तीन जनालाई छोराछोरी बनाई नागरिकता दिलाउन खोजेको आरोपमा दम्पती पक्राउ

 Krishna Shrivastav

वीरगंज । अर्कैजनालाई छोरा–छोरी भनी नागरिकता दिलाउन खोजेको आरोपमा बुटवलमा श्रीमान र श्रीमती पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी श्रीमती ४२ वर्षीया सीतालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । उनीहरुसँग सम्बन्ध नभएका दुई जनालाई छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन खोजेको आरोप छ । आइतबार नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा नियन्त्रणमा लिएको सूचना अधिकारी ज्ञवालीले बताए । इलाका प्रहरी कार्यालय बुटवलले उनीहरुलाई

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दिशा पटानीको हटनेस चर्चामा

 Krishna Shrivastav

वीरगंज । बलिउड अभिनेत्री दिशा पटानीले हालै एक उच्च प्रोफाइल बलिउड अवार्ड इभेन्ट्समा भाग लिएकी थिइन । यस अवसरमा उनले लगाएको  ड्रेस चर्चामा छ । उनी एक राम्री अभिनेत्री मानिन्छिन् । छिटै फिल्ममा पनि देखिँदैछिन् । आफ्नो ग्रेस र ग्ल्यामरले दिशा पटानीले फेसन र फिल्मको संसारमा छुट्टै स्थान बनाएकी छन् । उनी हट तथा बोल्ड फेसन सेन्सका लागि चर्चित छन् । बोल्ड लुक्सले गर्दा चर्चामा आइरहिन्छन् । हालै दिशा पटानीले एउटा बोल्ड तथा हट गुलाबी ड्रेसमा फोटोशुट गरेकी छन् । जसमा उनी एकदमै हट तथा सेक्सी देखिएकी छन् । उनको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा चट्याङ्ग लागेर खेतमा काम गरिरहेका एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । सप्तरीमा चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ । आइतबार बिहान करिब साढे ८ बजेको समयमा बर्षासंगै आएको चट्याङले खडक नगरपालिका १० बेलहा बस्ने ४७ वर्षीय उमाकान्त साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आफ्नो खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागि घाईते भएका उनलाई तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगेकोमा ९ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला कार्यालय सप्तरीले जनाएको छ ।


१०० करोडभन्दा धेरै घाटा व्यहोरेका १० बलिउडका फिल्मको सूची

 Krishna Shrivastav

वीरगंज । निर्माताले ६०० करोड लागतमा ‘आदिपुरुष’ फिल्म बनाए तर, यो फिल्मले ३०० करोड पनि कमाउन सकेन । ‘सम्राट पृथ्वीराज’ को बजेट २०० करोड थियो तर यो फिल्मले ६५ करोड रुपैंया बटुल्यो । शाहरुख खानको ‘जीरो’ पनि यही लिस्टमा छ । यो फिल्म २७० करोडमा बनेको थियो तर यसको जम्मा कमाई १०० करोड मात्र थियो । त्यस्तै ३०० करोडमा बनेको ‘राधेश्याम’ पनि फ्लप भयो । यो फिल्मले मात्र १९० करोड कमाउन सफल भएको थियो । रणवीर कपुरको ‘शमशेरा’ पनि १५० करोडको लागतमा बनेको थियो तर यसको कमाई भने ४२ करोडको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा विद्यालयको गेटले थिचिएर एक विद्यार्थीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । विद्यालयको कम्पाउण्डवालमा हालिएको ढोकाले थिचिएर सर्लाहीमा एक विद्यार्थीको मृत्यु भएको छ । यस्तै अर्का एकजना विद्यार्थी घाईते भएका छन् । हरिवन नगरपालिका ९ नयाँरोड स्थित ज्ञानज्योती बोर्डीङ स्कूलको कम्पाउण्ड वालको मूलगेट लडेर थिच्दा यू केजीमा अध्ययनरत्त आयुष वलको मृत्यु भएको प्रहरीले जनाएका छन् । ईलाका प्रहरी कार्यालय हरिवनका अनुसार गेटले थिच्दा सोही स्कूलको २ कक्षामा पढ्ने ७ वर्षीय आदित्य लो घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । सोमबार बिहान सबा १० बजे विद्यालय भित्र छिर्ने बेलामा कम्पाउण्डवालको ढोका एक्कासी लड्दा दुई विद्यार्थी थिचिएका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जिल्ला समन्वय समितिको कार्यक्षेत्रको दायरा फराकिलो बनाउनुपर्छ : पूर्वमन्त्री यादव

 Krishna Shrivastav

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवले जिल्ला समन्वय समितिको कार्यक्षेत्रको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार वीरगन्जमा जिल्ला समन्वय समिति पर्साको चौथो जिल्ला सभालाई सम्बोधन गर्दै पूर्व वनमन्त्री समेत रहेका यादवले जिल्ला समन्वय समिति पर्साको पछिल्लो कार्यकाल समग्रमा प्रभावकारी भएकोपनि बताए ।जिल्ला समन्वय समितिलाई अधिकार नदिएको गुनासोप्रति ध्यानाकर्षण भएको बताउँदै सांसद यादवले अधिकार सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यादवले अवैध रूपमा हुने नदिजन्य वस्तुको उत्खननलाई रोक्नका लागि जिल्ला समन्वय समितिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।उनले भने ,“

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्व.गिरिजा प्रसाद कोइरालाको १०० औं जन्मजयन्ति पर्सामा पनि मनाइयो

 Krishna Shrivastav

वीरगंज । नेपाली कांग्रेसका पूर्वसभापति एंव पुर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०० औं जन्मजयन्ति पर्सामा पनि नेपाली कांग्रेसले मनाएको छ । वीरगन्न्जस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंहले स्वर्गीय गिरिजाप्रसादकै कारण नेपालमा गणतन्त्र आएको बताए । उनले गणतन्त्र कम्युनिष्टको नारा र विचारधारा भएपनि गिरिजा प्रसादकै जोडबलमा कांग्रेसले विधानत गणतन्त्रलाई अंगालेको बताए । सहकार्य , सद्भाव र एकता आजको आवश्यकता भएको भन्दै उनले यसको सुत्राधारपनि गिरिजाप्रसाद नै भएको उनले बताए । गिरिजाप्रसाद जस्तो साहसी , कुशल र अडान भएको नेता अहिलेसम्म कोहि नभएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुरमा टिकटक बनाएको विषयलाई लिएर विष खुवाएर हत्या गर्ने प्रयास, पतिसहित ४ जनाविरुद्ध उजुरी

 Krishna Shrivastav

वीरगंज । जनकपुरधाममा एक महिलालाई परिवारकै सदस्यले विष खुवाएर हत्या प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ थापाचोकमा बेचन यादव र उनका परिवारका सदस्यले २१ वर्षीया बुहारी दुर्गा देवीको हत्या प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । दुर्गादेवीको माइती पक्षले छोरीको हत्या प्रयास भएको भन्दै ससुरा बेचन, सासु लक्ष्मीनिया, पति रामेश्वर र देवर सुलिविरुद्ध उजुरी दिएका हुन् । १० असारको राति २ बजेतिर दुर्गालाई पति रामबाबु र देवर सुनिल यादवले सिकिस्त अवस्थामा अस्पताल पुर्‍याएका थिए । उनले विष सेवन गरेको परिवारको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराकाे पचरौता नगरपालिकामा बोक्सीको आरोपमा एक महिलालाइ कुटपिट

 Krishna Shrivastav

वीरगंज । सिकिन्द्र साह । बारा जिल्लाकाे पचरौता नगरपालिका वडा नम्बर दुई टाेल श्रीनगर बैरिया टाेलमा गएराति दस बजेकाे समयमा बोक्सीको आरोपमा हिरवा देबि लाेहारिनलाइ कुटपिट गरेका छन। हिरवा देबि लाेहारिणले बेलुकाकाे समयमम आफ्नो खेत तिर गएकाे बेला बाटाेमै भाेला मिया अन्सारी र ओजिर मिया अन्सारीले बसेकाे र देखिन बितिकै अनैक थरिका गालि गलौज गर्न थाले पछि एकल महिला हिरवा देबिले डरले घरमा आयो। रात हुन बितिकै यि दुबै अन्सारीले वहाकाे घरकाे अगाडि गएर तना दिन थाले यो महिला एउटा समाजकाे ठुलाे बोक्सी हो वाहा घरमै बसेर स सना बालबालिकालाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको पोखरिया नगरपालिकामा अाज पालिका स्तरीय विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी सरोकारवालाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्साको पोखरिया नगरपालिकामा अाज पालिका स्तरीय विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी सरोकारवालाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथी रहनु भएका पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटाले भने विपदको कुनै समय हुदैन एकासी अाउन सक्छ, सबै सरोकारवाला हरुलाई अाफु र अाफ्नो जनसमुदाय हरुलाई समय मै सचेत गराउन अाग्रह समेत गरे । प्रशासकीय अधिकृत सापकोटाले भने पालिका स्तरिय गठन भईक‍ो विपद ब्यवस्थापन समिति लाई सक्रिय भएर अगाडि बढनमा जोड दिनु भएको हो। विपद ब्यवस्थापन तथा प्रतिकार्यमा अाफ्नो पनि सहयोग रहने बताए । स्वास्थ्य शाखा प्रमुख

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रदेश सभा सदस्य शर्माले गराए ४० जना महिलाहरुलाई कम्प्युटरको तालिम

 Krishna Shrivastav

बीरगन्ज । प्रदेश सभा सदस्य बिणा देवी शर्माले आफ्नो संसदीय कोषबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन ४० जनालाई कम्प्युटरको तालिम दिलाउनु भएको छ । महिला शशक्तिकरणको लागि आयोजित ४५ दिने तालिमको समापनमा प्रदेश सभा सदस्य बिणा देवी शर्मा, पुर्वाधार विकास कार्यालय पर्साका प्रमुख सि डि इ दिपक कुमार मिश्रले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको छ । राजन कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका ४० महिलाको सहभागिता रहेको थियो ।


जनकपुरमा अत्यधकि रक्सी सेवनले एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । अत्यधकि रक्सी सेवन गरेका कारण जनकपुरधाममा एक जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ कटैया चौरी बस्ने ४५ वर्षीय पशुपतिनाथ झाको अत्यधिक रक्सी सेवनको कारण मृत्यु भएको स्थानीयवासीले जनाएको छ । हाटबजारमा नरिवल बेच्ने झा आइतबार विहानै धेरै रक्सी खाएर क्याम्पस चौकस्थित एक कटघेरमा बेहोस भइ सुतिरहेका थिए । स्थानीयले देखे पनि उपचारको लागि वाहिर कही लग्न सकेन् । दिउँसो २ बजे झाको सोही स्थानमा मृत्यु भएको स्थानीयवासीहरुको भनाइ छ । यता, घटना पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले टोलिले सरजमीन गरी शवलाई पोस्टमाटमको लागि जनकपुरधामस्थित मधेश स्वास्थ्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पटेर्वासुगाैलीकाे निचुटामा किसानहरुलाई कृषि उपकरण, मल र विषादी वितरण

 Krishna Shrivastav

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ५ मा तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत किसानहरुलाई कृषि उपकरण , जैविक मल र विषादी वितरण गरिएको छ । वडा नम्बर ५ निचुटामा आइतबार आयाेजित कार्यक्रममा गाँउपालिकाका अध्यक्ष दिनेश चाैधरीले किसानलाई सिंचाइका लागि विद्युतीय माेटर १० थान, विषादी छर्कने स्प्रे ट्यांकी ३६ थान , जैविक मल र विषादी वितरण गरेका हुन् । तरकारी पकेट विकास कार्यक्रमका लागि गाँउपालिकाले विनियोजन गरेकाे ६ लाख रुपैयाँ बजेटबाट ती सामग्रीहरु खरिद गरि आइतबार वितरण गरिएको गाँउपालिकाकाे कृषि शाखा प्रमुख सिमा चाैधरीले जानकारी दिइन् । किसानहरुलाई ती

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सर्लाहीको रौतहट घर भएका २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको हो । दुर्घटनामा थप एक जना घाईते भएका छन् । सर्लाहीको चन्द्रनगर गाँउपालिका वडा नं. ७ स्थित अनुबरा खोलामा भुस लोड गरि बयलबासबाट ब्रह्मपुरी तर्फ जादैँ गरेको ना ४ ख ६९७६ नम्बरको ट्रक बाटोमा लत्रिएको बिजुलीको तारमा छुन गई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते भएका मुखियाको प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । करेन्ट लागेर घाईते भएका ट्रक चालकको भने नेपाल मेडिसिटी अस्पताल बारामा उपचार भईरहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विद्युत् ट्रान्सफर्मर चोर्ने गिरोह रौतहटबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । रौतहटको विभिन्न स्थानबाट विद्युत् ट्रान्सफर्मर चोरी गर्न सक्रिय रहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको गरुडा नगरपालिका ६ पोठीयाहिका ४२ वर्षीय अशोक साह, कटहरीया १ भसेढवाका ४६ वर्षीय रामलाल महतो, सोही ठाउँका ३६ वर्षीय वीरेन्द्र राय यादव, ३७ वर्षीय सुखल महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर अरविन्द कुमार साहले बताउनुभएको छ । जिल्लाको विभिन्न खुला स्थानमा जडान रहेको विद्युत् ट्रान्सफर्मर अनेक उपकरणको सहयोगले लगातार चोरी गर्ने गिरोहका उनीहरुलाई अनुसन्धानको आधारमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाको टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राैतहटकाे घुसुकपुरमा ज्येष्ठ नागरिकहरू काे सम्मान कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकामा ज्येष्ठ नागरिकहरूकाे सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे। साे नगरपालिकाकाे वडा नं १ का वडा अध्यक्ष बिजय यादवकाे अध्यक्षतामा कार्यक्रमकाे आयाेजना राखेका थिए। आफना वडामा रहेका ज्येष्ठ नागरिकहरूकाे समस्याहरू लाई समाधान तर्फ लागन हामी सबैका अधिकार भएकाे र बर्षातकाे समयमा घर वाट बाहिर आवत जावत गर्न समस्या भएकाेले त्यस्ता समस्यालाई मध्य नजर गर्दै आज आईतवारका वडा कार्यालयबाट वडा अध्यक्षले बिजय यादवले आफ्नो वडा स्तरीय याेजना बाट पाँच लाखकाे बजेटमा १५० जना लाई आज झुल १ पिस , छाता १ पिस ,टर्च १ पिस र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेस बिश्वबिधालयको रणनीतिक योजना तर्जुमा सम्बन्धि वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । मधेस बिश्वबिधालयको आयोजनामा मधेस बिश्वबिधालयको रणनीतिक योजना तर्जुमा सम्बन्धि वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वीरगंज वडा न.१२ स्थित वीरगंज पब्लिक कलेजको नया सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा मधेस बिश्वबिधालयको आफ्नो प्रस्तावनामा कला , बिज्ञान , चिकित्साशास्त्र , पर्यटन , आयुर्वेद , कानुन , व्यवस्थापन , शिक्षा , प्राच्य दर्शन , प्राबिधिक , व्यावसायिक तथा अन्य बिषयमा अध्ययन , अध्यापन र अनुसन्धानद्वारा गुणात्मक र स्तरयुक्त उच्च शिक्षाको अवसर जनतालाई सर्वसुलभ रुपमा उपलब्ध गराईने छ । राष्ट्रको सर्वाङ्गिण बिकासमा दक्ष जनशक्तिको आपूर्ति गर्न र बिश्वबिधालयको अवधारणा अनुरुप प्रतिस्पर्धाको आधारमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेस प्रदेशमा ९ प्रतिशत मात्र धान रोपाइँ

 Krishna Shrivastav

वीरगंज । अन्नको भण्डार मानिएको मधेस प्रदेशकामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो साता बित्नै लाग्दा मधेस प्रदेशमा अहिलेसम्म करिब ९ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको छ । समयमा वर्षा नहुँदा यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिए । अहिलेसम्म मधेस प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५/१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँच/पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले जानकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लागू औषधसहित युवक पक्राउ

News

आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

News

देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

News

पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

News

बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक