अख्तियार अनुसन्धान को लापरबाही ले पुरै भ्रष्टाचार मा लिप्त नारायणी यातायातका कर्मचारी
वीरगंज संजाल
८ भाद्र २०७६, आईतवार १०:१३
५०४५
अख्तियार अनुसन्धान को लापरबाही ले पुरै भ्रष्टाचार मा लिप्त नारायणी यातायातका कर्मचारी को सरूवा भएका ता पनि रमाना नबुझेर कायालयमा अड्डा जमाएर बसेका छन् भने उनीहरूको स्थानमा अन्यञबाट सरूवा भएर आएका कमचारी हरूलाई काम गन् समेत दिएका छैन्न।
नारायाणी यातायात व्यवस्था कायालय वीरंगजबाट अन्यत्र सरूवा भएका रोहित कोइराला,मनोज निरौला,शंकर पोखरेल,केशर बहादुर राई,विप्लव भट्टराई,महेन्द् गुरूड, प्रबिन गुरागाई,शम्भु चौधरी, लगायतका कमचारीहरू रमाना नबुझेर बसेका छन्।उनीहरूको स्थानमा आएका कमचारीहरूलाई काम गन् दिएका छैन्न्।
आफुहरूले पालेको गुण्डा लाएर धम्क्याउने गरेका छन्।सवारीका साधन चालक अनुमति पत्र (लाईसेन्स) वितरणमा व्यापक अनियमितता गरेर अकुत सम्पति आजन गरेका भष्टाचारी कमचारीहरू माथि अखितयार दुरूपयोग अनुसन्धान आयोगले समेत कारवाही गनॅ सकेको छैन।
आफुहरूको माथि सम्म सेटिङ्ग रहेकोले कोही कसैले केहि बिगानॅ नसक्ने भनि धक्कु समेत ती कमचारीले लगाउने गरेका छन्।नारायाणी यातायात व्यवस्था कायालयका कमचारीहरूले गदै आएको भष्टाचार जगजाहेर छ तर पनि कारवाही भएको छैन। जसले गदा भष्टाचारीहरूको मनोपल उच्च बनेको छ। हामीले जे गदा पनि हुन्छ मन्त्री मनपरी गरिरहेका छन्।