• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एक महिनादेखि सेक्युरिटी गार्डको काम गर्दै रोबोट, मानिसको रोजगारी संकटमा

  • वीरगंज संजाल
  • May 24, 2023, 12:01 pm
  • ६१३

    वीरगंज। वैज्ञानिकहरुका अनुसार रोबोटले मानिसका अधिकांश काम आफैंले गर्ने र मान्छेका रोजगारी खोस्ने दिन अब खासै टाढा छैन । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा भैरहेको लगातारको विकासले यो खतरालाई झनै बढाइदिएको छ ।

    अहिलेसम्म रोबोटले होटल तथा रेष्टुरेन्टमा वेटरको काम गरेका वा एयरपोर्टमा आगन्तुकको स्वागत गरेका समाचार हामीले पढेका थियौं । तर अब रोबोटले सेक्युरिटी गार्डको काम पनि गर्न थालेको छ । डेली स्टारको रिपोर्ट अनुसार यो रोबोटलाई मानिसजस्तै बनाउने कोसिस भएको छ । 1X नामक कम्पनीले उक्त रोबोट तयार गरेको हो । यसको नाम Humanoid EVE Robot हो । यसले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट काम गर्दछ । हाल यसलाई सेक्युरिटी गार्डको रुपमा ड्युटीमा खटाइएको छ । यसले गत अप्रिल महिनाको सुरुदेखि ने काम गर्न थालेको हो । कम्पनीका अनुसार यो रोबोटमा मानिसकै जस्तै हात तथा अनुहार छ । यसले आफ्नो हातले सामान उठाउन तथा ढोका खोल्न सक्दछ ।

    यसलाई नर्वे तथा डलासमा औद्योगिक क्षेत्रमा बनाइने एन्ड्रोइडको निगरानीका लागि खटाइएको छ । एन्ड्रोइड अनियन्त्रित भएकाे अवस्थामा रोबोटले भर्चुअल रियालिटीको माध्यमबाट त्यसलाई सम्हाल्छ । यसका लागि रोबोटले क्यामरा सिस्टमसँगै अलार्म सेन्सर पनि प्रयोग गर्दछ जसबाट उसले आफूलाई सुम्पिएको निगरानीको काम राम्रोसँग गरिरहेको सुनिश्चित गर्न सकियोस् । यो रोबोटले मानिसले जस्तै काम गरेको देख्दा यसलाई स्वास्थ्य तथा हस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा पनि प्रयोग गर्न सकिने आकलन गरिएको छ ।

    डेलिमेलको रिपोर्ट अनुसार रोबोट निर्माता कम्पनीका सीईओ तथा संस्थापक बन्र्ट बोरनिचलले भेनका छन्- हामीसँग एउटा ठूलो सोच छ । हामी श्रमशक्तिको अभावको समस्या समाधान गर्न चाहन्छौं । यो कसरी गर्ने भन्ने हामीसँग प्रष्ट अवधारणा छ । तर हामीलाई निकै धेरै डाटाको आवश्यकता छ । मलाई लाग्छ कि हामीसँगै पूर्णरुपमा फरक समाज हुनेछ जहाँ हामीले श्रमिकको अभावको बारेमा सोच्नुपर्ने छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।
  • सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान
  • प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
  • बाढी–पहिरो अपडेट
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    News

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    News

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    News

    बाढी–पहिरो अपडेट

    News

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑