• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सा ट्राफिक प्रहरीकाे दादागिरी

  • वीरगंज संजाल
  • Jul 25, 2023, 6:18 am
  • १२५७

    वीरगंज । पर्सामा ट्राफिक प्रहरीले महिनावारी नदिने ठूला सवारी साधनकाे अवागमनमा अवराेध पुर्याइरहेका छन् । ट्रिपर, ट्रक लगायतका मालवाहक सवारी साधन संचालनमा पर्सा ट्राफिक प्रहरीले अवराेध पुर्याउने गरेकाे सवारी धनिहरुले वताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतमा खटिने वीरगंजकाे पावर हाउस चाैक, परवानीपुर, ड्राइपाेर्ट, पाेखरिया लगायतका ट्राफिक प्रहरीले ठुला सवारी साधनहरुबाट महिनवारी बुझ्ने गरेका छन् । महिनवारी नदिने गाडीहरुलाई ट्राफिक प्रहरीले विभिन्न वहानामा दु:ख दिने गरेकाे सवारी चालकहरुले गुनासाे गरेका छन् । विशेष गरेर भारतिय गाडीहरुलाई राेकेर विभिन्न वहानामा विना रसिद अवैध रकम असुल्ने गरेका छन् । दिनहु चल्ने नेपाली ठुला सवारी साधनहरुले ट्राफिक प्रहरीकाे झमेलाबाट मुक्ति पाउन महिनवारी नै बझाउनु पर्ने बाध्यता रहेकाे छ । महिनवारी नदिने गाडीहरुकाे कागज पत्र लिएर पैसा दिन बाध्य बनाउने गरेका छन् ।

    यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी निरिक्षक मणिराम थापालाई जानकारी हुँदा पनि एक्सन नलिनु उनकाे सलंग्नता पनि रहेकाे प्रमाणित हुन थालेकाे छ । ठुला सवारी साधनबाट असुली हुने अवैध रकमबाट प्रहरी निरिक्षक थापालाई समेत आउने गरेका कारण उनी केही नगरेकाे ट्राफिक प्रहरी स्राेतले नै जनाएकाे छ । यस्ता गुनासाहरु लिएर सेवाग्राहीहरु कार्यालयमा पुग्दा प्रमुख प्रहरी निरिक्षक थापा कार्यालय मै भेटिदैन । फाेन गर्दा कहिले काँही त फाेन नै उठदैनन्, फाेन उठेपनि आफु बाहिर कार्यक्रममा रहेकाेले पछि आउन भन्ने गरेकाे सेवाग्राहीहरुकाे भनाई छ । एक महिना पहिला पाेखरियामा खटिएका रामसय यादव भनिने ट्राफिक प्रहरीले एउटा ट्रिपरकाे परमिट लिएका थिए । पाेखरिया रुटकाे परमिट नरहेकाे भन्दै अरु रुटकाे परमिट खाेसेका ट्राफिक प्रहरीसंग पछि परमिट माग्दा जिल्लामा बुझाएकाे वताएका थिए । पाेखरियाकाे परमिट नपाउने गरेका कारण त्यहाँकाे परमिट नलिएकाे सवारी धनीले वताए ।

    परमिटकाे लागि सवारीधनीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गर्दा यातायात कार्यालयमा बुझाएकाे वताए । सवारीधनी यातायात कार्यालय पुग्दा त्यहाँका कर्मचारीहरु यहाँ जिल्लाबाट कुनै परमिट नआएकाे वताए । पछि पुन: पुन: सवारीधनी जिल्लामा पुग्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका ट्राफिक प्रहरी उनीसंग कुरा गर्ने चाहेनन् । यी गुनासाेहरु सुनाउन कार्यालय प्रमुख प्रहरी निरिक्षक थापाका कार्यकक्षमा पुग्दा उनी भेटिएनन् । अब उनी कहाँ जाने भनेर दिक्क लागेर घर फिर्ता भए । उनले खाेसिएकाे परमिट फिर्ता गर्न धेरै दु:ख दिएकाे गुनासाे गरे । याे त उदाहरण पात्र मात्र घटना हुन । यस्ता थुप्रै गुनासाेहरु छन् । यस्ताे नियतले सहजै ट्राफिक प्रहरीकाे नियत बारे अनुमान गर्न सकिन्छ । यस बिषयमा बुझ्न सम्बन्धित ट्राफिक प्रहरी यादवसंग फाेनमा सम्पर्क गर्दा उनले परमिट आफुले दिइसकेकाे वताउँदै अहिले आफु एउटा पंचायतीमा रहेकाेले पछि कुरा गर्ने वताए । पर्सा ट्राफिक प्रहरी प्रमुख थापासंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेर सम्पर्क हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑