Krishna Shrivastav
गरुडा नगर उधोग वाणिज्य संघको आज चुनाव हुँदै
Krishna Shrivastav

वीरगंज । गरुडा नगर उधोग वाणिज्य संघको आज चुनाव हुन गइरहेको छ । भदौ १८ गते सोमबार हुन गईरहेको निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालले जानकारी गराउनु भयो । चुनावको लागि सम्पूर्ण व्यापारीहरु अहिले तयार छन् । अध्यक्ष पदका उमेदवार संतोष कुमार चौधरीको प्यानल बाट सदस्य पदका लागि रामबाबु साह,गजेन्द्र महतो कोईरी,उपेन्द्र कुमार चौधरी, बिनोध कुमार जयसवाल,चुनचुन प्रसाद यादव,रामबचन प्रसाद जयसवाल, रोहित कुमार जयसवाल,रुपेश कुमार जयसवाल, शिवजी प्रसाद चौधरी, रामबाबु प्रसाद रौनियार,महाशक्ति साह निराला,हरिकिशोर प्रसाद साह,शिवम् कुमार सोनी प्रतिस्पर्धामा छन् । अर्का अध्यक्ष पदका