• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ

  • वीरगंज संजाल
  • Jul 25, 2023, 11:00 am
  • १०८९

    वीरगंज । सप्तरीको कंचनरुप नगरपालिका– १२ की एक १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको घट्नाको ८ दिन नवित्दै पुनः सामूहिक बलात्कारको अर्काे घट्ना भएको छ । पछिल्लो घट्नामा शम्भुनाथ नगरपालिका ५ की तीन सन्तानकी आमा ३५ वर्षीया महिला यौन पिपासुहरुको शिकार बन्न पुगेकी छन् । ती महिलालाई शनिबार राति ९ः३० बजेतिर सोही वडाका ५ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार पीडित र आफ्न्तले आइतबार प्रहरीमा उजुरीपछि मात्र सो कुरा बाहिर आएको छ । उनले महिलालाई बलात्कार गर्ने मध्येका सोही वडाका २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्रीनारायण सदा आइतबार नै पक्राउ परिसकेको जानकारी समेत दिएका छन् ।

    उनीहरुलाई सोमबार सप्तरी जिल्ला अदालतबाट जवर्जस्ती करणी सम्बन्धी कसुर मुद्दामा म्याद थप गराइ अनुसन्धान थालिएको तथा फरार रहेका २५ वर्षीय फुल कुमार सदा र २३ वर्षीय शिव सदाको खोजी कार्य तीव्र पारिएको डिएसपी सिंहले बताए । वडाध्यक्ष जामुन प्रसाद चौधरीका अनुसार पीडित महिला सोही दिन सिरहाको छारापट्टी स्थित माइतबाट घर फर्किदै थिइन । बिरामी बोकेको एम्बुलेन्स चढी माइतबाट हिडेकी उनी राति ९ः३० बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत घर नजिकैको सडक खण्डमा ओर्लेकी थिइन । त्यहाबाट उनको घर ६ सय मिटरको दूरीमा पर्दछ । पैदलै घरतर्फ जाँदै गर्दा एकान्त स्थलमा देखेर अचानक ५ जनाको समूहले मुख थुनी नजिकै नर्सरीमा लगेर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको कथन छ । उक्त एम्बुलेन्स चालक पीडित महिला कै भाइ छन् । बिरामी बोकेर भाइ एम्बुलेन्स लिएर विराटनगरतर्फ जाँदै गरेको थाहा पाएपछि आफूलाई पनि घरसम्म लगिदिनु भनी भाइलाई भनेको पीडित महिलाले सुनाइन ।

    ‘एम्बुलेन्समा बिरामी बोकेको भाइले घर सम्मै पु¥याइ दिन्थे, तर बिरामी भएकाले मैले पनि जिद्दी गरिन र घरबाट केही पर नै ओर्लेर पैदलै हिडे, उनले भनिन ।’ घर जादै गर्दा अचानक उनीहरुले घेरा हालेर समाए र बाटोबाट उठाएर नर्सरी भित्र लगेर बलात्कार गरेको उनले सुनाइन । यो कुरा कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको उनले बताइन । पीडित युवतीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको छ । यस अघि गत असार ३१ गते राति ९ बजेतिर आमा र बहिनीसंगै वसिरहेकी कंचनरुप नगरपालिका १२ की १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको थियो । आमा र बहिनीलाई कोठा मै थुनेर सोही वडाका ४ जनाले ती किशोरीलाई नजिकैको एक खाली घर मा लगी पालैपालो बलात्कार गरेका थिए । ती घट्नमा संलग्न चारै जना प्रहरी नियन्त्रणमा छन् । बलात्कारको एकपछि अर्काे घट्नाले स्थानीय समाजमा त्रास फैलिएको छ । यस्ता जघन्य अपराध गर्नेलाई कडा कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑