• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

  • वीरगंज संजाल
  • २५ बैशाख २०८२, बिहीबार ०९:२३
  • ५६१

    भारत । भारतले बुधबार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको छ। भारतले पाकिस्तानमा रहेका ‘आतंकवादी लुक्ने ठाउँहरू’ लाई लक्षित गरेको बताएको छ। यसैबीच, पाकिस्तानले आफ्नो भूमिमा ‘आतंकवादी शिविर’ रहेको भारतको दाबीलाई अस्वीकार गरेको छ।

    अहिलेसम्म के-के भयो?

    भारतले बुधबार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमणको घोषणा गरेको छ। भारतले यस कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ।

    भारतीय विदेश सचिव विक्रम मिश्रीले पहलगाम आक्रमणको अनुसन्धानले आतंककारीहरूको पाकिस्तानसँगको सम्बन्ध उजागर गरेको बताएका छन्। उनले भने, ‘पाकिस्तानमा आधारित “आतंकवादी” मोड्युलहरूमाथि भारतको गुप्तचर निगरानीले भारतविरुद्ध थप आक्रमण हुन सक्ने संकेत गरेको थियो र त्यसैले यसलाई सम्बोधन गर्न आवश्यक मानिएको थियो।’

    भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानहरूलाई निशाना बनाएको बताएको छ। जबकि पाकिस्तानले पछि आक्रमणहरू छ स्थानमा भएको बताएको थियो।

    पाकिस्तानले बारम्बार पाँच भारतीय जेट र एक ड्रोन खसालेको दाबी गरेको छ, जसलाई भारतले भने पुष्टि गरेको छैन।

    बुधबार राष्ट्रलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पाकिस्तानले आफ्नो “प्रतिक्रिया” दिएको बताएका थिए।

    पाकिस्तानले भारतको कारबाहीमा ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको बताएको छ।

    यसैबीच, भारतीय सेनाले नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी गोलाबारीमा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ।

    विश्वभरका नेताहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न अपील गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कुनै पनि तरिकाले सहयोग गर्न सकिन्छ भने त्यो गर्ने बताएका छन्। बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑