• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पानीको समस्या समाधानका लागि पर्साका दलहरुले गुहारे मुख्यमन्त्री यादवलाई

  • वीरगंज संजाल
  • Jul 25, 2023, 10:28 am
  • ५०९

    वीरगंज । वीरगन्जसहित पर्सा जिल्लामा केििदन यता देखिएको पानीको समस्या समाधानका लागि पर्साका राजनीतिक दलहरुले मधेस प्रदेश सरकारसंगग माग गरेका छन् । सोमबार जनकपुरमा मुख्यमन्त्री सरोज कुमार यादवलाई भेटेर पर्साका राजनीतिक दलका प्रमुखहरुले पानीको समस्या समाधानका लागि माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।मुख्यमन्त्री यादवलाई बुझाइएको ज्ञापनपत्रमा पर्साका राजनीतिक दलहरुले केहिदिन यता वीरगन्ज महानगरसहित पर्सा जिल्लाभरी नै चापाकलहरु सुकेर खानेपानीको चरम अभाव भएकाले यो समस्या समाधानका लागि मधेस सरकार मातहतका निकाय मार्फत पहल गरिदिन माग गरेका छन् ।

    यस्तै पर्साका राजनीतिक दलहरुले बाराको सिमरास्थित परिक्षा केन्द्रमा परिक्षा दिएर फर्कने क्रममा सवारी दुर्घटनामा परि ज्यान गुमाएका ठाकुरराम बहुमुखी क्याम्पसका विधार्थी विजय शर्माको परिवारलाई क्षतिपुति उपलब्ध गराइदिन पनि मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाउदै माग गरेका छन् । त्यसअवसरमा मधेस प्रदेशका उर्जा ,सिंचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवार, प्रदेश सभा सदस्य श्याम पटेल र जिल्ला समन्न्वय समिति पर्साका प्रमुख अजय सर्राफकोपनि उपस्थिती थियो ।

    सोमबार मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य छाटेलाल यादव , नेकपा एकिकृत समाजजवादी पर्साका अध्यक्ष बालगोपाल थापा ,जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफ, नागरिक उन्मुक्ति पार्टी पर्साका अध्यक्ष निरञ्जन चौधरी , राप्रपा पर्साका उपाध्यक्ष शम्भु गिरी , जसपाका जिल्ला सचिव तबरेज अहमद लगायतको सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑