Krishna Shrivastav
२ कराेड बढीको सुन,हिरा र पत्थरसहित ४ जना भारतीय पक्राउ
Krishna Shrivastav

काठमाडौं | प्रहरीले २ करोड १ लाख भन्दा बढी रकम बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतकाे कलकत्ता घर भइ हाल काठमाडौं बस्ने ४३ वर्षीय हरिवोर शेख, ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम शेख रहेका छन्। उनीहरुको साथबाट नेक्लेस लकेट ट्याग जडित तौल गर्दा ३२८ ग्राम २३ मिलीग्राम, जेन्स रिङ १० पिस तौल गर्दा ५० ग्राम ६१० मिलीग्राम , लेडिज रिङ १२ पिस ट्याग सहित तौल गर्दा ५६ ग्राम ६४० मिलीग्राम , लकेट १४