• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

  • वीरगंज संजाल
  • Sep 4, 2026, 7:37 pm
  • ०

    वीरगंज | हिफर इन्टरनेशनल नेपाल र यसका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपियाँ सहयोग गर्नुभएको छ । नेपाल तिब्बत सीमामा आएको भीषण बाढी–पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यसाथ संस्थाले उक्त रकम प्रदान गरेको हो ।

    हिफर नेपालका अनुसार भदौं १० गते उच्च हिमाली क्षेत्रमा हिमपहिरो खस्दा नेपाल–तिब्बत सीमा क्षेत्र हुँदै विनाशकारी बाढी आएको थियो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, घर, पूर्वाधार तथा जीविकोपार्जनमा ठुलो क्षति पुगेको छ ।

    विपद्का कारण धेरै परिवार विस्थापित हुनुका साथै अत्यावश्यक सेवामा समेत असर परेको र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको संस्थाले जनाएको छ ।

    हिफर नेपालको एक करोड रुपियाँको सहयोगमा संस्थाको आकस्मिक कोषबाट छुट्याइएको रकमसँगै कर्मचारीले आफ्नो तलबबाट गरेको स्वेच्छिक योगदानसमेत समावेश रहेको जनाइएको छ ।

    हिफर इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर डा. तीर्थराज रेग्मीले विपद्को कठिन समयमा प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै सरकारको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुग्ने बताउनुभयो ।

    “गहिरो क्षति र अनिश्चित्ताको समयमा आवश्यक परेका समुदायसँग एकताबद्ध भएर सहयोग गर्नु हाम्रो जिम्मेवारी हो । यो योगदान प्रभावित परिवार तथा समुदायप्रतिको ऐक्यबद्धताको अभिव्यक्ति हो” उहाँले भन्नुभयो ।

    हिफर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्नुका साथै प्रभावित समुदायका लागि तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउने कार्यलाई समेत प्राथमिकता दिएको जनाएको छ । खाद्यान्न, स्वास्थ्य उपचारलगायत अत्यावश्यक सामग्री तथा सेवाका लागि संस्थाले सहयोग गर्ने जनाएको छ ।

    प्रभावित परिवारको बदलिँदो आवश्यकताको मूल्याङ्कन गरी सम्बन्धित सरकारी निकाय, साझेदार संस्था तथा स्थानीय समुदायसँगको समन्वयमा सहयोगलाई प्रभावकारी बनाउने सो संस्थाले जनाएको छ ।

    तत्कालीन राहत तथा उद्धारपछि पुनःस्थापनाको चरणमा प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापित गर्न तथा समुदायलाई आगामी विपद् सामना गर्न सक्नेगरी सक्षम र सबल बनाउन सहयोग गर्ने संस्थाले जनाएको छ । विपद्पछिको पुनःस्थापनाका लागि दीर्घकालीन सहयोग र सामूहिक प्रयास आवश्यक रहेको सो संस्थाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
  • मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑