• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज भन्सारमा खुलेयाम सडकबाटै प्याजको तस्करी

  • वीरगंज संजाल
  • Sep 3, 2023, 1:43 pm
  • ४७७

    वीरगंज । वीरगञ्ज भन्सारबाट दैनिक ५० देखि ६० बोरा प्याज वीरगञ्ज बजारमा भित्र्याउने गरेको पाईएको छ । भारतिय सहर रक्सौलबाट साईकलमा लोड गरि वीरगञ्ज भन्सार हुदै वीरगञ्ज बजारमा भित्रिने गरेको खुलासा भएको हो । भारत सरकारले प्याजमा ४० प्रतिशत कस्टम लगाए पछि वीरगञ्जका व्यापारीहरुले तस्करी तथा भन्सार छलेर ल्याइएको प्याज लिने गरेका छन् । वीरगञ्ज बजारमा हाल प्याज प्रति क्युन्टल ५५ सय देखि ६ हजार सम्म रहेको छ ।

    भारतको बजार रक्सौलमा भारतिय रुपैया २७ सय प्रति क्विन्टल रहेको त्यहाँका व्यापारीहरुले बताएका छन् । भने वीरगञ्ज बजारमा यसको खुद्रा मुल्य ७० रुपैया प्रतिकिलो छ । रक्सौलमा प्याजको प्रतिकिलो नेपाली ५० रुपैया रहेको छ । रक्सौलबाट वीरगञ्ज बजारमा ल्याइएको प्याजमा तस्करले प्रति क्विन्टलमा ८ सय रुपैया लिने गरेको एक तस्करले बताएको छन् । तस्करहरुले साईकलमा २ बोरा अथवा १ क्विन्टल लोड गरी वीरगञ्जको बाईपास रोड भई वीरगञ्ज बजारमा ल्याउने गरेका छन् । उनीहरुले रक्सौलबाट वीरगञ्ज बजारमा प्याज ल्याउदाँ पाँच ठाउँमा प्रहरीसँग मिलाएर मात्र आउने गरेको तस्करको भनाइ छ । यता प्याज महंगो भए पछि वीरगञ्जका व्यापारीको व्यापारमा समेत असर परेकोले भन्सारबाट नभई तस्करसँग मगाएर व्यापार गर्न बाध्य भएको व्यापारीको गुनासो छ ।

    नेपाल सरकारले चालु आर्थिक वर्ष ०८०÷०८१ मा आलु प्याजमा भ्याट लगाएको छ । वीरगञ्जका कतिपय व्यापारीले सरकारले आलु प्याजमा लगाएको भ्याटबाट व्यापारमा थप महंगी बढेको गुनासो गरेका छन् । पर्साका प्रहरी उपरिक्षक एसपी कोमल बिक्रम शाहले पर्सा जिल्लामा तस्करी रोक्न प्रहरी लागि परेको जानकारी दिनुभयो । उहाँले भारतबाट अवैध रुपले प्याजको तस्करी गर्नेलाई पनि चाडै नै कारवाही गर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑