• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मानव अधिकारकर्मीकाे टाेलीद्वारा बाल सुधार गृह वीरगंजकाे अनुगमन

  • वीरगंज संजाल
  • Sep 29, 2023, 2:07 pm
  • ३८१

    वीरगंज । मनाव अधिकारकर्मीहरुले बिहिबार वीरगंजस्थित बाल सुधार गृहकाे अनुगमन गरेका छन् । इन्सेक प्रतिनिधि सहितकाे मानव अधिकारकर्मीहरुकाे टाेलीले सुधार गृहकाे अनुगमन गरेकाे हाे । बाल सुधार गृहकाे स्थलगत अवलाेकनबाट मापदण्ड बमाेजिम सुधार गृह संचालन नभएकाे भेटिएकाे इन्सेक बागमती प्रदेश संयाेजक गणेश भण्डारीले वताए ।

    उनले सुधार गृहकाे क्षमता भन्दा दाेबर संख्यामा बालबालिकाहरु राख्दा समस्या हुने गरेकाे वताए । १०/११ काे सांघुराे एउटा काेठामा १४/१५ जना बालबालिकाहरु बस्नु पर्ने बाध्यता रहेकाे संयाेजक भण्डारीले वताए ।  ६० जना बस्न सक्ने क्षमता भएकाे सुधार गृहमा हाल १२६ जना बस्दै आएका छन् । एउटा काेठामा खाट माथि खाट राखेर बालकैदीबन्दीहरुलाई बस्न लगाइएकाे छ ।

    यसका साथै बालबालिकाहरुले पढन पाउनु पर्ने अधिकारबाट बन्चित भएकाे, खेलकाे सुविधा नभएकाे, खानेपानी लगायतकाे समस्या देखिएकाेले सम्बन्धित निकायमा समस्या समाधानकाे लागि पहल गर्ने आश्वासन संयाेजक भण्डारीले आश्वासन दिए । अवलाेकनकाे क्रममा सुधार गृहमा देखिएकाे समस्या प्रतिवेदन मार्फत पेश गरिने मानव अधिकार आयाेग हेटाैडाका मानव अधिकार अधिकृत कृष्ण मिश्रले वताए । उनले सुधार गृहमा मानव अधिकार तथा बालअधिकारकाे पूर्ण पालना हुनु पर्ने वताउँदै त्यस्ताे नदेखिएकाेले सम्बन्धित निकायमा समाधानकाे लागि पहल गर्नु पर्ने आश्वासन समेत दिए ।

    सुविधा सम्पन्न बाल सुधार गृह हुनु पर्ने बाल सुधार गृह वीरगंजका वाडेन कृष्ण प्रसाद साह गाेढले वताए । उनले खेल मैदान सहितकाे प्रयाप्त भवन भएकाे सुधार गृह हुनु पर्ने वताए ।  उनले भने “यसका साथै १८ बर्ष माथिकाे बालबालिकाहरुलाई अन्यत्र व्यवस्थापन गर्ने हाे भने बाल सुधार गृहमा धेरै जसाे समस्या समाधान हुने छ ।”

    अनुगमन टाेलीमा मानव अधिकार आयाेग हेटाैडाका मानव अधिकार अधिकृत लक्ष्मी पाैडेल, सिविन मकवानपुर व्यवस्थापन प्रमुख झविन्द्र ज्ञवाली, पत्रकार शम्भु कुमार सुमन, बाल सुधार गृह वीरगंजका प्रहरी सहायक निरिक्षक देवेन्द्र गिरी लागयतकाे सहभागिता रहेकाे थियाे । अनुगमन टाेलीले भदाै २६ गते सुधार गृहमा भएकाे घटनाकाे बारे समेत जानकारी लिएकाे थियाे । सुधार गृहकाे अवलाेकन पछि अनुगमन टाेलीले घटना बारे पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसंग पनि छलफल गरेकाे थियाे ।

    जिल्ला प्रशासन कार्यालय पर्सामा मै पुगेर अनुगमन टाेलीले प्रमुख जिल्ला अधिकारी रेग्मीसंग घटना बारे बुझ्नुकाे साथै समस्या समाधान बारे छलफल गरेकाे थियाे । त्यसपछि अनुगमन टाेली जिल्ला प्रहरी कार्यालय पर्सा समेत पुगेर प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापासंग घटना बारे जानकारी लिनुकाे साथै कारण बारे छलफल गरेकाे थियाे ।

    भदाै २६ गते भक्तपुर बाल सुधार गृहबाट वीरगंज बाल सुधार गृहमा आएका बालबालिकाहरु र पहिलादेखि यँही रहेका बालबालिकाहरु बिच झडप भएकाे थियाे । झडप दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए । अहिले भक्तुपुरबाट वीरगंज आएका १८ जना बालबालिकाहरु मध्ये १५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑