Krishna Shrivastav
जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
Krishna Shrivastav

काठमाडौं । पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा आक्रमण गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । यी आक्रमणहरूलाई विफल पारिएको छ । कुनै पनि जनधनको क्षति भएको छैन । भारत आफ्नो सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ । भारतले भन्यो, “यी सबै क्षेप्यास्त्रहरूलाई वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक रोकिएको र निष्क्रिय पारिएको छ ।” यसैबीच, पाकिस्तानका रक्षामन्त्रीले जम्मू कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका छन् । ख्वाजा आसिफले बीबीसीलाई भने, “हामी यसलाई अस्वीकार गर्छौं, हामीले हालसम्म केही गरेका छैनौँ । जब पाकिस्तानले आक्रमण