• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    स्वास्थ्य शिविरबाट दुई सय छात्राहरु लभान्वित

  • वीरगंज संजाल
  • Sep 29, 2023, 1:58 pm
  • ३२५

    वीरगंज । राष्ट्रिय मानव अधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपालका पूर्व अध्यक्ष स्वर्गीय परमानन्द चौधरीको बर्सी बर्खि कार्यक्रमको अवसरमा बिहीबार स्वास्थय शिविर कार्यक्रम सम्पन्न भएको छ । त्रिजुध माद्यमिक विद्यालयको प्राङ्गणमा भएकाे शिविरमा कक्षा १२ मा अध्ययनरत दुई सय जना छात्राहरुको चेकजाँच गरिएको थियो । श्री ओम अस्पतालको समन्वयमा भएको कार्यक्रममा अस्पतालका संचालक वरिष्ठ इस्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर जगदिप पटेल, डाक्टर पवन पटेलको टिमले छात्राहरुको खासगरी महिनावारी सम्बन्धी चेकजाँच गरिएको थियो ।

    कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्वर्गीय परमानन्द चौधरीले मानव अधिकार कर्मीको रूपमा गरेका राम्रा कामहरूको बारेमा चर्चा गरेका थिए । साथै एउटा इमान्दार र कर्मठ व्यक्तिको निधनले राष्ट्रलाई नै ठूलो क्षति भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले वताए । शिविरमा छात्राहरुको नियमित महिनावारी, पेट दुख्ने समस्या,समयमा महिनावारी नहुने, शरीर दुब्लो हुने, टाउको दुख्ने, खाना नरुच्ने, पिसाबमा इन्फेक्सन हुने लगायतका समस्याहरूको बारेमा ओम अस्पतालका चिकिस्तहरुले चेकजाँच गरेका थिए ।

    शिविरमा विद्यालयमा अध्ययनरत छात्राहरुले पनि खुलेर आफ्ना समस्याहरू राखेका थिए । चेकजाँचपछि छात्राहरुलाई ओम अस्पतालको तर्फबाट निःशुल्क रूपमा औषधि वितरण समेत गरिएको अस्पतालका संचालक वरिष्ट इस्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर जगदीप पटेलले जानकारी दिए । साथै संचालक पटेलले राष्ट्रिय मानव अधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपाल संस्थाको सहकार्यमा आफ्नो हस्पिटल आउने दिनमा पनि कार्यक्रम गर्न तयार रहेको प्रतिबद्धता जनाए । डाक्टर पटेलले पनि स्वर्गीय परमानन्द चौधरीको खुलेर प्रशंसा गरेका थिए ।

    कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपालका कोष अध्यक्ष संगिता पटेल, अजय पटेल, सरोज पटेल, ममता चौधरी, डाक्टर पवन कुमार, नवीन मिश्रा, सन्तोष पुन, सरोज बोहरा, राजेन्द्र प्रसाद साह, ओम अस्पतालका आसीम अन्सारी, सोनालाल साह सोनार, शक्ति विक्रम पटेल, अनुराग प्रजापति, दीपिका गिरी, रामभरोस यादव, सीमा कुमारी राम, दीपक कुमार यादव लगायतकाे विशेष सहयोग रहेको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा भ्रष्टचार नियन्त्रण नेपालका सुनील चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑