केन्द्रिय सदस्यहरु
कोरोना भाईरस अन्त्य गर्न हिन्दू परिषद नेपाल द्वारा हवन पूजन कार्यक्रम सम्पन
Krishna Shrivastav
बीरगंज | विश्व कल्याण हेतू कोरना भाईरस अन्त्यको लागी आज देश भरी हिन्दू परिषद नेपालले हवन पूजन कार्यक्रम गरेको छ।बीरगंजमा भएको पूजन कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु,पर्सा जिल्ला एवं बीरगंज महानगरका पदाधिकारीहरुको सहभागिता रहेको थियो।हवन पूजन कार्यक्रममा गायत्री मंत्र,महामृत्युंजय मंत्र,भगवती पूजा,११ हजार जब गरिएको थियो। पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा भएको कार्यक्रममा परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता,महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु सुरेश साह कानू,लालबाबु प्रसाद कुर्मी,भरत सरार्फ,सचितानंद दुबे,चितरंजन श्रीवास्तव,पर्सा जिल्ला उपाध्यक्ष छबिलाल उप्रेती,बिरेन्द्र गुप्ता,सचिव सुधीर मिश्रा, सहसचिव अंशु कुमार,जिल्ला सदस्यहरु बिरेन्द्र चौहान,