• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरमा आज गौ हत्याविरुद्ध शान्तिपूर्ण विरोध सभा

  • वीरगंज संजाल
  • १२ आश्विन २०८०, शुक्रबार १४:१३
  • १६४९

    वीरगंज । विश्व हिन्दू परिषद्ले जनकपुरमा आज “गौ हत्या” विरुद्ध शुक्रवार शान्तिपूर्ण विरोध सभा गर्ने भएको छ । जानकी मन्दिरका महन्त राम रोशन दास वैष्णवको अध्यक्षतामा शुक्रवार जानकी मन्दिरको प्राङ्गणबाट विरोध सभा निस्कने जनाइएको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा गौ हत्या भइरहँदा पनि सरकार मूकदर्शक भएर बसेको बताउँदै परिषद्ले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध सभा गर्न लागेको महन्त रोशनले जानकारी दिए ।

    गाई नेपालको राष्ट्रिय जनावरको रहेको र गाईलाई हिन्दू धर्मावलम्बीले आमाको रूपमा परापूर्व कालदेखिनै मान्दै आएका कारण केही अतिबादीहरूले हिन्दू सनातन धर्ममाथि प्रहार स्वरूप गौ हत्या गरेको उनले आरोप लगाए । मुलुकलाई धर्म निरपेक्ष बनाउनु नै सनातनीहरूमाथिको पहिलो आक्रमण भएको उनको भनाई छ । उनले अब हिन्दूहरू जागरूक भइसकेको बताए ।

    विभिन्न चाडपर्वमा कुनै न कुनै बहानामा हिन्दूहरूमाथि आक्रमण हुँदा पनि सरकार र सरकारी निकायको मौनताले हिन्दूमाथि प्रहार भएको उनको बुझाई छ । ‘पटक–पटक आक्रमण गर्नु र पछि सद्भाव कायम राख्न आग्रह गर्छन्,’ महन्त रोशनले भने, ‘सद्भाव राख्ने काम सबै पक्षको हुन्छ भन्ने कुरालाई मनन गर्न जरुरी छ ।’सामाजिक सञ्जालमै आफूहरूले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु दुःखद भएको बताउँदै उनले खबरदारी स्वरूप शुक्रवार शान्तिपूर्ण विरोध सभा गर्न लागेको बताए । जनक भूमि, जानकी जन्मस्थल र शान्तिका दूत मानिएका गौतम बुद्धको जन्म स्थलमा हत्या हिंसा तथा गौ हत्या गर्नेमाथि प्रतिबन्ध नलगाउनु गम्भीर पक्ष भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑