• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्साको पोखरिया नगरपालिकामा अाज पालिका स्तरीय विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी सरोकारवालाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम

  • वीरगंज संजाल
  • Jul 3, 2023, 6:24 pm
  • ६९७

    वीरगंज । राजन कुमार बानिया । पर्साको पोखरिया नगरपालिकामा अाज पालिका स्तरीय विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी सरोकारवालाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथी रहनु भएका पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटाले भने विपदको कुनै समय हुदैन एकासी अाउन सक्छ, सबै सरोकारवाला हरुलाई अाफु र अाफ्नो जनसमुदाय हरुलाई समय मै सचेत गराउन अाग्रह समेत गरे । प्रशासकीय अधिकृत सापकोटाले भने पालिका स्तरिय गठन भईक‍ो विपद ब्यवस्थापन समिति लाई सक्रिय भएर अगाडि बढनमा जोड दिनु भएको हो। विपद ब्यवस्थापन तथा प्रतिकार्यमा अाफ्नो पनि सहयोग रहने बताए । स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रले भने कुनै बेला विपद अाउन सक्छ जस्ता भुकम्प , कोनाल्डो, कोभिन्ड, अागलगी, बाढिपिडि लगायत बिभिन किसिमका समस्या हरु देखिएको छ ।

    त्यो बेला यहि स्वास्थ्यकर्मी, जनप्रतिनिधि ,संघसंस्था ,सुरक्षाकर्मी र संचारकर्मी लगायतले समयमा गएर सहयोग गरेका छन। पालिका स्तरिय विपद व्यवस्थापन तथा प्रतिकार्य समिति लाई पुर्ण जागरण गराउन र सक्रिय बनाउन यो अभिमुखिकरण कार्यक्रम राखिएको बताए । स्वास्थ्य सह संयोजक शिव कुमार पटेलले विपदको समयमा हुने छति र विपद बाट बचने उपाय बारे प्रोजेक्टरको माध्यम बाट जानकारी गराउनु भएको हो। स्वास्थ्य सह संयोजक पटेलले भने कुनै समय बिपदा अाउदा उक्त समयमा नपुगदा अकालमा मृत्यु हुन सक्ने बताए । यदि समयमा उदार गरि स्वास्थ्य संस्थामा उपचार गराउन लगदा जान बाचाउन सकिन्छ ।विपदको सम्य उदार गरि पठाउदन पिडित लाई अवस्था पशचान गरि तीन किसिमका चिन लगाएर स्वास्थ्य संस्था पठाउ जानकारी दिनुभएको हो । पिडितका अवस्था गम्भीर छ भने रातो चिन्ह अंकित गरि पठाउन सहित जानकारी गराउनु भएको हो।

    यस्ता समस्या अाएमा स्थानिय स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी,जनप्रतिनिधि लगायतको ठाउँमा जानकारी दिने जरुरी रहेको बताए । पालिका स्तरिय विपद व्यवस्थापन तथा प्रतिकार्य समबन्धी सरोकारवाला हरुलाई १ दिने कार्यक्रम स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रको अध्यक्ष्ातामा भएको कार्यक्रम मा अधिकृत अजय श्रीवास्तव , नेपाल रेडक्रस सोसाइटी पोखरिया शाखा सभापति भगवान कुर्मी,युवा समाज पोखरिया का अध्यक्ष भगवान दास तत्वा, विपद व्यवस्थापन शाखा प्रमुख राजेश्वर कुर्मी, लगायत अा अाफ्ना मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रममा स्वास्थ्यकर्मी , कर्मचारी , संघसंस्था ,संचारकर्मी लगायतको सहभागिता रहेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑