भनेजति ‘इन्टरनेट स्पीड’ नदिने उपभोक्ताहरुलाई व्यापक ठगी गर्दै सुबिसु केबल नेट

 Krishna Shrivastav

रौतहट | सोनु कुमार महतो | इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट उपभोक्तालाई व्यापक ठगी गरिरहेको छ । चन्दन महतोले सुबिसु केबल नेटइन्टरनेट सेवा लिए । विभिन्न प्याकेज अन्तर्गत उनले ६५ एमबीपीएस गतिको इन्टरनेट सुविधा लिएका छन् । तर, इन्टरनेटको गति भने कहिले १ तह कहिले ५ एमबीपीएस गतिको डाउनलोड सेवा प्रवाह गरिरहेको छ । यसबारे गुनासो गर्दा सुबीसु गौर ब्रांचले कुनै ‘रेस्पोन्स’ नै नगर्ने गरेको महतोको गुनासो छ । जुन गतिको इन्टरनेट दिन्छु भनेर उनले सेवा लिएका थिए, उक्त इन्टरनेटको गति पनि घट्दै गयो । यस विषयमा सरोकारवालाहरुले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चाडपर्बलाई लक्षित बनाउन वीरगन्जका बजारमाअनुगमन कार्यलाई तिब्रता

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिकाले आँउदै गरेमाे दशैं,तिहार र छठपर्बलाई लक्षित गरअं बजार अनुगमन कार्यलाई तिब्र पार्ने भएकाे छ । महानगरपालिका कार्यालय अन्तर्गतकाे बजार व्यवस्थापन तथा अनुगमन समितिको बुधबार बसेकाे बैठकले चाडपर्बका बेला बजार तथा पसलमा व्यपारीले कृत्रिम अभाव सृजना गर्ने तथा कालाेबजारी गर्ने सम्भावना बढी हुने भएकाले त्यसलाई राेक्न बजार अनुगमनलाई अझ प्रभावकारी र तिब्र पार्ने निर्णय गरेकाे हाे । उपमेयर समेत रहेका समितिका संयोजक इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले बजार अनुगमन प्रभावकारी बनाउँदै कालाेबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने र ग्राहकलाई ठग्ने पसल र फर्मका सन्चालकलाई कानुनी कारबाहीकाे दायरामा

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल क्रिकेट टिमले बनाए विभिन्न विश्व कीर्तिमानहरु

 Krishna Shrivastav

वीरगंज । एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियालाई हराउँदै विजयी शुरुवात गरेको छ । मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको नेपालले बुधबार भएको खेलमा विभिन्न विश्व कीर्तिमान बनाएको छ । सर्वाधिक फराकिलो जित नेपालले जितका लागि दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रनमा अलआउट भयो । नेपालले मंगलोलियालाई २ सय ७३ रनले हरायो । यो टी–२० क्रिकेटमा सर्वाधिक धेरै रनको जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २ सय ५७ रनले हराउँदै जित हासिल गरेको थियो । सर्वाधिक

Breaking News, खेलकुद, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको कालिकागाई गाउँपालिकामा तालाबन्दी गर्ने बिपक्षीहरु-असफल

 Krishna Shrivastav

पर्सा । पर्साको कालिकामाई गाउँपालिका कार्यालयमा बिपक्षी हरुले ताला लगाई कार्यालय बन्द गर्ने धमकी दिएकोले अाज बिपक्षी हरुको बहुमत नपुगेकोले असफल बनेका छन। गाउँपालिकाको कार्यपालिका बोर्ड बसेको बैठक भादौ २९ गते का निर्णय गरि गाउँपालिका बाट १० जना कर्मचारी हरुलाई हटाएको बिषयमा बिपक्षी हरुले बिभिन बहाना बनाउदै बिना बोर्ड बैठकको निर्णय बाट हटाएको भन्दै गाउँपालिकामा असोज २ गते बिपक्षी हरुले धमकी पुर्ण ज्ञापनपत्र गाउँपालिकामा बुझाएका थिए। बिपक्षी हरुले ज्ञापनपत्रमा लिखित भन्नेको थियो कि गाउँपालिकाले कर्मचारी हरुलाई काम काजमा नल्याए गाउँपालिका मा ८ गते ताला बन्द गरिने ज्ञापनपत्रमा उलेख गरिएको थियो।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा किन चलाइएन ? भन्दै सर्वोच्चले माग्यो कारण

 Krishna Shrivastav

काठमाडौं | सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ ।मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको ठगी प्रकरणमा मुद्दा नचलाउनुको कारण माग गरेको हो । शक्ति र पहुँचमा भएकै कारण उनीहरुलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई लगायतसँग १५

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतले चन्द्रमामा पठाएका विक्रम र प्रज्ञान सुतेको सुत्यै

 Krishna Shrivastav

वीरगंज । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो)का वैज्ञानिकहरूले प्रज्ञान रोभर र विक्रम ल्यान्डरसँग सम्पर्क बनाउने प्रयास भए पनि कुनै पनि संकेत प्राप्त नभएको बताएका छन् । चन्द्रयानमार्फत गएका विक्रम र प्रज्ञानले १४ दिनसम्म चन्द्रमाबाट विभिन्न डाटा संकलन गरेर पृथ्वीमा पठाएका थिए ।त्यसपछि भारतीय वैज्ञानिकहरुले चन्द्रमामा घाम अस्ताउन थालेकाले ४ सेप्टेम्बरमा प्रज्ञान र विक्रमलाई स्लिप मोडमा राखेका थिए । चन्द्रमामा १४ दिन लामो रात र १४ दिन लामो दिन हुन्छ । त्यसैले सौर्य शक्तिबाट चल्ने यी

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजका निजी कलेजहरुलाई १/१ लाख जरिबाना

 Krishna Shrivastav

वीरगंज। वीरगन्ज महानगरपालिकाले अनुमति नै नलिई विभिन्न कलेजको नाममा अबैध रुपमा सन्चालित ९ वटा शिक्षण संस्थालाई १÷१ लाख रुपैया जरिबाना गरेको छ । महानगरपालिकाको शिक्षा समितिको सोमबार बसेको बैठकले संस्थागत विद्यालय नियमन समितिले केहि दिन पहिले अनुगमनका क्रममा शिलबन्दी गरेका शिक्षण संस्थालाई जरिबाना गर्नुका साथै ती संस्थालाई कुनै पनि शैक्षिक कार्यक्रम संचालन गर्न रोक लगाउने र उनीहरुले व्यवसाय दर्ता गरेको भए त्यो समेत खारेज गर्ने निर्णय गरेको हो । शिक्षा समितिद्वारा गठित संस्थागत विद्यालय नियमन समितिले गएको भदौ १३ गतेदेखि गरेको अनुगमनका क्रममा कुनै पनि अनुमति नलिई ती शैक्षिक संस्था

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फुटबल खेल्दा छतबाट खसेर बालकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । मिक्वाखोला गाउँपालिका–४ साँवा घर भइ सदरमुकाम फुङलिङ बस्दै आएका एक बालकको घरको छतबाट झरेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ७ वर्षीय अंकित लिम्बूको ज्यान गएको हो । ‘घरको तेस्रो तलामा तीन जना फुटबल खेलिरहेका रहेछन्, गोल भुइँमा झरेपछि दुईजना बल लिन तल झरे,’ प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भने, ‘उनीहिँ छतको रेलिङबाट तल हेर्ने क्रममा झरेछन् र टाउको ठोक्किएर गम्भीर चोट लागेछ ।’ जिल्ला अस्पतालमा उपचारका लागि लगिए पनि मृत भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ । सदरमुकामकै विद्यालयमा पढ्दै आएका उनी आफ्नै फुपुको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जना यात्रु घाइते

 Krishna Shrivastav

वीरगंज । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको, लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। कर्णाली प्रदेश०२-००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते यात्रुहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए। बसमा ४५ जना यात्रु सवार थिए। के-कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


महङ्गी नियन्त्रणका लागि मैले भरमग्दुर प्रयास गरिरहेकाे छु : मन्त्री रिजाल

 Krishna Shrivastav

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महँगी नियन्त्रणमा आफ्नो भरमग्दुर प्रयास रहेको बताएका छन् । काठमाडौंमा जारी नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठकमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले सरकारमा रहेर आफ्नो मन्त्रालयबाट भएको कार्यप्रगतिका बारेमा जानकारी गराउँदै महँगी नियन्त्रणमा निरन्तर लागिपरेको बताए । रिजालले भने, “मेरो भरमग्दुर प्रयास छ, चिनीमा ठूलो हाहाकार मच्चिएको अवस्थामा १० हजार क्विन्टल सल्ट ट्रेडिङ र १० हजार क्विन्टल खाद्य संस्थानलाई बोलपत्र गरेर छिटो ल्याउनोस्, त्यसमा ५० प्रतिशत भन्सार छुट दिन्छ भनेको छु । पत्र पनि दिइसकेको अवस्था छ । मलाई लाग्छ दसैँ अगावै

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ तर ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । प्रेममा बाधा पनि आउन सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज बालसुधार गृहको दूरावस्था सुधार गर्न मानव अधिकारकर्मीहरुको आग्रह

 Krishna Shrivastav

वीरगंज । वीरगन्जको वीर्तास्थित बालसुधार गृहमा विद्यमान दूरावस्था सुधार गर्न मानवअधिकारकर्मीहरुले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । सुधार गृहमा खाना, पानी , शौचालय , औषधी उपचार लगायतमा उचित व्यवस्थापन नहुदाँ त्यहाँ राखिएका बालक र किशोरहरुले विभिन्न सास्ती खेप्न बाध्य भइरहेको भन्दै मानव अधिकारीकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका हुन् । स्वतन्त्र मानव अधिकार समाजको टोली बालसुधार गृहमा अनुगमन गर्न पुग्दा त्यहाँ रहेका बालक र किशोरहरुका लागि उपलब्ध सुत्ने कोठाको अभाव भएको , एउटै कोठामा १४ जना सम्मलाई कोचेर राखिएको , उपलब्ध खाना र खाजा गुणस्तरहिन भेटिएको , सुत्ने कोठामा पंखाको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाजमा सद्भाव बिथोल्न खोज्ने जुनसुकै धर्मको भएपनि कारबाही हुनैपर्छ : सांसद यादव

 Krishna Shrivastav

वीरगंज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले धर्मको नाममा समाजमा द्वन्द्व फैलाउनेलाई कानूनी कारबाहीको दायरमा ल्याउन सरकारसंग माग गरेका छन् । सोमबार वीरगन्जमा निकालिएको ‘सद्भाव रयाली’ पछि आयोजित कोणसभामा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले भने,‘ धर्मको नाममा समाजमा द्वन्द्व फैलाउन खोज्ने , सामुदायिक सद्भाव बिथोल्न खोज्ने , उच्छृंखल गतिविधी गर्ने जुन सुकै धर्मको व्याक्ति भएपनि उसलाई प्रहरी प्रशासनले कानूनी दायरामा ल्याएर कारबाही गर्नैपर्छ । यादवले धर्मको नाममा समाजमा भाइचारा बिथोल्न खोज्नेहरुबाट सचेत रहन वीरगन्जवासीलाई आग्रहपनि गरे । सामाजिक सद्भावलाई कायम गरेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जानकी मन्दिरमा राष्ट्रपति पौडेललाई चप्पल लगाएरै पूर्जा गर्ने व्यवस्था

 Krishna Shrivastav

वीरगंज । आज जनकपुरधाम आउन लागेका राष्ट्रपति रामचन्द्र पौडेललाई जानकी मन्दिरमा पूजाअर्चना गर्न समेत चप्पलको व्यवस्था गरिएको छ । आज बिहान ९ बजे जनकपुरधाम आउन लागेका राष्ट्रपति पौडेल जानकी मन्दिरमा पूजार्अचना गर्ने कार्यक्रम रहेको छ । मन्दिरमा पूजाअर्चना गर्न उनका लागि मन्दिरमा चप्पलको व्यवस्था गरिएको छ । जानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता जानकीको गर्भगृहसम्म पुग्न राष्ट्रपति पौडेलका लागि आयोजक जनकपुरधाम उपमहानगरपालिकाले नै चप्पलको व्यवस्था मिलाएको बताए । राष्ट्रपति पौडेलको लागि जानकी माताको गर्भगृहसम्म पुग्न चप्पलको व्यवस्था मिलाएपछि विरोध भइरहेको छ ।


वीरगंजमा धार्मिक सहिष्णुता कायम राख्न निकालियो ‘सदभाव रयाली’ (फोटो फिचर)

 Krishna Shrivastav

वीरगंज । वीरगन्जमा केहिदिन यता दुई फरक धर्मका समुदायबिच तनाव बढ्दै गएपछि सोमबार ‘सद्भाव रयाली’ निकालिएको छ । सर्लाहीको मलंगवामा गत बिहीबार गणेश चर्तुथीको मूर्ति सेलाउन क्रममा दुई समुदायबिच भएको भिडन्तको घटनालाई लिएर वीरगन्जमापनि तीनदिन यतादेखि तनाव भइरहेको छ । उक्त घटनाको विरोधमा गत शनिबार हिन्दुवादीहरुले वीरगन्ज बजार बन्द गराउनुका साथै प्रदर्शनपनि गरेका थिए । यसैलाई मध्यनजर गरी वीरगन्जमा सोमबार वीरगन्ज महानगरपालिकाको अगुवाईमा ‘सद्भाव रयाली’ निकालिएको हो । आदर्शनगरस्थित स्वीमिङ पुल परिसरबाट सुरु भएको ‘सद्भाव रयाली’ पशुपति घोष चोक ,आदर्शनगर चोक , घडीअर्वा , माईस्थान चोक , घण्टाघर चोक हुदैं नगर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु

 Krishna Shrivastav

वीरगंज । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक राम राजा केशरीले पाण्डेपुर र पिडारी सिमानाकाबाट भारतीय नामुदत राँगाभैंसी तस्कर महादेव यादवलाई लाईन दिएको समाचार प्राप्त भएको छ । स्रोतका अनुसार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र पुर्व अध्यक्ष जालिम मिया बिच बिगत केहिदिन देखि वापसीबिवादका कारण र प्रहरी प्रशासनको माथिल्लो निकायसम्म तस्करीको भैंसी आउने गरेको सूचना पुगेपछि सिमानाका तथा बजारमाथी निगरानी गरेर कडाई गर्न पत्रसहितका आदेश आएपछि बन्द रहेको पशु हार्ट बजार पुन १५ दिन देखि संचालनमा आएको छ । पर्साको ग्रामीण भेगमा रहेको ईलाका प्रहरी कार्यालय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज-२५ मा संघर्ष समितिले असोज १४ गते सम्म मुआवजा नपाए ड्राईपोर्टको मूख्य गेटमा फेरि धर्ना बस्ने चेतावनी

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित ड्राइपोर्ट सुक्खा बन्दरगाह संघर्ष समितिले असोज १३ गते भित्र माग पुरा नभए फेरि धर्नामा बस्ने जनाएका छन् । ड्राईपोर्ट विस्तारको लागि सरकारद्धारा अधिग्रहण गरिएको जग्गा लगायत भौतिक सम्पत्तिको मुआवजा रकमको भुक्तानीमा भएको ढिलाई र मुआवजा रकमबाट कट्टा हुंदै गरेको लाभांश २.५ प्रतिशत बाट बढाई ५ प्रतिशत कायम गरिएको विरोधमा संघर्ष समितिको आह्वानमा प्रभावित परिवारका सदस्यले यस अघि ड्राईपोर्ट गेटमा धर्ना बसेका थिए । ड्राईपोर्ट भन्सार कार्यालयले भदौ मसान्त भित्र मुआवजाको सम्पूर्ण रकम भुक्तानी दिने गरि समितिसंग सम्झौता गरेपछि धर्ना स्थगित गरिएको थियो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अष्ट्रेलियाविरुद्ध भारतकाे लगातार दाेस्राे जित

 Krishna Shrivastav

अष्ट्रेलियाविरुद्धको दाेस्राे एकदिवसीय (वानडे) क्रिकेटमापनि घरेलु टाेली भारतले सानदार जित हात पार्दै ३ खेलकाे श्रृङखला जितेकाे छ। आइतबार राति भएकाे खेलमा अष्ट्रेलियालाई ९९ रनकाे फराकिलो अन्तरले हराँउदै भारतले एक खेल बाँकी छदैं एकदिवसीय श्रृङखला २-० ले जितेकाे हाे । वर्षाले केहिबेर प्रभावित खेलमा डकवर्थ लेभिसकाे नियम अनुसार जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमा अल आउट भयो । जितको लागि ४ सय रनको विशाल लक्ष्य पछ्याउनेक्रममा वर्षाको कारण अष्ट्रेलियाले ३३ ओभरमा उक्त लक्ष्य पाएको थियो । अष्ट्रेलियाका शन एबोटले ३६ बलमा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

News

बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ