कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै वीरगञ्जमा

 Krishna Shrivastav

वीरगञ्ज । पछिल्लो समस्या पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका कारणले कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा एक सय ७४ कडा खालको कुपोषित बालबालिका फेला महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिए । उनकाअनुसार विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

१३ वर्षीय बालिकाको बलात्कार गरेर फरार युवक पक्राउ

 Krishna Shrivastav

बारा । बारामा १३ वर्षिया एक बालिकालाई बलात्कार गरि फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर ३ घटनियाका २५ वर्षिय बिशोरी बैठा रहेका छन् । प्रहरीका अनुसार गत कार्तिक १६ गते राति साढे ९ बजेको समयमा बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाँउकै १३ वर्षिया बालिकालाई बलात्कार गरेका थिए । बलात्कारको घटनालगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी बसेको अवस्थामा यहि जेठ ५ गते पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेश प्रथम

 Krishna Shrivastav

वीरगञ्ज । बाराको निजगढमा आयोजित प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेश प्रथम भएको छ । मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले जेठ ४ देखि सुरु भई शनिबार सकिएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ५ काश्य पदकसहित मधेश प्रदेश प्रथम भएको हो । मधेश प्रदेशका लागि स्वर्ण पदक जित्नेहरुमा पुरुषतर्फ ४० केजी तौल समुहमा नदिम हुसेन, ४३ केजीमा सिद्धार्थ प्रजापति, ५४ किलोमा अफताब आलम, ६३ किलोमा प्रदीप तिवारी र निश्चज धामी तथा महिला तर्फ ४९ किलोमा मनिषा वाईबा रहेका छन् । प्रतियोगितामा ४ स्वर्ण, ३

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ग्रामीण पत्रकार समाज पर्साको नयाँ कार्यसमिति गठन, अध्यक्षमा चौरसिया चयन

 Krishna Shrivastav

वीरगञ्ज । ग्रामीण पत्रकार समाज पर्साको अध्यक्षमा धर्मेन्द्र चौरसिया चयन भएका छन् । पर्साको ग्रामीण भेगमा रही काम गर्दै आएका पत्रकाहरुको भेलाले चौरसियाको अध्यक्षतामा १३ सदस्यिय ग्रामीण पत्रकार समाज पर्साको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । पर्साको प्रमुख पर्यटकीयस्थल ठोरीको राईधारामा शनिबार सम्पन्न भेलाबाट ग्रामीण पत्रकार समाजको उपाध्यक्षमा प्रमोद यादव , उपाध्यक्ष (समावेशी) मा ओमप्रकाश चौधरी, सचिवमा बलराम शुक्ला, सहसचिवमा राजन बाँनिया र शाहरुख मन्सुरी तथा कोषाध्यक्षमा कृष्णमोहन साह चयन भएका छन् । यस्तै सदस्यमा माधव तिमिल्सिना, चिरञ्जीवी सापकोटा, रामकिशोर चौधरी , रामजी यादव, चन्द्रशेखर प्रजापति र मिनी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सन् २३०० मा कस्तो होला पृथ्वी ? मानिस र स्मार्टफोनलाई जोडेर AI ले यस्तो बनायो तस्वीर

 Krishna Shrivastav

वीरगंज | भविष्य कस्तो होला र त्यसबेला मानिसहरु कस्ता देखिनेछन् ? यस्तो प्रश्न धेरै मानिसहरुको मनमा कैयन् पटक आउँदछ । तर यसको जवाफ कहाँ खोज्ने ? गुगलमा खोज्दा आलेखहरुको थुप्रो आउँछ । वास्तवमा यस्तो खालका प्रश्नहरुको जवाफ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले दिनसक्छ । आर्टिफिसियल इन्टेलिजेन्सको दायरा लगातार बढिरहेको छ । पछिल्लो केही समयदेखि आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटहरु चर्चामा छन् । यी च्याटबटहरुले तपाईंको अनुरोधमा धेरै काम गर्दछन् । यस्तै एउटा बटको नाम हो– id Journey, जसले तपाईंका लागि भविष्यको तस्वीर पनि तयार गरिदिन सक्दछ । यो बट विशेष रुपमा तस्वीरका लागि

विचित्र संसार, समाचार  संग सबंधीत छ |

वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज

 Krishna Shrivastav

वीरगंज | वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन्। मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ। रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर भएको न्युयोर्क टाइम्सले समाचार लेखेको छ । तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी छ। यो दाबी गत बिहीबार ‘सेल’ नामक जर्नलमा प्रकाशित भएको थियो । बिरुवा तनावमा

विचित्र संसार, समाचार  संग सबंधीत छ |

६०० बच्चाका बाउ बनेका जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध, यस्तो छ कारण

 Krishna Shrivastav

वीरगंज | नेदरल्याण्ड्समा शुक्रबार अदालतले एउटा अनौठो फैसला सुनाएको छ । अदालतले त्यहाँ एकजना शुक्रकिटदाता विरुद्ध आदेश जारी गर्दै उनलाई अब थप बच्चाको बाउ बन्नमा रोक लगाएको छ । ४१ वर्षका जोनाथन मिजर नामका ती शुक्रकिटदाता पुरुष हालसम्म ५ सयदेखि ६ सय जना बच्चाको बाउ बनिसकेका थिए । तर अदालतको आदेशपछि जोनाथनले थप शुक्रकिट दान गर्न सक्नेछैनन् । यदि अदालतको आदेश उल्लंघन गरेमा उनीमाथि एक लाख १० हजार डलर जरिवाना हुनेछ । जोनाथनको शुक्रकिटबाट विश्वभर गरी करीब ६ सय बच्चा जन्मिसकेका छन् । उनी ती सबै बच्चाका जैविक पिता हुन्

विचित्र संसार, समाचार  संग सबंधीत छ |

महिलाहरु अन्तरीक्ष सम्मै पुगिसके, तर संसारका यी ५ ठाउँमा जान पाउँदैनन्

 Krishna Shrivastav

वीरगंज | विश्व इतिहासमा महिलाहरुले पटक पटक सावित गर्दै आएका छन् कि उनीहरु कुनैपनि विषयमा पुरुषभन्दा कम छैनन् । देश चलाउने देखि समाज, सेना, व्यापार, शिक्षा लगायतका हरेक क्षेत्रहरु महिलाले शानदार रुपमा हाँकेकै छन् । महिलाहरुकै अमूल्य योगदान तथा सहभागिताले गर्दा संसार प्रगतिपथमा लम्किरहेको छ । महिलाहरु अन्तरीक्षमा सम्म पुगेर किर्तिमान रचिसकेका छन् र पुरुषहरुसँग काँधमा काँध मिलाएका छन् । तर यसका बाबजुत यो दुनियामा यस्ता ठाउँ पनि छन् जहाँ महिलाको प्रवेश निषेध गरिएको छ । अनौठो त के भने ती सबै ठाउँहरु प्रसिद्ध पर्यटकीय गन्तव्य हुन् । महिलाका लागि

विचित्र संसार, समाचार  संग सबंधीत छ |

चीनमा लामखुट्टेले टोकेको रगतको डीएएनएबाट चोर पक्राउ

 Krishna Shrivastav

काठमाडौँ | चीनमा प्रहरीले रोमाञ्चक ढंगले एक चोरलाई पक्राउ गरेको छ । प्रहरीले चोरी भएको घरमा मरेको लामखुट्टे र भित्तामा टाँसिएको रगतको दागको डीएनए परीक्षण गरेर चोर पक्राउ गरेको ग्लोबल टाइम्सले जनाएको छ । चोरले घरबाट निस्कने क्रममा लामखुट्टेलाई मारेको थियो । रिपोर्टअनुसार उक्त घटना फुजियान प्रान्तको फुझोउमा ११ जुनमा भएको थियो । घरमा पुग्दा ढोका भित्रबाट बन्द भएको र बालकोनीबाट चोर अपार्टमेन्टमा पसेको प्रहरीले जनाएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार चोरले धेरै बहुमूल्य बस्तु चोरेको थियो । किचनमा केही चाउचाउ र अन्डा फेला पारेपछि चोर उक्त घरमा

समाचार  संग सबंधीत छ |

ट्याटु खोपाएर ‘ब्ल्याक एलियन’ बन्न खोज्नेलाई कसैले जागिर दिएन, जीवन काट्नै धौ धौ

 Krishna Shrivastav

काठमाडौँ | विश्वमा मानिसहरुका धेरै सोखहरु हुने गरेका छन् । मानिसहरु अनौठा काम गरेर चर्चामा आउन चाहन्छ । तर, आफूलाई अनौठो बनाएर चर्चामा आउन खोज्ने एकजना फ्रान्सेलीलाई भने आफ्नो सोख नै समस्या बनेको छ । फ्रान्सका ३२ वर्षीय एन्थनी लोफ्रेडोलेले आफूलाई अनौठो बनाउन अनुहार र शरीरभरी ट्याटु खोपाएका छन् । शरीरभर ट्याटु खोपाएका उनले आफूलाई ‘ब्ल्याक एलियन’ को रूपमा परिणत गरेका छन् । आफ्नो पूरा शरीरभर ट्याटु बनाइसकेका उनले आँखाको नानीमा समेत ट्याटु बनाएका छन् । एन्थनीले आफ्नो नाक र माथिल्लो ओठ पनि काटेर हटाएका छन् भने माथिल्लो ओठ हटाएको

विचित्र संसार, समाचार  संग सबंधीत छ |

‘विश्वकै सबैभन्दा फोहोरी मानिस’ को ९४ वर्षको उमेरमा निधन

 Krishna Shrivastav

काठमाडौँ | ‘विश्वकै सबैभन्दा फोहोरी मानिस’ को संज्ञा पाएका अमोउ हाजीको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा दक्षिणी इरानको फारस प्रान्तस्थित देजगाह गाउँमा निधन भएको हो । इरानको इर्ना समाचार संस्थाले जनाएअनुसार उनको गत आइतबार निधन भएको हो । उनले ६० वर्षसम्म साबुन र पानीले नुहाएका थिएनन् । उनका साथी एवम् गाउँलेहरुका अनुसार युवा अवस्थामा उनको जीवनमा भावनात्मक धक्का लागेपछि उनले नुहाउन छाडेका हुन् । यद्यपि इर्नाले जनाएअनुसार केही महिनाअघि गाउँलेहरुको दबाबमा उनले ६ दशकपछि पहिलो पटक स्नान गरेका थिए । सन् २०१४ मा तेहरान टाइम्सले उनीबारे खबर

विचित्र संसार, समाचार  संग सबंधीत छ |

इण्डोनेशियामा अजिङ्गरले सिङ्गै निलेको महिलाको शव फेला

 Krishna Shrivastav

इण्डोनेशिया | इण्डोनेशियामा अजिङ्गरले निलेको अवस्थामा एक जना महिलाको सिङ्गो शव फेला परेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अजिङ्गरले सिङ्गै निलेको अवस्थामा ५० वर्षे जाहरा नामक महिलाको शव फेला परेको हो । रबर किसान रहेकी उनी काम गर्न गएको लामो समयसम्म नफर्केपछि खोजी कार्य थालिएको थियो । पछि गाउँलेहरुले ठूलो पेट भएको अजिङ्गर फेला पारेका थिए । बीबीसीका अनुसार स्थानीयहरुले १६ फिट लामो अजिङ्गर मारेर पेटबाट ती महिलाको सिङ्गो शव निकालेका थिए । इण्डोनेशियामा अजिङ्गरले मानिसलाई खाएका घटनाहरु बेलाबेला सार्वजनिक हुने गरेका छन् । यसअघि सन् २०१८ र सन् २०१७

विश्व, समाचार  संग सबंधीत छ |

टिकटकमा कार चोरी गर्न उक्साउने ‘किया च्यालेन्ज’ ले ४ किशोरकिशोरीको ज्यान लियो

 Krishna Shrivastav

अमेरिका | अमेरिकाको न्यू योर्कमा सडक दुर्घटनामा परी मृत्यु भएका चार किशोरकिशोरीले टिकटक च्यालेन्जका लागि कार चोरी गरेको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीले जनाएका छन् । टिकटकमा भाइरल ‘किया च्यालेन्ज’ का लागि कार चोरी गर्ने क्रममा दुर्घटनामा परी उनीहरु मारिएको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीको विश्वास छ । ६ जना किशोरकिशोरी सवार कार सोमबार दुर्घटनामा परेको थियो । उक्त कार न्यू योर्क राज्यको बुफेलो सहरबाट चोरी भएको भनी उजुरी परेको जनाइएको छ । दुर्घटनामा १४ देखि १७ वर्षका किशोरकिशोरीहरु मारिएका हुन् । पाचौँ यात्रु हाल अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको जनाइएको

विचित्र संसार, विश्व, समाचार  संग सबंधीत छ |

जसले ज्यान मुद्दामा ३८ वर्ष सजाय काटे, अन्ततः निर्दोष साबित भएसँगै रिहा भए…

 Krishna Shrivastav

काठमाडौँ | डीएनए प्रमाणबाट निर्दोष साबित भएसँगै अमेरिकामा ३८ वर्ष जेलमा सजाय काटेका एक जना रिहा भएका छन् । ज्यान मुद्दामा ३८ वर्षदेखि जेलमा सजाय काटिरहेका माउरिस ह्यास्टिङ्ग्स डीएनए प्रमाणबाट निर्दोष साबित भएसँगै रिहा भएका हुन् । सन् १९८३ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा रोबेर्टा वाइडरमायर नाम गरेकी महिलाको हत्यामा संलग्न रहेकोमा उनलाई सन् १९८८ मा दोषी ठहर गरिएको थियो । यसबाहेक हत्या प्रयासको दुई अभियोगमा पनि उनी दोषी पाइएका थिए । तर, नयाँ डीएनए प्रमाणबाट सन् २०२० मा जेलमा नै निधन भएका अर्का व्यक्तिले वाइडरमायरको हत्या गरेको साबित भएसँगै उनी

विचित्र संसार, समाचार  संग सबंधीत छ |

उपाधि जितेको भैँसीको मूल्य १६ करोड

 Krishna Shrivastav

नयाँ दिल्ली | करोडौँको कार वा बंगलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैयाँ (नेपाली १६ करोड बढी)को भैँसीको बारेमा सायदै थाहा होला । एउटा भैँसीको यति धेरै मूल्य पर्छ भनेर पत्याउन पनि तपाई हिचकिचाउनुहुन्छ तर वास्तवमा भारतमा एक व्यक्तिसँग एउटा यस्तो भैँसी छ,जसको मूल्य करोडौँ तोकिएको छ। उत्तर प्रदेशको मुजफ्फरनगरमा आयोजित कृषि तथा पशु मेलामा घोलु–२ नामको त्यो भैँसी ल्याइएको थियो । ५ फिट ७ इन्चको यो भैँसीको तौल १६ क्विन्टल रहेको छ । उनका मालिकले त्यो भैँसीको मूल्य १० करोड भारु राखेका छन् । जसकाकारण

विचित्र संसार, समाचार  संग सबंधीत छ |

पाकिस्तानका यी रहस्यमयी महिलाहरू १५० वर्षसम्म बाँच्छन्, सुन्दरतामा पनि एकसे एक

 Krishna Shrivastav

एजेन्सी । सामान्यतया मानिसको मानक आयु १०० वर्ष मानिन्छ। तर, आजको युगमा यो औसत ७० वर्षमा घटेको छ । तर आज पनि यो धर्तीमा १५० वर्षदेखि बाँचिरहेका मानिस छन् । सबैभन्दा अचम्मको कुरा यो हो कि उनीहरूलाई न त कुनै गम्भीर रोगले सताउँछ न बुढेसकालले । हामी पाकिस्तानको हुन्जा समुदायको कुरा गर्दैछौं जहाँ मानिसहरू १५० वर्षसम्म बाँच्छन् ।यस समुदायका महिलाहरू एक से एक सुन्दरी छन् र लामो समयसम्म जवान रहन्छन् । थाहा पाउनुहोस् यो पाकिस्तानको हुन्जा समुदाय के हो ? मिडिया रिपोर्टहरू र धेरै समाचार वस्तुहरूले सन् १९८४ मा एक

विचित्र संसार, समाचार  संग सबंधीत छ |

बिहेको ४ वर्षपछि डिभोर्स, महिलाले मागिन् फोटोग्राफरसँग पैसा फिर्ता

 Krishna Shrivastav

काठमाडौं। मानिसहरु विवाह जस्तो आफ्नो जीवनको सुन्दर पललाई तस्वीरको रुपमा कैद गर्नका लागि वैवाहिक फोटोग्राफर बोलाउँछन् । पछिल्लो समय बिहेमा प्रविधिको प्रयोग तिव्र बनेको छ र ड्रोनबाट समेत बिहेका तस्वीर तथा भिडियो खिच्ने चलन बढेको छ । तर सबै बिहे सफल कहाँ हुन्छन् र ? कहिलेकाहीँ वैवाहिक सम्बन्धमा दरार आउँछ र पति पत्नीबीच डिभोर्स हुनजान्छ । जसका कारण बिहेको खुसीयालीमा खिचिएका ती तस्वीरहरु बेकार बन्दछन् । डिभोर्सले केवल पति र पत्नीलाई मात्र तनाव नदिने रहेछ । कहिलेकाहीँ त बिहे समारोहको तस्वीर खिच्न गएको फोटोग्राफरलाई पनि अनाहकको तनाव हुने रहेछ ।

विचित्र संसार, समाचार  संग सबंधीत छ |

संसारकै अनौठो रुख, जसमा फल्छन् ३०० प्रकारका आँप

 Krishna Shrivastav

वीरगंज | छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यको राजधानी हो लखनउ । लखनउलाई नवाबहरुको सहर पनि भनिन्छ । भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा लखनउको महत्वपूर्ण स्थान छ । भनिन्छ, भारतको केन्द्रको सत्ताको बाटो लखनउ भएर जान्छ । लखनउसँग भएका विशेषता केवल यत्तिमात्र होइनन् । यहीँ लखनउ सहरमा एउटा युनिक आँपको बोट छ जो निकै चर्चामा छ । यो आँपको बोटको विशेषता भनेको यसको एउटा रुखमै करिब ३ सय किसिमका फल फल्दछन् । यो अनौठो आँपको बोट लखनउबाट केही किलोमिटरको दूरीमा पर्ने मलिहावाद चौराहामा रहेको छ । लखनउका बासिन्दा हाजी कलीम उल्लाह

विचित्र संसार, समाचार  संग सबंधीत छ |

समाचार
News

पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या