पथलैया-कमला सडकखण्ड चार लेनको बनाइँदै

 Krishna Shrivastav

वीरगंज । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिराहाको कमला नदीसम्म चार लेनको सडक बन्न लागेको छ। तत्कालीन सोभियत संघको सहयोगमा २०२१ सालमा निर्माण भएको दुई लेनको पथलैयादेखि सिराहाको कमला नदीसम्मको सडक खण्डलाई विश्व बैंकको लगानीमा स्तर वृद्धि गरेर चार लेनको बनाउन लागिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विश्व बैंकले दिन लागेको ८८ अर्ब ऋण सहयोगबाट चार लेनको सडक निर्माण गर्न लागिएको बताइएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत एक सय ३० किलो मिटर सडकलाई कमला–ढल्के र ढल्के पथलैया दुई प्याकेजमा गरेर अहिले सडकको डिपिआर निर्माण गर्ने कार्य भइरहेको कमला–ढल्के–पथलैया

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नश्लीय चिन्तनको उपज छपकैयामा नेपाली समाज

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिका वडा नं.२ बस्ने एउटा समुदाय विशेषका वासिन्दाहरुले छपकैया नेपाली समाज गठन गरेपछि तीव्र प्रतिक्रिया उत्पन्न भएको छ ।छपकैया नेपाली समाजको कार्यसमितिमा रहेका वाहेकहरु कुन समाजको व्यक्ति हुन त्यो प्रश्न चिह्न खडा भएको छ । साझा चरित्रकाे पदमा विराजमान वीरगन्ज नगरपालिकाका नगरप्रमुख र उप-प्रमुख आज छपकैया नेपाली समाजकाे कार्यालय उद्धाटनमा गएको फोटोहरु समाजिक संजालमा पोस्ट याइएको देखें पछि प्रतिक्रिया लिएका छौ। छपकैया वडा नं.२ बस्ने डा सुष्मा तिवारीले हामी नेपाली समाजमा पर्छौ की पर्दैनौ यो प्रश्न खडा भएको छ? प्रवासमा बस्दा छरिएर बसेका नेपाली हरूले नेपाली समाज

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा नुहाउँदै टिकटक बनाउन गएका एक युवक बेपत्ता

 Krishna Shrivastav

रौतहट । वाग्मती नदीमा नुहाउँदै टिकटक बनाउन गएका एक युवक मंगलबार दिउँसो बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रौतहटको माधवनारायण नगरपालिका-४ मानपुर माईदिया गाउँका सोगारत पासवानका २३ वर्षीय छोरा सुनिल पासवान छन् । नदीमा नुहाउन तीन जना गएका थिए । दुई जना सकुशल छन् । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले खोजी जारी भए पनि फेला नपरेको बताए । खोजीमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ । प्रहरीका अनुसार सुनिलसँगै उनका बहिनीज्वाइँ पवनकुमार पासवान र १२ वर्षीय सुदीपकुमार पासवान

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा विद्युत् नियमित नहुँदा सास्ती

 Krishna Shrivastav

वीरगंज । सर्लाहीमा छिनछिनमै विद्युत् कटौती हुने समस्याले स्थानीय बासिन्दा हैरान भएका छन् । विशेष गरी साँझको समयमा धेरै मात्रामा विद्युत् कटौती हुने गरेको स्थानीयवासीको गुनासो छ । सोमबार साँझ मात्रै दर्जनौँ पटक विद्युत् काटियो । गर्मीले प्रभावित भइरहेका स्थानीयवासी यसरी बारम्बार बत्ती गइरहने समस्याले हैरान भएका हुन् । बिना पङ्खा बस्नै नसक्ने गरी गर्मी भइरहेको समयमा झ्याप्प झ्याप्प बत्ती गएर हैरान पारेको लालबन्दी नगरपालिका–१५, परवानीपुरका अन्तर नौमान बोम्जनले बताउनुभयो । “साँझमा खाना खाने तथा बस्तुभाउलाई घाँसपात गरेर थन्कोमन्को गर्ने बेला विद्युत् कटौती भइरहन्छ,” बोम्जनले भन्नुभयो, “उज्यालो आवश्यक पर्ने बेला नै बत्ती हुँदैन ।” बजार क्षेत्रको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने दुई जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । विद्युत् ट्रान्सफर्मरको क्वाईल चोरी गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारा कलैया उप-महानगरपालिका-१४ भवरा टोल वस्ने वर्ष २० को धिरज पासवान र वर्ष २२ को उसमान खान रहेका छन्। गत साउन ३२ गते राति कलैया-१२ सितपुर थरुवा पिप्राढीस्थित जडान रहेको १०० के.भि.ए. क्षमता भएको ट्रान्सफर्मरबाट क्वाईलहरू चोरी भएको अनुसन्धानको क्रममा दुवै जनालाई क्वाइलसहित प्रहरीले पक्राउ गरेको हो। दुवै जनालाई सुवर्ण गाउपालिका-५ औरैया टोलबाट ट्रान्सफर्मरको तीन थान ठूलो क्वाईल , सानो साईजको दुई थान, दमकल एक थान र पम्पी सेटको पाईप एक थानसहित पक्राउ गरिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा इमिर्ती खोलामा टाउको नभएको शव फेला

 Krishna Shrivastav

वीरगंज । पर्साको जगरनाथपुर र जिराभवानी गाउपालिकाको दोसाधमा रहेको इमिर्ती खोलामा टाउको नभएको महिलाको शव फेला परेको छ । हुलाकी सडक भन्दा करिब ५ सय मिटर दक्षिण इमर्ती खोलाको पानी तैरिएको अवस्थामा शव भेटिएको स्थानीयले बताएका छन् । खोलामा केही स्थानीयहरुले माछा मार्ने क्रममा शव देखेपछि प्रहरी चोकी सुपौलीलाई जानकारी गराएका थिए । शवको प्रकृति हेर्दा २/३ दिन पहिले मारेका वा मारिएको हुनसक्ने अनुमान गरेको छ । पहेलो टि शर्ट र कालो कट्टु लगाएको टाउको नभएको शव भेटिएकोे प्रत्यक्षदर्शीहरुले जनाएका छन । शरिरको अंगहरु सुनिएको शव हेर्दा २५/२८ बर्ष उमेरको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको बौधिमाई मन्दिरमा आज श्रावणको मास दिन हजारौं भक्तजनहरुको घुइचो

 Krishna Shrivastav

वीरगंज । सयौँ वर्ष देखि श्रावण शुल्क पक्ष चतुर्दर्शीका दिन वीरगंज घडीअर्वा अशोकवाटीका टोल स्थित बौधिमाईको मन्दिरमा पुजा अर्चना मेला लाग्ने चलन चल्दै आएको छ । जसमा हजारौं भक्तजनहरु आफ्नो भाकल (मनोकामना) पूरा भएकोमा उक्त मन्दिरमा नालियल ,खसीबोका ,हाँस, खुकुराको बलि चढाउदै आएका छन । आज उक्त मन्दिरमा हजारौं भक्तजनहरुको घुइचो लगेको थियो जसमा पुरुष भन्दा महिलाहरुको उपस्थिति बढी रहेको थियो । उक्त मेलामा विभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो । सो मन्दिरको प्रथम पुजा मन्दिरका संस्थापक परिवारका गौरी शंकर साह कानु, लखन साह कानु, अमर साह, पासपत साह,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वल्डलिंक कम्युनिकेशन लि. वीरगंजको प्रायोजकमा एसियाकप क्रिकेटको पहिलो प्रतियोगिता देखिने

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । वीरगंज माहानगरपालिकाको माइस्थान मन्दिरको प्रागनमा आज एसियाकप क्रिकेटको पहिलो प्रतियोगिता देखिन सकिन्छ । वीरगंज युनाइटेड कलबको समन्वय तथा वल्डलिंक कम्युनिकेशन लि. वीरगंजको प्रायोजकमा यो क्रायक्रम राखिएको छ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा बुधबार नेपाल र पाकिस्तान भिड्दैछन् । मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सूरु हुनेछ । नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्दैछ । नेपालले पाकिस्तानसँग खेल्न लागेको पहिलो पटक हो । पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग खेल्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको सामुदायिक विद्यालयमा दिवा खाजा रोकियो

 Krishna Shrivastav

वीरगंज । वीरगञ्ज महानगरपालिकाको सामुदायिक विद्यालयमा विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम रोकिएको छ। सरकारले सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ।तर, वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० स्थित लालपर्सा माविमा अध्यनरत विद्यार्थीले हालसम्म दिवा खाजा पाएका छैनन्। नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिना बितिसक्दासमेत उक्त विद्यालयका विद्यार्थीले दिवा खाजा पाएका छैनन्। विद्यालयमा खाजा नहुँदा विद्यार्थीहरु टिफिनको समयमा घर जाने र झण्डै आधा विद्यार्थी नफर्कने विद्यालयमा अध्ययनरत विद्यार्थी मोताव देवानले बताए। लालपर्सा माविमा प्रधानाध्यापकसमेत लामो समयदेखि नरहेका कारण दिवा खाजासमेत प्रभावित भएको वडा नम्बर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भ्रस्टाचारीको आरोप लागेका कृषि सहकारी संघका अध्यक्ष शिव कुमार साहलाई गृहमन्त्री श्रेष्ठले गराए पार्टी प्रवेश

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशको करोडौं बजेट हिना मिना गरेको आरोप लागेका जय महावीर कृषि सहकारी संघका अध्यक्ष एवम जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिव कुमार साह नेपाल कम्युनिस्ट पार्टी माओवादीमा प्रवेश गरेका छन । जिल्ला प्रशासन कार्यलय पर्साको नयाँ भवनको उद्घाटन गर्न बिरगंज आइपुगेका गृहमन्त्री नारायण काजी श्रेष्ठले नेकपा माओवादी पर्सा द्वारा टाउन हलमा गरिएको पार्टी प्रवेश कार्यक्रममा शिव कुमार साहलाई पार्टी प्रवेश गराएका हुन । शिवकुमार साह विवादित ब्यक्ती भएको तथा प्रदेश सरकार एवं कृषि मन्त्रालयबाट पछिल्ला ५ वर्षमा करोडौंको योजना ल्याएर कागजी प्रकृयामा बिल तयार पारेर अनियमितता गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको जिराभवानीमा साउनी मेला सम्पन्न

 Krishna Shrivastav

वीरगंज । पर्साको जिराभवानी मन्दिरको त्रयोदशीको साउनी मेला सम्पन्न भएको छ । हरेक बर्ष साउन महिनाको शुक्ल पक्षको त्रयोदशीको दिन लाग्ने मेला यस बर्ष पनि सम्पन्न भएको हो । मेलामा परासी जिल्ला र भारतको पश्चिमी चम्पारण जिल्लाको दोसाधमा पर्ने पबित्र तिर्थ स्थल त्रिबेणी धामबाट जल भरि कावरियाहरुले जिराभवानी मन्दिरका बाबा बटेश्वर नाथ बाबालाई जल चढाएका छन् । जिराभवानी कावरिया संघको आयोजनामा कावरियाहरुले भदौ ४ गते घरबाट प्रस्थान गरी त्रिबेणीबाट जल भरि पाच दिनको कठिन पैदल यात्रापछि आज बिहान गन्तव्यसम्म आइपुगेका हुन् । यात्रामा जिराभवानी गाउपालिका अनतर्गतका सेढवा, जीतपुर, नौकाटोला, परस्वा,

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विदेशमा बस्ने नेपालीको पनि मतदाता नामावली सङ्कलन गर्न गृहकार्य

 Krishna Shrivastav

नेपालमा लामो समयदेखि बहसमा रहे पनि कार्यान्वयनमा आउन नसकेको विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने व्यवस्था अभ्यासमा ल्याउन पहल सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । त्यसका लागि तत्कालै आवश्यक कानुन संशोधनको प्रक्रिया सुरु गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली सङ्कलनका लागि कार्यविधि बनाएर सरकारलाई बुझाइसकिएको जनाएको छ ।आयोगका अनुसार विदेशको डिभी, पिआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीहरूले मात्रै विदेशबाट मतदाता नामावलीमा नाम समावेश गर्न पाउँछन् ।नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमति पत्र लिएका गैर आवासीय नेपालीहरूलाई सामाजिक

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गौ बध गरी मासु खाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई कारवाही गर्न राप्रपा पर्साको माग

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति पर्साले गौ बध गरी मासु खाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई कारवाही गर्न माग गरेको छ । राप्रपा पर्साले मङ्गलवार जिल्ला प्रशासन कार्याल पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कारवाही गर्न माग गरेको हो । धरानमा गौबध गरी मासु खाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्नेसँगै त्यसको समर्थन गर्नेहरुलाई पनि सरकारले कारवाही गर्न नसकेको भन्दै राप्रपा पर्साले आपत्तीले जनाएको छ । हिन्दुले बनाएको मन्दिरसँगै चर्च बनाउने र त्यसले सिर्जना गर्न सक्ने सामाजिक द्वन्द्वप्रति सरोकार पक्ष्क्ष र सरकारले निस्क्रियता देखाएको राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जगदम्बा स्टिल, शिवम सिमेन्ट लगायतले अर्बौँ बक्यौता नतिर्दा समेत विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङ मौन बसेको सांसद यादवको आरोप

 Krishna Shrivastav

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण देशले अर्बौँ रुपैयाँ राजश्व गुमाएको आरोप लगाएका छन् । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हुने बेला उद्योगहरूलाई कहिल्यै लाइन नजाने गरी दिएको डेडिकेटेट र ट्रङ्क विद्युतीय सेवा बापत ५८ उद्योगबाट महसुल नउठाउँदा देशले अर्बौँ रुपैयाँ राजश्व गुमाइरहेको आरोप लगाएका हुन् । मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका यादवले जगदम्बा स्टिल, डाबर नेपाल, शिवम सिमेन्ट, अग्नि सिमेन्ट, सम्राट् सिमेन्ट, घोराइ सिमेन्टलगायतका ५८ वटा उद्योगहरूबाट नेपाल विद्युत् प्राधिकरणले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मध्यनेपाल साप्ताहिक पत्रिकाको सातौ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम

 Krishna Shrivastav

वीरगंज । वीरगञ्जबाट प्रकाशित हुँदै आएका साप्ताहिक पत्रिका मध्य नेपाल सन्देशले सात वर्षको यात्रा पुरा गरेको अवसरमा आज वार्षिक उत्सव तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । वार्षिक उत्सव तथा सम्मान कार्यक्रम वीरगञ्जको होटल क्लासिक बंक्वैटमा जारी रहेको मध्य नेपाल सन्देशकी सम्पादक कबिता खड्काले बताउनुभयो । बर्षिकोत्सवको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाटन गर्नुभएको हो । पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोध गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा दुई सयभन्दा बढी उद्योग खारेज

 Krishna Shrivastav

वीरगंज । आर्थिक मन्दीलगायत विविध कारणल बारा जिल्लामा सञ्चालन भएका घरेलु तथा साना उद्योगसहित दुई सयभन्दा बढी पसल व्यवसाय बन्द भएका छन् ।घरेलु तथा साना उद्योग कार्यालय बारा कलैयाका अनुसार आर्थिक वर्ष २०७९/८० मा ९८ वटा घरेलु तथा साना उद्योगको लगतकट्टा भएको छ भने वाणिज्यतर्फ १६१ गरी २५९ वटा उद्योग खारेज भएका छन् । बन्द र खारेजको मुख्य कारण भने बैङ्क ब्याज र लगातारको आर्थिक मन्दी नै रहेको व्यवसायी बताउँछन् । घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख धर्मेन्द्रलाल कर्णका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फर्म बढी छन् । बन्द हुने उद्योगमध्ये कृषि तथा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सुन तस्करी प्रकरण : तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र

 Krishna Shrivastav

वीरगंज । त्रिभुवन विमानस्थलबाट पटकपटक भएको सुन तस्करी प्रकरणमा विमानस्थलका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले अख्तियारलाई पत्र पठाएको छ । विमानस्थल भन्सारबाट ६० किलो सुन तस्करी भएपछि तत्कालीन प्रमुख पोखरेललाई त्यहाँबाट हटाएर अर्थ मन्त्रालय तानिएको थियो । सरकारी वकिल कार्यालयले पोखरेलमाथि अकुत सम्पत्ति आर्जन र भ्रष्टाचार मुद्दामा छानबिन गर्न अख्तियारलाई पत्र पठाएको छ । पोखरेलको समयमा यसअघि भेपमार्फत सुन तस्करी भएको थियो । भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको थियो । सो सुन भन्सारका कर्मचारीले गायब पारेका थिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अख्तियार

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या