Krishna Shrivastav
जसपाका युवा नेता कुर्मीद्वारा वीरगंजमा पानी वितरण
Krishna Shrivastav

वीरगंज । सुख्खा लागेर पानीको मुहान सुकेपछि पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको वडाहरुमा जसपाको युवा नेता समाज सेवि:-रामानन्द प्रसाद कुर्मीले आफ्नो निजि दमकलको माध्यमबाट पानी वितरण सुरु गरेका हुन । वीरगन्ज महानगरपालिका अन्तरगतको सम्पूर्ण वडामा पानीको हाहाकार मचेपछि वीरगंजबाट लगभग २० किलोमिटर टाढा रहेको गाउँ बाट आफ्नो निजि दमकलमा ६ हजार लिटर पानी ल्याएर आज बिरगंजबासीलाई पानी वितरण सुरु गरिएको नेता कुर्मीले बताए । दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अनुसार टोलटोलमा दमकलबाट पुर्याइएको कुर्मीले बताए । मानव सेवा तथा प्राकृतिक प्रकोपमा दिने सेवाको कुनै सिमा र क्षेत्र हुन्दैन साथै सम्पूर्ण