Krishna Shrivastav
स्थानीय तहमा आजपाका नेताहरुको निगरानी, समयमै किसानलाई मल दिन दबाब
Krishna Shrivastav

रौतहट | रौतहटमा आम जनता पार्टीका ,नेता कार्यकर्ताहरुले किसानको लागि सक्रिय भएको छ । आज कटहरिया नगरपालिका वडा नं ३ बिर्ति प्रष्टोकामा रामाशंकर यादबको अध्यक्षता तथा कपिल मीयाको नेतृत्वमा ६५ सदस्यीय वडा कमिटि गठन गरिएको छ । अध्यक्षमा कपिल मिया, उपा अध्यक्ष बलिराम साह सोनार, हरिन्द्र साह सोनार, सचि उ, नगिया देवी लगायतको सर्वसहमतीमा भेलाले चयन गरेका हुन । पूर्व मंत्री प्रभू साह नेतृत्वको आम जनता पार्टीका कार्यकर्ताहरुले स्थानीय तहहरुमा किसानलाई समयमै मल खाद्य र बीउ उपलब्धताको लागि स्थानियतह तथा प्रदेश र केन्द्रबाट दबाब मुलक कार्यक्रम गर्ने यही बैठक मार्फत