• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एक करोडभन्दा बढि मूल्यको सामान लोड रहेको चारवटा ट्रक नियन्त्रणमा

  • वीरगंज संजाल
  • Sep 28, 2023, 5:06 pm
  • ६८५

    वीरगंज । वीरगञ्जबाट देशका विभिन्न गन्तव्यका लागि छुटेको मालवाहक ट्रकहरूलाई अवैध सामग्रीसहित बारा प्रहरीले नियन्त्रणमा लिएको छ । बिलबिजक भन्दा बढी तथा राजश्व छलीका सामग्री बोकेर वीरगञ्जबाट काठमाडौँ र रुपन्देहीको तर्फ हिँडेको चार वटा मालवाहक ट्रकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नियन्त्रणमा लिइएका ट्रकहरूमा बिलबिजक भन्दा बढी अथवा राजश्व छलीका अर्थात् स्रोत खुल्न नसकेको सामग्री भेटिएको छ । बिहीबार एउटा सूचना जारी गर्दै बारा प्रहरीले नियन्त्रणमा लिइएको ट्रकहरूबाट बरामद सामग्रीको मूल्य झन्डै एक करोड ३१ लाख ९५ हजार २५ रुपैयाँ रहेको जनाएको छ ।

    प्रहरीले आज बिहान जितपुरसिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज र जितपुरमा वीरगञ्जबाट काठमाडौँ तर्फ हिँडेको ना. ६ ख ७१ नम्बरको मालवाहक ट्रकबाट ३५ लाख २७ हजार ४७४ रुपैयाँ, बा. ४ ख ११२५ नम्बरको मालवाहक ट्रकबाट ३६ लाख ६२ हजार ९७२ रुपैयाँको सामग्री बरामद गरिएको जनाएको छ । त्यस्तै वीरगञ्जबाट रुपन्देही तर्फ हिँडेको ना. ४ ख ११२५ नम्बरको मालवाहक ट्रकबाट २४ लाख ९९ हजार ५७९ रुपैयाँ र ना. ६ ख ३०२४ नम्बरको डिब्बा ट्रकबाट ३४ लाख ९५ हजार रुपैयाँ गरी कूल एक करोड ३१ लाख ९५ हजार २५ रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

    ट्रकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाइएको डिएसपी न्यौपानेले बताए । नेपालीहरूको ठूला चाडपर्व दसैँ, तिहार छठ नजिकिँदै बेला देशको मुख्य व्यापारिक सहर वीरगञ्जको बाटो हुँदै करोडौँ बराबरको अवैध सामाग्री बरामद गर्नु बारा प्रहरीको लागि ठूलो उपलब्धि हो । यद्यपि पर्सा प्रहरीले जिल्लामा शान्ति सुरक्षा र तस्करी नियन्त्रण चुस्त दुरुस्त रहेको दाबी गरिरहँदा उनीहरूको नाकको तलबाट करोडौँ मूल्यको सामग्रीसहित चार वटा ट्रक बारा पुग्नले विभिन्न प्रश्नहरू उत्पन्न गरेको छ । यसअघि पनि वीरगञ्जबाट देशका विभिन्न ठाउँका लागि हिँडेका मालवाहक ट्रकहरूलाई बारा र मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    पर्सामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र राजश्व अनुसन्धान गर्ने निकायहरू हुँदाहुँदै बिलबिजक भन्दा बढी सामग्री भएको ट्रक बारा र मकवानपुर जिल्लाबाट नियन्त्रणमा आउनुले यहाँको प्रहरी र प्रशासनको काममाथि नै शङ्का उत्पन्न गरेको छ । के नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य निकायहरू आफ्नो काममा चुकिरहेका छन् की आफ्नै संरक्षणमा तस्करी गराइरहेका छन् ? आम पर्सेली जनताले प्रहरीसँग यो प्रश्न सोध्ने बेला आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑