१ गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए । सोही विषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑