• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भ्रस्टाचारीको आरोप लागेका कृषि सहकारी संघका अध्यक्ष शिव कुमार साहलाई गृहमन्त्री श्रेष्ठले गराए पार्टी प्रवेश

  • वीरगंज संजाल
  • Aug 30, 2023, 8:28 am
  • ५७७

    वीरगंज । मधेश प्रदेशको करोडौं बजेट हिना मिना गरेको आरोप लागेका जय महावीर कृषि सहकारी संघका अध्यक्ष एवम जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिव कुमार साह नेपाल कम्युनिस्ट पार्टी माओवादीमा प्रवेश गरेका छन । जिल्ला प्रशासन कार्यलय पर्साको नयाँ भवनको उद्घाटन गर्न बिरगंज आइपुगेका गृहमन्त्री नारायण काजी श्रेष्ठले नेकपा माओवादी पर्सा द्वारा टाउन हलमा गरिएको पार्टी प्रवेश कार्यक्रममा शिव कुमार साहलाई पार्टी प्रवेश गराएका हुन ।

    शिवकुमार साह विवादित ब्यक्ती भएको तथा प्रदेश सरकार एवं कृषि मन्त्रालयबाट पछिल्ला ५ वर्षमा करोडौंको योजना ल्याएर कागजी प्रकृयामा बिल तयार पारेर अनियमितता गरेको आरोप लाग्ने गरेको छ । उनले चलाएको जय महावीर कृषि सहकारी संस्था लिमिटेडको नाममा प्रदेश तथा विभिन्न सहकारी संस्थाको नाममा प्रदेश सरकारले उपलब्ध गराएको करोडौंको बजेट उनले हिना मिना गरेको आरोप लागेको छ । करोडौंको बजेट कागजी प्रक्रियामा मात्र देखाएर उनले जनताले तिरेको करमा भ्रष्टाचार गरेका आरोप लाग्ने गरेको छ।

    बजारमा सेड निर्माणको लागि आएको बजेट उनले बजार निर्माण गर्नुको सट्टा ब्यक्तीगत हिसाबले आफ्नो आसेपासे को घर निर्माण,बोर्डिङ स्कुल को निर्माण लगायत सतवरियामा,सण्ठी स्कूलमा, सखुवा प्रसौनी–१ मधुवन मथवलमा,वडा नं.६ लखनपुर स्थित मन्दिरमा, एवं एकटांगास्थित बोर्डिङ स्कूलमा गरि एक करोड भन्दा बढीको कृषि अनुदानको बजेट हिनामिना गरेको तथा उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा समेत उजुरी परेको छ । शिव कुमार साह शुरु देखि नै चलाक किसिमका व्यक्ति रहेको तथा यिनी शुरुमा विभिन्न पार्टी जस्तै राष्ट्रवादी संगठनमा लागेको त्यसपछि राजेन्द्र महोतो को पार्टी हुदै जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । शिव कुमार साह विरुद्ध अख्तियार अनुसन्धान आयोगको कार्यलय हेटौंडाले छानबिन गर्ने डरले बच्नका लागि उनी यतिखेर माओवादी पार्टीमा प्रवेश गरेको चारै तिर चर्चा हुन ठालेको छ।

    शिवकुमार साह जस्ता भ्रष्टाचारीलाई व पार्टीभित्र प्रवेश गराएर को प्रति नेकपा माओवादी का केही नेताहरु ले असन्तुष्ट व्यक्त गरेका छन । अहिले पार्टीको चरित्र खराब हुने गरि विवादित ब्यक्ती लाई पार्टी प्रवेश गराउनु भनेको अहिले माओवादी सरकार ले लिएको शन्यू भ्रष्टाचारी को नितिमा असर पर्ने माओवादी कार्यकर्ताहरु ले बताएका छन । हेटौंडा स्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयका अनुसार शिव कुमार साह को सहकारी विरुद्ध दुई वटा उजुरी परेको र अनुसन्धान तथा छानबिनकै प्रकृयामा रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑