• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी यातायात व्यवस्था कार्यालय वीरगंज पर्सामा तीन कर्मचारीको वर्षौ देखि रजाइ

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०८०, बिहीबार २२:२०
  • ३०८९

    वीरगन्ज । नारायणी यातायात ब्यवस्था कार्यालय पर्सामा तीन कर्मचारी वर्षौ देखि एउटै शाखामा रहि काम गरी रहेको पाइएको छ। सब भन्दा बडि भ्रष्टाचार हुने कार्यलयको रुपमा रहेको यातायात कार्यलयमा कर्मचारीको वर्षौ देखि सरुवा नभइ एउटै शाखामा काम गरी रहनु शंकाको बिषय भनेको छ।

    नारायणी यातायात कार्यलय पर्सामा लाईसेन्स फांट तर्फका तीन जना कर्मचारी पहुँचको भरमा सरुवा नगराई वर्सौ देखि यहि बसेको खुलाशा भएको छ। यातायात ब्यवस्था कार्यालयका इञ्जिनियर अमित कुमार दास चार बर्ष देखि यातायात कार्यालयमा वीरगन्जमा नै कार्यरत रहेका छन् । उनी २०७६ साल असार ८ गते कार्यालयमा हाजिर भएका थिए । उनको कार्यकाल चारबर्ष भन्दा बढी भएपनि अझै यातायात ब्यवस्था कार्यालय लाईसेन्स तर्फ नै कार्यरत रहेका छन् ।

    त्यस्तै अर्का अधिकृत छैठौं तहका मुकेश कुमार कुश्वाहा पनि सरुवा नलिई वीरगन्ज मै बसेका छन् । उनी २०७६ साल जेठ २ गते वीरगन्ज स्थित कार्यालयमा आएका थिए । अर्का छैठौं तहकै कर्मचारी रञ्जित कुमार साह पनि यातायात व्यवस्था कार्यालय वीरगन्जको लाईसेन्स तर्फ नै कार्यरत रहेका छन् ।

    उनको रौतहटको गौर स्थित यातायात सेवा कार्यालयमा दरबन्दी रहेपनि काजमा यातायात व्यवस्था कार्यालय वीरगन्जमा कार्यरत रहेका छन् । उनी पुर्ब मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको पहुचको भरमा गौर स्थित यातायात सेवा कार्यालयबाट काज सरुवा गरेर वीरगन्ज स्थित यातायात कार्यालयमा आएको स्रोतको भनाई छ ।

    यी तीनैजना कर्मचारीहरु माथिल्लो निकायलाई आर्थिक प्रभावमा पारेर सरुवा रोका गरेर यातायात व्यवस्था कार्यालय वीरगन्जमै बसिरहेको स्रोतको दावी छ । लाइसेन्स तर्फ सबभन्दा पैसाको चलखेल हुने भएको ले कर्मचारीहरुले माथिल्लो निकायमा मोटो रकम बुझाएर आफ्नो सरुवा रोक्का गरेको स्रोतले बताएका छन। यी नै तीन कर्मचारीको सेटिङमा अहिले पर्साको यातायात कार्यलय चलि रहेको अन्य कर्मचारीहरुले बताउने गरेका छन। पैसा खाएर लाइसेन्स पास गराइदिने तथा पैसा नदिएकाहरु लाई पास भएको अवस्थामा पनि झुक्याएर फेल गराइदिने गरेका छन।अहिले मोटरसाइकलको लाइसेन्समा पास गराइ दिने बहानामा बिचल्लीया मार्फत कर्मचारीहरु ले बार्ह हजार देखि पन्द्र हजार सम्म घुस लिने गरेका छन। त्यस्तै चार चक्के गाडीको लाइसेन्स बनाइ दिने बहानामा पच्चीस देखि चालीस हजार सम्म घुस लिने गरेका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑