• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    स्व.गिरिजा प्रसाद कोइरालाको १०० औं जन्मजयन्ति पर्सामा पनि मनाइयो

  • वीरगंज संजाल
  • Jul 3, 2023, 6:46 pm
  • १३१३

    वीरगंज । नेपाली कांग्रेसका पूर्वसभापति एंव पुर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०० औं जन्मजयन्ति पर्सामा पनि नेपाली कांग्रेसले मनाएको छ । वीरगन्न्जस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंहले स्वर्गीय गिरिजाप्रसादकै कारण नेपालमा गणतन्त्र आएको बताए । उनले गणतन्त्र कम्युनिष्टको नारा र विचारधारा भएपनि गिरिजा प्रसादकै जोडबलमा कांग्रेसले विधानत गणतन्त्रलाई अंगालेको बताए ।

    सहकार्य , सद्भाव र एकता आजको आवश्यकता भएको भन्दै उनले यसको सुत्राधारपनि गिरिजाप्रसाद नै भएको उनले बताए । गिरिजाप्रसाद जस्तो साहसी , कुशल र अडान भएको नेता अहिलेसम्म कोहि नभएको भन्दै क्षेत्रीले भने,‘ अब फेरि उहाकोे जस्तो चट्टानी अडान र साहसीपूर्ण निर्णय लिन सक्ने नेता नेपालले पाउन शायद मुश्किलै छ । कांग्रेसभित्र अहिले अनुशासनहीनताले प्रश्रय पाउँदै गएको देखिएको भन्दै उनले चिन्ता पनि व्यक्त गरे ।

    जिल्ला सभापति क्षेत्रीले भने,‘ अब पार्टीभित्र अनुशासनहिनता सह्य हुदैन , जसले पार्टीको अनुशासनलाई तोड्छ , अराजकता मच्चाउछ उनिहरुलाई पार्टीले बोकेर अब हिड्दैन , कुरा क्लीयर छ । जिल्ला सभापति क्षेत्रीकै अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी , जिल्ला सचिवद्वय दिनेश चौधरी र इम्तियाज आलम , जिल्ला सहसचिव नवीन सिंह , पूर्व जिल्ला उपसभापतिद्वय प्रकाश उपाध्याय र दिना गुप्ता ,जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव , कांग्रेसका क्षेत्रीय सभापतिहरु , भातृ संगठनका अध्यक्षहरुका साथै नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑