• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेस युनियन पर्साका नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०८०, मंगलवार १६:५३
  • २१७७

    वीरगन्ज | नेपाल प्रेस युनियन पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको पदस्थापन समारोह सम्पन्न भएको छ । मंगलबार वीरगन्जको क्लाशीक ब्यांकेटमा आयोजित समारोहमा प्रेस युनियन पर्साका नवनिर्वाचित अध्यक्ष विजय चौहान , उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान , सचिव इरफान अली सहितका पदाधिकारी र सदस्यहरुलाई निर्वाचिन अधिकृत रामाशीष यादवले प्रमाणत्रपत्र प्रदान गरि पदस्थापन गराएका हन् । त्यस अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शीव लम्सालले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई फुलमाला लगाउनुका साथै गम्छा ओढाएर बधाई दिदै सफल कार्यकालको शुभकामनासमेत समेत दिए ।

    समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका प्रेस युनियनका केन्द्रिय अध्यक्ष लम्सालले सरकारले लोककल्याणकारी विज्ञापन कटौती गरेर विज्ञापन बोर्डलाई दिने निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गरे । उनले भने,‘ यदि सरकारले उक्त निर्णय सच्याएन भने देशभरका पत्रकारहरु सरकार विरुद्ध आन्द्योलनमा उत्रिन्छन् , त्यसको अगुवाई प्रेस युनियनले गर्छ । अध्यक्ष लम्सालले पर्सामा प्रेस युनियनले उर्जाशील नेतृत्व पाएको भन्दै जिल्लाका श्रमजिवी पत्रकारहरुको सिप र दक्षा अभिवृद्धिकालागि ४५ दिनभित्रै तालिम आयोजना गर्न निर्देशनपनि दिए। त्यसका लागि चाहिने श्रोतसाधन जुटाउन केन्द्रिय कार्यसमिति तयार रहेको पनि उनले बताए ।

    निर्वाचन अधिकृत रामशीष यादवको अध्यक्षतामा भएको पदस्थापन समारोहलाई नेपाली काँग्रेसका जिल्ला उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक कुमार गुप्ता , प्रदेशसभा सदस्य श्याम पटेल , प्रेस युनियनका केन्द्रिय उपाध्यक्षद्वय अनिल कुमार कर्ण र नकुल अर्याल , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , केन्द्रिय सदस्य केसी लामिछाने , मधेस प्रदेश महासचिव एंव प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष श्याम बन्जारा , नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सन्जिव मिश्रा , नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव ,कांग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ता , नेपाल प्रेस युनियनका केन्द्रिय सदस्यद्व निलिमा पौडेल र श्रीराम रायमाझी, निवर्तमान जिल्ला अध्यक्ष रामनारायण कुर्मी लगायतले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार माधुरी महत्तोले गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑