आज शहीद दिवस देश भर धुम्धामले मानैदे

 Krishna Shrivastav

वीरगंज । हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनीकि शुरु गरेजस्तै मुलुक बन्नकालागि पनि हरेक एतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान रहेको छ । आज तिनै सपुतहरुको सम्झना र सम्मानको हो यस माघ १६ को शहीद दिवस् । परिवर्तित परिपेक्ष्यमा नेपाललाई शहीद दिवसका रुपमा मात्र नभई शhiद सप्ताहका रुपमा एकहप्ता अगाडिदेखिनै विभिन्न कार्यक्रम गरेर मनाईने गरिन्छ । शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहिद सप्ताहका रुपमा

Like this:


सरस्वती पुजा अर्थात वसन्तपञ्चमी व्रत

 Krishna Shrivastav

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी । हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौं ।  जो चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् । सरस्वती पूजा या भनौ, श्रीपञ्चमी भनाै वा वसन्त पञ्चमी आज विद्या र

Like this:


आजको राशिफल- १६ माघ २०७६ बिहिवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कर्यको सुरुवात गर्न सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला ।

Like this:


अभियन्ता सम्मानको साथ साथै अभियन्ता अवार्ड

 Krishna Shrivastav

वीरगंज ।दिपक चौरसिया । अभियन्ता सम्मेलन २०२० अन्तर्गत अभिय्नता सम्मानको साथ साथै अभियन्ता अवार्ड प्रदान गरिने भएको छ । आज वीरगंजको होटेल कन्ट्री इनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्मानको साथ साथै अवार्ड प्रदान गरिने बताइएको हो । पत्रकार सम्मेलनमा भोर संस्थापकका अध्यक्ष राजकुमार महतोले आफनो व्यक्तिगत, पारिवारीक तथा व्यवसायीक जीवन भन्दा माथि उठेर दिन दुःखि, समाज, देश र प्रदेशको विकास, उत्थान र समृद्धिको लागि निःस्वार्थ भावले विभिन्न अभियान तथा सामाजिक सेवा मार्फत गरि राख्नु भएको सेवा भावलाई प्रोत्साहन गर्न विभिन्न २५ विधामा अवार्ड वितरण गरी अभियानी, सेवाभाव तथा परोपकारी सोच

Like this:


सरस्वती पूजामा अश्लील गीत बन्द गरौ हिन्दू परिषद नेपाल

 Krishna Shrivastav

बिरगंज । हिन्दू परिषद नेपालले सरस्वती पूजा अर्थात ऋषि पंचमीमा अश्लील गीत नबजाऊं सबै सरोकरवाला संग अनुरोध गरेको छ। बिरगंजमा संचारकर्मीहरु संगको भेटमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बिधाको देवी ज्ञानको जन्मदाता सरस्वती माताको पुजाको नाममा अश्लील गीत बजाई आफ्नो सांस्कृतिक विरासत लाई बदनाम नगरौ र देशको भविष्य उत्पादन गर्ने थलोमा राम्रो संस्कार बसाऊ किनकी बिधायलयले नै देशको भविष्य निर्धारण गर्दछ। पटेलले भने पूजा बिशेष रुपमा स्कूल,कलेज र सार्वजनिक स्थलमा हुने गर्दछ।सो ठाउँमा सबै ब्यक्तिहरुको सरोकर र चासो हुने गरेको हुन्छ।अध्यन कालमा जे सिकियो तेलेनै भविष्य निर्धारण गर्दछ।त्यसकारण

Like this:


अन्तर्राष्ट्रिय युवतीले चमेरोको झोल खाइन्, त्यसैले भाइरस संसारभर फैलियो ?

 Krishna Shrivastav

नेपाल । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत लगायतका देश हुँदै नेपालसम्म पुगेको पुष्टि भएको छ। भारतको मुम्बईमा २ जनामा उक्त संदिग्ध सङ्क्रमण फेला परेको भारतीय मिडियाले जनाएका छन्। उनीहरुबारे थप अनुसन्धान भइरहेको छ। नेपालमा पनि चीनको वुहान प्रान्तबाट फर्केका एक विरामी विद्यार्थीमा संक्रमण फेला परेको हो। हालसम्म चीनमा उक्त घातक भाइरसका कारण ८० जनाको मृत्यु भइसकेको छ। २७ सय मानिस सङ्क्रमित छन्। कोरोना भाइरसको सङ्क्रमण फैलिने चिन्ता बढेपछि चीनले ख्हबेई प्रान्तका नगरहरूमा यात्रामा प्रतिबन्ध लगाएको छ। करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको

Like this:


अस्ट्रेलियाका वैज्ञानिकले कोरोना भाइरसको ‘नक्कल’ बनाए, उपचारमा सहयोग पुग्ने अपेक्षा

 Krishna Shrivastav

अस्ट्रेलिया । अस्ट्रेलियाका केही वैज्ञानिकहरूले आफूहरूले विश्वभरि त्रासका रूपमा फैलिरहेको कोरोना भाइरस नामक जीवाणुको नक्कल (कपी) बनाएको दाबी गर्दै यसबाट रोगको पहिचान र उपचारमा सहयोग पुग्न सक्ने अपेक्षा गरेका छन् । कोरोना भाइरस उत्पत्ति भएको मुलुक चिनभन्दा बाहिर यसरी उक्त भाइरसको कपी गरिएको यो पहिलोपटक भएकाले वैज्ञानिकहरूले यसलाई ‘महत्वपूर्ण उपलब्धि’ बनेका छन् । यस विषयमा विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी दिइने र सङ्गठनले थप अध्ययनमा सघाउने वैज्ञानिकहरूको विश्वास छ । विशेषतः यस नक्कलको अध्ययनले लक्षण देखिनुभन्दा अगाडि नै मानिसमा परीक्षण गर्दा सङ्क्रमण भएको छ कि छैन भन्ने छुट्याउन मिल्ने प्रविधि विकास

Like this:


तराईमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानी पक्राउ

 Krishna Shrivastav

रौतहट। तराई-मधेसमा मधेसी नेशनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जना भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारीका चाँद अली रहेका छन् । अली नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले मंगलबार राति साढे १२ बजे उनलाई नियन्त्रणमा लिएको हो । नेपाल भारत सीमा क्षेत्र हुँदै बन्जरहा जोड्ने बकैया नदीको बाँधबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका ३ जनाले प्रहरीतर्फ फायरिङ गरी भारततिर भागेका थिए । त्सक्रममा प्रहरीले जवाफी फायरिङ् गर्दा घाइते भएपछि अलीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी

Like this:


कोरोनाभाइरस विरुद्धको लडाइँ जित्ने राष्ट्रपति सी जिन्पिङको विश्वास

 Krishna Shrivastav

चीन । चिनियाँ राष्ट्रपति सी जिन्पिङले कोरोनाभाइरस विरुद्धको लडाँइमा आफुहरुले जित हासिल गर्नेमा विश्वस्त रहेको बताउनु भएको छ । भाइरसका कारण धेरैसंख्यामा आफ्ना नागरिकको मृत्यु भएपछि राष्ट्रपतिले सो विश्वास प्रकट गर्नुभएको हो । चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस सँगको भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभाइरस सङ्क्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताउनुभयो ।  साथै चीनका एकजना स्वास्थ्य विज्ञ जोङ नान्सानले सरकारी सञ्चारमाध्यममा अबको दश दिनमा सङ्क्रमण फैलनबाट रोकने बताउनुभएको छ । कोरोनाभाइरस सङ्क्रमणको केन्द्रमा रहेको हुबेइ प्रान्तका अधिकारीहरूले त्यहाँ थप २५ जनाको ज्यान

Like this:


आज राष्ट्रिय नर्स दिवस

 Krishna Shrivastav

वाहिर विश्वयूद्धको अग्नी दनदनी वलिरहेको थियो, मान्छेहरु दिनहुँ हताहत र घाईते भइरहेका थिए, सानो टुकी वालेर फ्लोरेन्स नाईटएगंल घाईतेहरुको सेवामा हरपल तत्पर थिईन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरुले अत्यन्त महत्व दिएर आदरणीय रुपमा हेरेको नर्सहरुको वारेमा कुरा गरौँ । सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरु वोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आँउछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ । हरेक वर्ष माघको १५ गतेका दिन नेपालमा नर्स दिवस मनाईन्छ । नर्सिगं को ईतिहास नेपालमा खासै पुरानो

Like this:


आजको राशिफल- १५ माघ २०७६ बुधवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ । अधिकार

Like this:


नेपालमा पनि भेटियो घातक “कोरोना भाइरस” बच्ने उपाय जानाै र शे-यर गरेर अरुलाई पनि जानकारी दिउ

 Krishna Shrivastav

नेपाल  । नेपालमा पनि भेटियो घातक “कोरोना भाइरस” बच्ने उपाय जानाै र शे-यर गरेर अरुलाई पनि जानकारी दिउ आज भोली सन्चार माध्याममा यक्दमै हल्ला भाइ रहेको थियो कोरोना भाईरल तर नेपालमा आको थियन तर आज भोली नेपालमा पनि कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ अब सतर्क रहनु राम्रो होला र सतर्कता रहन नेपाल का चिकित्सक हरुको सुजाब छ। छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर उहानबाट फैलिएको जटिल कोरोना भाइरस नेपाललगायत विश्वभर फैलिन थालेको छ । नेपालमा यो रोगको संक्रमण फैलिने क्रममा एक जना नेपाली प्रभावित भएका छन् भने अन्य

Like this:


सुर्खेत भोलिबिहान 6:30 बजेसम्मका लागि ‘कर्फ्यु’

 Krishna Shrivastav

सुर्खेत ।वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा एकजनाको मृत्यु भएपछि चर्किएको आन्दोलनकाले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले ‘कर्फ्यु’ लगाएको छ। सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६:३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो। सुरक्षा बैठकपछि कर्फ्यु लगाउन निर्णय भएको हो। सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर सम्मको दूरीमा कर्फ्यु जारी गरिएको छ। कर्फ्युको समयमा भेला हुन, अन्य काम गर्न र हिँडडुल गर्नसमेत बन्देज लगाइएको छ। कर्फ्यु तोडेमा गोलीसमेत हान्न सक्ने चेतावनी समेत दिइएको छ। यसबीच मृतकका आफन्तले चलाएको आन्दोलनका

Like this:


गौ तस्करी र हत्या बारे हिन्दू परिषद नेपाल द्वारा बिरगंजमा र्यैली

 Krishna Shrivastav

वीरगंज । हिन्दू परिषद नेपाल द्वारा आज गौ तस्करी र हत्या बारे बिरगंजमा प्रदर्शन गरेको छ। घण्टाघर देखी सुरु भएको रैली माइस्थान, महाबिरस्थान, अलखियामठ, घरीअरवापोखरी हुदै नगर परिक्रमा गरी पुनः घण्टाघरमा आई कोणसभा परिणत भएको थिए। हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलको नेतृत्वमा भएको रैलीमा बिभिन क्रियासिल धार्मिक संघ-संगठनको अगुवाहरु सहभागी भएका थिए। सभालाई सम्बोधन गर्दै परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलले केहि माफिया र राजनीतिक दलको आड़मा देशमा गौ तस्करी भइरहेको बताउदै गौ तस्करी नरोकिए देश भरी नै आन्दोलन गर्ने बताए। वीरगंज क्षेत्रबाट भई रहेको गौ तस्करी बारे पर्साका

Like this:


पारिवारिक लेनदेनको विवादमा पेट्रोल छर्केर श्रीमानले जिउँदै जलाए श्रीमती

 Krishna Shrivastav

इटहरी । सिराहाको औरी गाउँपालिका-२ मा श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन्। पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन्। घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पुभयाएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो। तर, अस्पताल पुन्याउँदा उनको ज्यान गइसकेको थियो। जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल

Like this:


आजको राशिफल- १४ माघ २०७६ मंगलवार

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ ।

Like this:


के हो CORONA VIRUS ? के छ येस्का लक्षण ? कसरी जोगिन सकिन छ CORONA VIRUS बाट ?

 Krishna Shrivastav

एउटा SHARE ले कसैको जयान बचाउन साकिन छ । के हो CORONA VIRUS ? के छ येस्का लक्षण ? कसरी जोगिन सकिन छ CORONA VIRUS बाट ? On 31 December 2019, WHO was alerted to several cases of pneumonia in Wuhan City, Hubei Province of China. The virus did not match any other known virus. This raised concern because when a virus is new, we do not know how it affects people. One week later, on 7 January, Chinese authorities confirmed that they had identified a new virus. The new

Like this:


ठूला भ्रष्टलाई ५ वर्षे हदम्याद, सानालाई जिन्दगीभर !

 Krishna Shrivastav

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्दै आएका छन् । तर, उनै प्रधानमन्त्रीको हस्ताक्षरसहित राष्ट्रियसभामा प्रस्तुत भएका दुईवटा ऐनका संशोधन प्रस्तावमा ठूला भ्रष्टाचारजन्य कसुरमाथि हदम्याद तोकिएको छ । साविकको कानूनी व्यवस्थाअनुसार सबै तहका भ्रष्ट नेता एवं कर्मचारीमाथि बाँचुञ्जेलसम्म मुद्दा चलाउन सकिन्छ । तर, प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत गरेका दुई विधेयकमा ठूला ओहोदाका भ्रष्टाचारीमाथि पाँच वर्ष कटेपछि मुद्दा चलाउन नपाइने प्रावधान घुसाइएको छ । सानातिनाले गरेको सम्पत्ति हिनामिनामा मात्र हदम्याद नलाग्ने दोहोरो व्यवस्था प्रस्ताव गरिएको छ ।u सरकारले भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान

Like this:


समाचार
News

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

News

बारामा यसबर्ष करिब १० अर्ब बढीको दलहन उत्पादन

News

सखुवाप्रसौनीमा भाडाको स्कार्पियो फिर्ता गर्नुपर्ने माग

News

जनकपुरमा दिनदहाडै सहकारीको ८० लाख रुपैयाँ लुटियो

News

उदयपुरमा खडेरीले मकै सुक्न थालेपछि कृषक चिन्तित

< a href="#" class="goji_mathi">↑